काठमाण्डौं छोरा छोरीलाई जन्म दिनु मात्र ठुलो कुरा होइन रहेछ। बालबालिकाको जन्म संगै बाबा -आमा, परिवर र समाजको पनि उतिनै महत्त्व पूर्ण भुमिका हुने रहेछ।कहिले काही बाबा आमाले जानीनजानी गरेको गल्तीको परिणाम बालबालिकाहरुको जिवनमा ठुलो असर पर्ने रहेछ मलाई अहिले त्यो समयको स्मरण भईरहेको छ

भर्खर म १५ पुगेर १६ मात्र टेकेको थिए। घरमा बि’वाहाको कुरा आयो हाम्रो समाजमा छोरी लाई धेरै पढाउन हुन्न भन्ने चलन थियो । यस्तो कु’रिती र कु’संस्कारले जरो गाडेको समाजमा हुर्केको म, म पनि कहाँ चोखो रहन सक्थेर। घ’र मा बिवाहको कुरा चलिरहेको थियो। तराई बाट केटा माग्न आएछ।

“जागीरे पनि छरे,अब मैया को बिवाहा त्यहि केटा संग गरि दिने निर्णय गरेको छु”। तराइको ठाउँ दाइजो मात्र अलि” बढी माग्छन् अरुत सबै ठिकै हुन्छ। बुवा त्यसो भन्दै बाहिर निस्कनु भएको याद छ। बुवा को कुरा सुने पनि आमाले केहि जवाफ दिनु भएन। यो पनि सत्य हो अझै पनि हाम्रो समाजमा श्री’मानले बोलेको कुरा काट्नु हुन्न भन्ने चलन छ र पहिले नहुने कुरै भएन।

सायद देखिएकै भएर होला,बुवाले भनेकै मान्नु पर्ने हुन्थ्यो आ’माले राम्रो सल्लाह दिदा पनि बुवाले पो’थी बासेको राम्रो हुदैन भनेर बुबाले पटक पटक भनेको सुनेको थिए। त्यसैले होला आमाले केहि भन्नु भएन! अनि बुवाले मलाइ पनि केहि सोध पुछ गर्नु भएन। सोधेको भए आझै पढ्छु उमेर भएको छैन भन्ने मनमा लागेको थियोे।

तर मेरा उमेरका सबै साथीको बिवहा भइसके का ले होला मलाई पनि नाइ भन्न आटै आएको थिएन बुवाले बुझेको ठाँउ नराम्रो त पक्कै छैन होला जस्तो मनमा लाथ्यो नभन्दै बिवहा को समय तोकियो बिवाहा भयो केहि मात्रमा खुशी थिए, धेरै दु:खी नै थिए। रहर होइन बाध्यता थियोे।चलेको रित छोरीले अर्का को घर जनै पर्ने,

घर र थरको त कुरै नगरम म त ति प’हाडको उकाली ओराली,भञ्ज्याङ् र चौतारी,डाडाँ पाखा सबै मिल्ने साथी थियो मेरो बुवा आमा सबै त्यागेर तराईको त्यो हप्प हप्प पोल्ने गर्मी,कतै केहि नदेखिने समथर भु-भाग,लह-लह झु’लेको धानको बाला,संगै खेल्न पुगेको थिए ।मलाई कता कता एक्लो महसुस हुदै थियो।

कतै ए’कान्तमा बसेर नराेएकाे दिन हुदैन थियो। मैले बोले को,खाएकाे ,हिडेकाे सबै कुराहरु पा”खेले जस्तो नगर न भन्दै न’जानिदो पा’राले मनै चस’क्क हुने गरि पटक पटक घोच्नु को पनि सिमा नै थिएन।छोरी को कर्म जस्तो घ’र परिवार परेनी सहेर घर गरि खा”नुपर्छ मुख लाग्नु हुदैन त अलि मुखाले छेस्।

