‘अनिता खडका र विनोद खडका यो जोडीलाई नचिन्ने सायदै कम होलान् ।यो जोडी नेपालकै एउटा नमूना जोडीको रुपमा चिनिएको छ । टि`कटकबाट भा’इरल भएको यो जोडीको वास्तविकता निकै नै मा,’र्मिक र आत्मियताले भरिएको छ ।

‘अहिले पछिल्लो समय अनिताको स्वास्थमा निकै नै सुधा र आएको छ । कुनै समय अनिता को शरीरको तौल घटेर २७ किलोसम्म पुगेको थियो ।तर अहिले अनिता निकै मो टाएकी छिन । अहिले उनको तौल बढेर ५५ किलो पुगेको छ ।

‘अ`प्रेसन फे`ल भईसकेपछि निकै नि दु`खद समयबाट गुज्रिरहेको अनिता परिवार अहिले भने सामान्य खुसि र अधिक्तम दुखि नैछ खुसि यो मानेमाकि अनिता हिड्न सक्ने सम्म भइन अनि दुख चहि उनको उपचार पैसा अभावले कहिले रोक्नुपर्ने अवस्था पनि सृजना हुन्छ ।

‘त्यति मात्रै हैन पहिले अनिताले के खादैछु भन्नेनै आकल न गर्न सक्दैन थिइन तर अहिले गर्न सक्ने भएकि छिन। अहिले भने अनिताले सामान्य आफ्नै तबरमा   उठ्ने र टाउकोले इसारा समेत गर्ने र प्रष्ट नभएपनि बोलेको केही हदसम्म आकलन गर्न सक्ने भएकि छिन् ।

‘उनको अनुहारमा बेग्लै चमक समेत देखिन्छ।त्यति मात्रै हैन उनले थुप्रै खालका एक्ससाइज हरु गर्दै आएकि छिन् र उनी पहिलेको तुलनामा निकै नै ठिक हुँदै आइरहेकि छिन् ।

यो पनि,,षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि संसद्को चीरहरण भयो : नेपाल

काठमाडौँ — नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पुन: प्रतिगमन दोहोरिए को बताएका छन् । शनिबार बिहान ट्वीट गर्दै नेता नेपालले ‘षड्यन्त्रकारी हरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको’ बताएका हुन् ।

उनले संविधानको मर्ममाथि प्रहार गर्दै सर्व सत्तावाद लाद्ने उद्देश्यले कथित चुनाव को उदघोष गर्दै जालझेल गरिएको बताएका छन् । उनले लेखेका छन्, ‘यो व्यवस्था नै कू गर्ने अग्रसरता हो । शीतल निवासले संविधानको मर्मलाई कुठा राघात गरेको छ । यो प्रतिगमन भाग २ हो । केपी ओली को यो कदमको भर्त्सना गर्दछु । यसको प्रतिवाद डटेर गर्न आह्वान गर्दछु !’

सरकार निर्माणका सबै संवैधानिक ढोकाहरू बन्द भए पछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघट न र चुनावको मिति राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए । राष्ट्रपति भण्डारीले मध्यराति प्रधानमन्त्री पदका लागि ओली र शेरबहादुर देउवाले गरेको दाबी नपुग्ने निर्णय गरेलगत्तै सरकार निर्माणका लागि संविधानअन्तर्गतका सबै ढोकाहरू बन्द भएका थिए ।

त्यसपछि राति १२ बजे प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाएर १२ बजेर ४५ मिनेटमा संविधानको धारा ७६ (७) बमोजिम प्रतिनिधिसभा विघटनको सिफारिस गर्दै दुई चरणमा चुनावको मिति तय गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार ‘मौजुदा सरकार लाई विश्वासको मत प्राप्त हुने दह्रो राज नीतिक आधार नदेखिएको’ जनाउँदै सरकार निर्माणका लागि राष्ट्रपतिलाई धारा ७६ (५) अन्तर्गतको प्रक्रिया अघि बढाउन अनुरोध गरे का थिए ।

त्यसै अनुरोधबमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरुलाई सरकार गठनका लागि आह्वान पनि गरेकी थिइन् । कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेसका ६१, माओवादी केन्द्रका ४९, नेकपा एमाले माधव नेपाल समूहका २६,

जसपा उपेन्द्र यादव र बाबुराम भट्टराई समूहका १२ र जनमोर्चाका १ गरी १४९ जना सांसदको समर्थन आफूला  ई भएको दाबी गरेका थिए । त्यस्तै ओलीले पनि एमाले  का सबै १२१ र जसपाका ३२ सांसद गरी आफूलाई १५३ सांसदको समर्थन रहेको दाबी राष्ट्रपतिसमक्ष पेस गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News