
सामाजिक संजालका स’क्रिय अभियानता ज्वाला संग्रौला यति बेला भ्याइनभ्याई दिन दुखी हरुको लागि २४ घन्टा बिरामी हरुको लागि खटिएको छन कति बिरामीअक्सिजन नपाएर छट्पटाएको बेला उनी भगवान सिताको दोस्रो रुप बनेका छ्न ! भने माक्स सेनिटाइजर अक्सिजन नपुगेको ठाउँमा आफै लिएर पुग्ने गरेका छन!
अहिले सिंगो कोरोना प्रभावित काभ्रेपलान्चेकको धुलिखेल का लागि चाहिने सामान माक्स स्यानिटाईजर अन्य विभिन्न आवश्यक पर्ने सामान लिएर जादै गर्दा प्रहरीले गाडी रोकेर काभ्रेपलान्चोक जान रोक लगाए पछि केही समय भना भन भएको थियो तर सिडियो कोरोना प्रभावित ठाउँका वडा अध्यक्ष शीत टेलीफोन कुरा गराए पछि संबंधित ठाउँ मा पुगेका छन् !
ज्वाला लेख्नु हुब्छ: कोरोनाले सिंगै गाउ प्रभावित भएर मास्क सेनिटाईजरको अभाव भएको कुरा जानकारीमा आए पछि हामी काभ्रेपलान्चेकको धुलिखेलको लागि जुट्यौं ! रबि लामिछाने फाउण्डेशन, पुर्ब आईजिपी सर्बेन्द्र खनाल,डिपी अर्याल,क्षेत्रपाटीका मेडिकल ब्यबसायी थाहा युथ इन्भेस्टमेन्ट लगायत हाम्रो साझा प्रयासमा ७० लिटर स्यानिटाईजर, 5 हजार पिस मास्क , १० वटा अक्सिमिटर , २० वटा फेस सिल लगायतका सामाग्रीहरु लिएर हामी धुलिखेल तर्फ प्रस्थान गर्दै छौं!
यो पनि: ५ जेठ, काठमाडौं निर्वाचन आचार संहिता उल्लं घन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले मौन अ’वधिमा मत माग्दै वक्तव्य दिएको भन्दै नेपाली कांग्रेसले भ’र्त्सना गरेको छ ।कांग्रेस संसदीय दल, कार्यसमितिको बुधबार बसेको बैठकले राष्ट्रियसभा उपनिर्वाचनको मौन अवधि सुरु भइस केको बेला प्रधानमन्त्रीले वक्तव्य जारी गर्दै मत मागेको भन्दै आप्पत्ति जनाएको हो ।
निर्वाचन आयोगले निर्वाचन आचार संहिता उल्लंघन गर्ने जो सुकैलाई पनि कारबाही गर्नुपर्छ भन्ने हाम्रो ठहर छ’ प्रमुख सचेतक बालकृष्ण खाँडले भने ।वाग्मती प्र’देशमा राष्ट्रियसभा उप’निर्वाचन भोलि हुँदैछ । त्यसको अघिल्लो दिन नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री ओलीले बाद लको पक्षमा मत माग्दै वक्तव्य निकालेका थिए ।
यो पनि: बन्दाबन्दी पूणरुपमा खुलेपछि बाटोको म्याद बाहे क ३० दिनभित्र मूल्य अभिवृद्धि करको विवरण र कर बुझाउन सक्ने गरी आवश्यक व्यवस्था मिलाउन समेत सर्वोच्च अदालतले सरकारका नाममा अन्तरिम आदेशदिए को छ ।