सामाजिक  संजालका स’क्रिय अभियानता ज्वाला संग्रौला यति बेला भ्याइनभ्याई दिन दुखी  हरुको  लागि  २४  घन्टा बिरामी हरुको लागि खटिएको छन कति बिरामीअक्सिजन नपाए र छट्पटाएको बेला उनी भगवान सिताको दोस्रो रुप बनेका छ्न ! भने माक्स सेनिटाइजर  अक्सिजन  नपुगेको ठाउँमा आफै लिएर पुग्ने गरेका छन!

अहिले  सिंगो कोरोना प्र’भावित  काभ्रेपलान्चेक  को  धुलि खेल   का  लागि चाहिने सामान माक्स स्यानिटाईजर अन्य विभिन्न आवश्यक पर्ने  सामान  लिएर  जादै  गर्दा  प्रहरीले गाडी रोकेर काभ्रेपलान्चोक जान  रोक  लगाए  पछि  केही समय भना भन भएको थियो तर सिडियो कोरोना प्रभावित ठाउँका वडा अध्यक्ष शीत टेलीफोन कुरा गराए पछि संबंधि त ठाउँ मा पुगेका छन् !

ज्वाला लेख्नु हुब्छ: कोरोनाले  सिंगै  गाउ  प्रभावित  भएर मास्क  सेनिटाईजरको  अभाव  भएको  कुरा  जानकारीमा आए   पछि  हामी  काभ्रेपलान्चेकको  धुलिखेलको   लागि जुट्यौं ! रबि लामिछाने फाउण्डेशन, पुर्ब आईजिपी सर्बेन्द्र खनाल,डिपी अर्याल,क्षेत्रपाटीका मेडिकल ब्यबसायी थाहा युथ इन्भेस्टमेन्ट लगायत हाम्रो साझा  प्रयासमा  ७० लिटर स्यानिटाईजर, 5 हजार पिस मास्क , १० वटा अक्सिमिटर , २० वटा फेस सिल लगायतका  सामाग्रीहरु  लिएर  हामी धुलिखेल तर्फ प्रस्थान गर्दै छौं!

यो पनि: ज्वाला संग्रौला र उहाँहरूको सम्पूर्ण टीम अस्पता ल स्थापना गरेदेखि नै अस्पतालको  काममा  र  बिरामीको सेवामा  दिनरात  घर  नगइकन खटिरहनुभएको छ।दिनमा सयौं कलहरू आउने गर्दछन्। आएका  जति  सबै   बिरामी हरू  लाई राम्रोसँग उप’चार दिएर पठाउने प्रयास रहँदा रहँ दै पनि कतिपय अवस्थामा अस्पतालको बेड संख्या  भन्दा बढी बिरामीको संख्या भएको कारणले भनेजस्तो सेवादिन नसकिने हो कि भन्ने चिन्ता छ,यद्यपि आएकाबिरामीहरूले राम्रोसँग उपचार पाएर घर फर्किउन् भन्ने उहाँहरूको  प्रया स भैरहेको उहाँले बताउनुभयो।

भर्खरै  भएको एउटा ठेलामा ल्याइएको बिरामीको भिडियो भाइरल भएको प्रती कतिपयले  रबी  लामीछानेको  खोक्रो राष्ट्रवाद भनेर आलोचना गरिरहँदा तपाईं पनि त्यहीँ हुनुभए को नाताले यस विषयमा के भन्नुहुन्छ भन्ने  प्रश्नको  उत्तरमा ज्वाला  सङ्ग्रौला भन्नुहुन्छ,” यो देशमा भ्रम बेचेर खानेहरू को संख्या बढी छ,जहाँसम्म त्यो ठेलामा  ल्याइएको  मान्छे को सबाल छ,त्यो मान्छे निकै नै अल्कोहल खाएर  आएको र त्यसभन्दा  अगाडि पनि अर्को स्वास्थ्य संस्थाबाट उपचार गरेर ल्याइसकेको तर पनि र’क्सी  सेवन  गरेर  अनियन्त्रित भएको  बेला  त्यो  व्यक्तिलाई  भर्ना  गर्न  भनेर  ल्याइएको थियो। त्यसपछि त्यस व्यक्तिलाई त्यहाँबाट कोरोना संक्रमि तहरूको ठाउँमा उपचार गर्दा जोखिम हुनसक्छ भनेरअर्को ठाउँमा लैजानु भनेर रिफर गरेको थियो  तर  केही  मिडिया हरूले  सुनियोजित  रुपमा  टिप्पणी गरेकोमा दुख लागेको छ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News