काठमाण्डौं । नेपाली कां’ग्रेसका सभापति शेर बहादुर” देउवाले नेपालको संविधान बमोजिम राष्ट्रपतिले तत्काल प्रधानमन्त्रीमा नियुक्त गर्नु पर्नेमा त्यसलाई इ’न्कार गरेको आरोप लगाएका छन् । आज एक प्रेस वि’ज्ञप्ति जारी गरी देउवाले नेपालको संविधान बमो”जिम सरासरले आफू” प्रधानमन्त्री हुनुपर्ने।

नियमलाई राष्ट्रपतिले इन्कार गरेको आरोप लगाएका हुन् । शुक्रबार दउ’वाले राष्ट्रप’तिबाट आह्वान भए बमोजिम आफूले १ सय ४९ जना सांसदका हस्ताक्षर पेश गरेको बताएका हुन्।आफूले प्रति’निधिसभामा का’यम स’दस्य संख्याको स्पष्ट बहुमतसहित प्रधानमन्त्रीमा दाबी गरेपनि

त्यसअनुरुप राष्ट्रपतिलाई आफूलाई तत्काल प्र’धानमन्त्री नियुक्त गर्नुपर्नेमा त्यसो नगरेको भन्दै आपत्ति जनाएका छन् । प्रेस विज्ञप्ति देउवाले भनेका छन्, ‘राष्ट्रपतिले गरेको आ”ह्वानको आ”धारमा मैले प्रतिनिधि “सभामा तत्काल कायम रहेका सदस्य सं’ख्याको स्पष्ट बहुमत सहित १४९ जना माननीय सांसदहरुको हस्ताक्षर

सहित प्रधानमन्त्रीका लागि दावी प्रस्तुत गरेँ । नेपालको संविधान बमोजिम राष्ट्रपतिले मलाई तत्काल प्रधानमन्त्रीमा नियुक्त गर्नु पर्नेमा त्यसलाई इन्कार गर्नुभयो। राष्ट्रपति साथै प्रतिनिधि स”भाबाट विश्वा”सको मत लिन असफल भई ” संसदमा स्पष्ट अल्पमतमा परिसकेका र अर्को पटक

बहुमत देखाउन नसक्ने स्वयं घोषणा गरी सकेका माननीय ओलीलाई प्रधानमन्त्री नियुक्त गरेको आपत्ति जनाएका छन् ।गैर संवैधानिक र अलोकतान्त्रिक गतिविधि गर्दै लोकतान्त्रिक मूल्य, मान्यताको अवमूल्यन तथा संसदीय पद्घतिको खिल्ली उडाउने काम भएको देउवाको आरोप छ

।संविधान जस्तो सार्वजनिक दस्तावेजलाई राष्ट्रपति र प्रधानमन्त्रीले निजी सम्पत्तिका रुपमा आफू अनुकूल प्रयोग गरिरहेको देउवाको आ’रोप छ ।यस्तै देउवाको विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्रीले हठात् अर्को सरकार गठनको सिफारिश गर्ने, राष्ट्रपतिले २४ घण्टाको

पनि समय नदिई प्रधानमन्त्री नियुक्तिको आह्वान गर्ने, संविधान बमोजिम नियुक्त गर्नुपर्ने म प्रतिनिधि सभाका सदस्यलाई नियुक्त गर्नु पर्ने र दावी नै गर्न नमिल्ने माननीय ओलीलाई प्रधानमन्त्री नियुक्त गर्ने कार्य घोर असंवैधानिक, अलोकतान्त्रिक, अधिनायकवादी र सर्वसत्तावादी कार्य हुन् ।’
राष्ट्रपतिले २४ घण्टाको पनि समय नदिई प्रधानमन्त्री नियुक्तिको आह्वान गरेमा घोर आपत्ति छ । संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षार्थ राष्ट्रपति र प्रधानमन्त्रीका असंवैधानिक, अलोकतान्त्रिक कार्यका वि’रुद्घ राज\नैतिक र न्यायिक लडाई लड्ने देउवाले

बताएका छन् ।ओलीलाई प्रधानमन्त्री नियुक्त गर्ने कार्य घोर असंवैधानिक, अलोकतान्त्रिक, अधिना’यकवादी र सर्व’सत्तावादी कार्य भएको देउवाको आ’रोप छ । यो खबर कस्तो लाग्यो पढेर प्रतिक्रिया दिन नभुल्नु होला सल्लाह सुझाव भए कमेन्ट गर्नुस्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News