काठमाडौं–  हप्ताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्यमा ३०० रुपैयाँले वृ’द्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार प्रतितोला ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार ३०० रुपैयाँले बढेर ९३ हजार ६०० रुपैयाँ पुगेको हो ।

महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार १०० रुपैयाँ कायम भएको छ । २०७७ सालको साउन महिनामा सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख तीन हजार पाँच सय रुपैयाँ पुगेको थियो । सामा न्यतया कुनै वस्तुको माग नहुँदा त्यसको भाउ घट्छ ।

तर नेपालमा अहिले सुनको माग र कारोबार नभए पनि भाउ बढ्दै गएको छ । अन्तर्राष्ट्रिय बजारको असर  का कारण नेपाली बजारमा माग र कारोबार नभए पनि भाउ बढेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घका पूर्वअध्य क्ष तेजरत्न शाक्य बताउनुहन्छ ।

विश्वमा स’ङ्कटका बेला अन्य क्षेत्रमा लगानी सुरक्षित नहुने भएकाले लगानीकर्ताले सुनमा लगानी गर्द”छन्, अहिलेसम्मको अभ्यासले यही देखाएको छ । अन्तर्राष्ट्रिय बजारका लगानीकर्ताले सुन किनेर थुपार्दा त्यहाँ माग बढ्ने र यही कारण भाउ बढ्ने गरेको शाक्यले बताउनुभयो ।

यो पनि,,राष्ट्रपतिलाई तपाईं भन्‍ने सभ्यता कांग्रेसमा रहेन : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख विपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रपतिलाई ‘तिमी’ भनेको भन्दै आपत्ति जनाएका छन् । बालुवाटारमा शनिबार आयो जित एक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले कांग्रेस  मा राष्ट्रपतिलाई तपाईं भन्ने सभ्यता नरहेको बताए ।

‘आज प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाजीको औपचारिक वक्तव्य हेरेँ । राष्ट्रपति लाई तपाईं भन्ने सभ्यता नेपाली कांग्रेसमा रहेन । सभापतिको तहबाट राष्ट्रपतिको सम्बन्धमा बोलिएको भाषामा तिमी, उनी, यसो गरिन् भन्ने बोलिएको छ,’ ओलीले भने ।

यो पनि,,जनमैत्री अस्पतालमा रबि लामिछाने बिरू’द्ध आएकाे समाचार झुठोः पीडित नै मिडियामा आएर उल्टै सहयोग गरे (भिडियो हेर्नुस्)

‘सरकार नभए पनि हामी छौँ’ भन्दै रवि लामिछानेको नेतृ त्वमा सञ्चालित अस्पतालले नै महाविपत्तिलाई कमाऊध न्दाकाे उपयोग गरिरहेको पुष्टि भएको छ । ‘पैसा   तिर्न सक्नेका लागि सबै सुलभ र पैसा नहुनेहरूका लागि सित्तै मा उपचार गर्ने’

‘नारा बजाउँदै आएको सो समूहले नै लुट मच्चाइरहेको खबर अनलाइनहरूमा भाइरल भएपछि सञ्चारकर्मी तथा समाजसेवी रबि लामिछाने पीडितसँग कुराकानी गर्दै गरे काे भिडियो पुनः बाहिरिएकाे छ ।’महँगो शुल्क लिने अरू अस्पतालको सर्वत्र टीकाटिप्पणी भइरहेको बेलामा रवि लामिछानेद्वारा

‘संचालन गरिएको जनमैत्री अस्पतालले पनि कोभिडका बिरामीका लागि एकै दिनको एउटा क्याबिनको सरकारले तोकेभन्दा बढी शुल्क लिएको देखिएको छ ।

‘विकृति वि’संगतिवि’रु’द्ध आवाज उठाउँदै आएको सो समूह लेनै समाजसेवाको आडमा ठगी धन्दा गरिरहेको भन्दै बिरामीका आफन्तले आलोचना गरेका थिए ।बालाजु चोकस्थित जनमैत्री अस्पताल लामो समययता बन्द थियो ।

‘केही साताअघि रवि लामिछाने र सञ्चालनमा नआइसके को उनको ग्यालेक्सी टेलिभिजनको समूहको सहकार्यमा सो अस्पताल चलाइएको हो । अस्पताल प्राङ्गणमा ग्लो क्सी टेलिभिजनको गाडी र रवि लामिछाने फाउन्डेसनको ब्यानर समेत देख्न सकिन्छ ।

‘रवि लामिछाने आफैले ‘सरकारले कोरोना सङ्’क्रमितको उपचार गर्न नसकेको र निजी अस्पतालमा शुल्क महँगो भएको कारणले’ आफूहरूले निःशुल्क उपचार गर्ने दा’बी गर्दै सामाजिक सञ्जालमा भिडियो भाइरल गराइरहेका छन्

‘भने यतिबेला उनको बि’रूद्धमा भएकाे अनर्गल झुठा प्रचारकाे वास्तविकता भिडियो मार्फत सबै सामु राखेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News