काठमाण्डौं।एक युवा अधिवक्ताको निर्णयको  चारिफ नेै तारिफ सात जना मन्त्रीको पद चेट बनाई दिने अधिवक्ता! जसको चौतर्फी तारिफ पढेर शेयर गर्नुस्। सिन्धुपाल्चोक घर भएका २५ वर्षीय युवा अधि”वक्ता विराज थापाले पूर्व माओवादीका ७ जना नेताको मन्त्री पद चट् गराइदिएका छन् ।

अधिवक्ता विराज थापा र कपिलदेव ढकालले अब सांसद नरहेका व्य”क्तिको नियुक्ति तत्का”ल बदर को माग गर्दै” बुधवार सर्वोच्च अदा”लतमा रिट दर्ता गराएका” थिए रिट माथि सुनुवाइपछि बिहीवार अन्तरिम आदेश जारी  गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलासले अब सांसद नभएका व्यक्तिहरु पटक पटक मन्त्री हुन नमिल्ने आदेश गरेको छ ।

मन्त्रीको हैसियतमा कुनै पनि कामकारबाही नगर्नू, अनि नगराउनू भनी अन्तरिम आदेश जारी गरिएको छ सांसद नरहेको व्यक्ति पटक–पटक मन्त्री बन्न नमिल्ने सर्वोच्च अदालतको आदेशपछि ७ मन्त्रीको पद गएको हो संविधान को धारा ७६(३) अनुसार केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएपछि प्रधानमन्त्रीसँगै उनीहरूले पनि वैशाख ३१ गते शपथ लिएका थिए ।

‘वैशाख ३१ गते शपथ लिएका गृहमन्त्री रामबहादुर थापा ‘बादल’, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, शहरी विकास मन्त्री प्रभू साह र श्रम तथा रोजगार मन्त्री गौरी शंकर चौधरीको मन्त्री पद बिहीवार गुमेको हो ‘माओवादीबाट एमाले प्रवेश गरेका

उनीहरूको सांसद पद गुमेपछि यसअघि दोहोर्‍याएर फेरि मन्त्रीको शपथ लिएका थिए ।वैशाख ३१ गते उनीहरूले तेस्रो पटक शपथ लिएका थिए सांसद नै नरहेका मणि थापा र दावा लामा”को पद पनि” खारेज भएको छ । प्रतिनिधिसभा विघटनसँगै थापा र लामा मन्त्री बनेका थिए

।‘अधिवक्ता विराज थापा अखिल क्रान्तिकारी भक्तपुर जिल्ला संयोजक समेत हुन् । उनले ल क्याम्पसबाट बीए एलएलबीको पढाइ पूरा गरेका छन् । उनी हाल भक्तपुर बस्दै आएका छन् ।’ यो खबर कस्तो लाग्यो तपाई लाई” अमुल्य सल्लाह सुझाव भए कमेन्ट गर्न र अथवा हामीलाई ईमेल गर्ने नभुल्नु होला र प्रतिक्रिया दिनूहोला

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News