हरेक बेक्तीको सोच सपना आफ्नो आफ्नै हुन्छ !  जसलाई पनि आफ्नै देशमा गरौं देशमै रोजगारको व्यवस्था गरौं !तर सोचेको जस्तो प्राय कमैको हुन्छ ! त्यस  मध्येमा  एक  हुन भाइरल  हुनु भएकी बाहुनी दिदी हुन त नेपालमा हरेर जात धर्मको ब्याख्या गर्ने गर्छन्  त्यस्तै  उहाँ  लाई  पनि  नपरेको भने होइन एक बाहुनी भएर बंगुर पाल्दा धेरैले नकारात्मक टिप्पणी पनि गरेका छन तर पनि काम ठूलो सानो हुन्नभन्दै बंगुर पालन लाई निरन्तर दिदा अहिले  करोडको  आम्दानी गर्न थालेका छन !

यो पनि हेरेर ज्ञान प्राप्त गर्नु होस: बंगुरमा फैलिएको  नयाँ रोग PRRS के हो ?कसरी सर्छ र किसानले कसरी सु’रक्षा अपनाउने त ? PRRS बंगुरमा एउटा भाइरसको कारणले लाग्ने रोग हो जसले मुलत प्रजनन प्रणाली र श्वा’सप्रश्वास प्रणालीमा असर गर्दछ! यो रोग सबै उमेर समुहको बंगुरमा देखिन्छ !मुख्यत: माउ बंगुरमा र कहिलेकाही विरमा समेत प्रजनन क्षमता ह्रास गराउछ !

त्यस्तैगरि  सानो  उमेरको  बंगुरमा  श्वा’सप्रश्वास  स’म्बन्धि समस्या देखा पर्छ ! कहिलेकाही यी दुबै समस्या एकसाथ देखा पर्छन एउटा् सं’क्रमित बंगुरमा यो रोग ६० दिनभन्दा बढी समयसम्म स’क्रिय  अ’वस्थामा  रहन  सक्छ !  रोगी बंगुरको सिँगान, पिसाब, विर्य, दुध, र दिसामा यो भाइरस हुन्छ ! जसबाट यो रोग एउटा बाट अर्को बंगुरमा सजिलै सर्न सक्छ ! वयस्क बंगुरमा मृ´त्युदर २०% सम्म हुन्छ ! भने पाठापाठीमा ३० देखि १००% सम्म पनि हुन सक्छ !

यो रोग लाग्दा निम्न लक्षण देखा पर्छन् ! १.  भोक नलाग्ने, वान्ता आउने र आलश्यता हुने २. ज्वारो आउने ३. श्वासप्र श्वास कठिनाइ हुने ४. केही  समयको  लागि  कान,  पेट र सुत  निलो  हुने  ५. माउले भाले नखोज्ने, भाले खोजेपछि बच्चा नबस्ने ६. गर्भ तुहिने, गर्भावस्था पूरा नहुदै व्याउने र म´रेको पाठापाठी जन्मिने ७.पाठापाठी कम्जोर हुने र मृ´त्युदर बढ्ने

भाइरसको का’रणबाट लाग्ने हुनाले यो रोगको उपयुक्त उप चार विधि हुँदैन ! पशु चिकित्सकको  परामर्शमा  सेकेण्डरी इन्फेक्सन  बाट  बचाउन पाठापाठी जन्माएको तेस्रो, सातौ र चौधौं दिनमा लामो समय काम गर्नेoxytetracycline एन्टिबायोटिक दिन सकिन्छ ! त्यस्तै खोरको  जैविक  सु’र क्षामा  वि’शेष  ध्यान  दिनु  पर्छ !  रोग देखिएको ८ महिना सम्म त्यो फार्ममा नयाँ बंगुर प्र’वेश नगराउदा भाइरसबिस्ता रै नि’ष्क्रिय हुँदै जान्छ !

उ’पलब्ध भएसम्म खोपको प्र’योग गर्नु सबैभन्दा बुद्धिमानी हुन्छ!नेपालमा पनि यो रोग फैलिरहेको हुँदा जैविक सु’रक्षा मा वि’शेष ध्यान दिनु अ’परिहार्य छ !  यसको  लागि  खोर भित्र  र  वरपर  डिसइन्फेक्टेन्ट  स्प्रे  गर्न सकिन्छ भने खोर बाहिर, गेटमा, फार्म प्र’वेश गर्ने गाडिमा हिल डिप तथा फुट डिप बनाउन सकिन्छ !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News