काभ्रे– शरण हुमागाइ । आफ्नै श्रीमतीलाई खा’डल ख’नी गा’ड्ने काभ्रे जिल्ला चौरी देउराली गाँउपालिका–९ (साबि क गोठपानी गा.बि.स.व डा नं.१) बर्ष २८ को सोनाम लामा लाई प्रहरीले गत बुधबार पक्रा’उ गरेको छ । सोनाम लामा ले घर नजिकै आफ्नै मकै बारीमा आफ्नै श्रीमती सुमिना गु’रुङ्गलाई खाडल खनी गाडिएको खुल्न आएको छ ।

‘२०७६ सालमा सोनाम लामासंग विवाह गरेकी वर्ष २२ की सुमिना गुरुङ्ग गाउँबाट एकाएक ह’राएपछि गाउँका मानिसहरुले खोजी गरेका थिए । गाउकाले खोजतालस गर्ने क्रममा निज को माईती पक्ष समेतले हराएको खबर पाई खोज्न आउँदा निज सुमिना गुरुङलाई निजको श्रीमा नले मारि आफ्नै मकै बारीमा खाल्डो खनि गा’डेको खुल्न आएको छ ।

‘सोहि कुरा कोही कसैलाई नभनि हराएको भनि गाउँमा हल्ला फिजाएको भनि माईती पक्षबाट खबर गर्ना साथ तत्काल प्रहरीले अनुसन्धान अधिकृत समेतको टोली खटाईएको थियो । निज सोनाम लामालाई सोधपुछ गरी मृतकको लास खाल्डो खनि गाडिएको भनि देखाएको

‘र मकै बारिमा स्थानीय र प्रहरी समेतले खोतली उत्खन   न गर्दा मृतक सुमिना गुरुङको लास गाडिएको भनिएकै स्थानमा पाईएको थियो । घ’टनामा चौरी देउराली गा.पा. वडा नं. ०९ बस्ने च्याङ्वा भन्ने चन्द्रबज्र लामा, सोही ठेगानाका सोनाम लामालाई प्रहरीले प’क्राउ गरेको छ ।

‘मृ`तक ला`स उपर कानूनी प्रकृया पूरा गरी घ’ट’ना      मा संलग्न प्रतिवादी उपर कर्तव्य ज्यान मुद्दा शिर्षकमा आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News