के गरि घर गरेर खान्छेस् ?भन्दै आमाले गाली गर्नु हुन्थ्यो। घर्को कुरा माईतीमा बोकेर नआउनु,आमाको यस्तो कुराले घरमा देखाएको व्यवहार माईतीम भन्न मनै लागेको थिएन।यता घर परिवार ,श्रीमान सबैको लागि बुझ्ने बुवारी होइन सासुको लागी काम गर्ने मेसिन बनेको थिए।भने श्रीमानको लागी ।

उहाँको सं’भोगको ति’र्साना मेटाउने जोडी मात्र पाए को थिए ।श्रीमान कहिले र’क्सी कहिले चुरोट कहिले तास खेलेको देखेर दि’क्का लाग्थ्यो। न’लागोस पनि कसरी जसको लागि आमा बुवा आफ्नो जन्म घरनै छोडेर आएको हुन्छ्न।जुन नारी त्यसलाइ नै किन यति हेला गर्छन?

हामीलाई आ’मा चाहिन्छ,श्रीमती चाहिन्छ भन्ने थाहा हुदा हुदै पनि किन त्यही नारीको सम्मान गर्दैन यो समाजले अनि जो जिवन भर साथ दिन्छु भनेर संकल्प गरेको उहि ब्यक्तिले? दिन रा”तको कच कच कसरी बताऊ। बिवहा भए को एक बर्ष नपुग्दै गर्भ वती भएछु।”म गर्भवती भए

को मा मेरा श्रीमान खासै खुसी हुनुहुन्नथ्यो।बैशाख म’हिना को गर्मी घरको काम सबै बुहारीले नै गर्नु पर्छ भन्ने कस्तो नराम्रो सोच कति नि”च मानसिक्ता होला,जति चर्को घाम लाग्थ्यो मलाई तेति गाह्रो हुन्थ्यो”कहिले काहि त लाग्थ्यो निदाए पछि कहिले आँखा नखुलोस जस्तो”तर भाग्यमा ले’खेको दु:ख मेटेर कँहा मेटि्ने रहेछ र!

अन्धकारलाई छिचोलेर उदाउदै गरेको विहानी मनमा एउटा भरोषा थियो अवश्य पनि रात पछि दिन जसरी सुर्यास्तको क्षण जुन नि”रास हुन्छ शुन्य निष्पट हुन्छ जिवनको उमङ्ग पनि खै के के नि’रास भएर जान्थ्यो। जब विहानीको सुरु वात हुन्थ्यो शुन्य निष्पट रात चिरविर चिरविर हुदै सुुुुस्तरी कोलाहल मा परिणत हुन्थ्यो।

दैनिकी यस्तै थियो।मन बु”झाउदै पक्कै मेरो पनी श्रीमान को यो क’लिला मुना प’लाय झै मा’याको मुन पलाउला भन्दै जसरी विहानी “को प्रति”क्षामा अ”न्धकार रातको सामाना गरिन्छ उसै गरि भो’लिको आसमा दिन बिताउन थाले,समय बित्दै गयो छोरा सुरेसको जन्म भयो।

तर मेरो आशहरु निराशमा परिवर्तन हुदै थियो। अबत श्रीमान अफिस बाट घर नै नआउने आए पनि र”क्सी को सुरमा आउने उफफ् मलाई मार्छु भन्दै विभिन्न या”तना दिने जस्तो व्यबहार ले म आजित भईसकेको थिए। दि’नको झगडा झ’गडाको क्रममा प्रयोग हुने भा’षाको स्तर..

हामीले बोलेका अ”पशब्द अपमान जस्ता कुरा कति दिन नै लुकाउन स’किन्छ र छुट्टै किसिम को प्रभाव ब’च्चामा पर्न गयो। मैले छोरालाइ कस्तो संस्कार दिने भन्ने सोच्दै सो’चिन न त उसको बाबुले नै सोच्नु भयो सुरेस ठुलो हुदै गयो मेरो रि’सले छोरोलाइ कहिले चुरोट किन्न पठाउने ।

कहिले रक्’सी कहिले तास मात्र होइन कहिले त चुरोट स’ल्काउन सम्मा पठाउने आवश्यक्त भन्दा बढी पै’सा दिदिने जस्ता व्यब”हार चली रह्यो ।जसका कारण छोरा को पढाईमा रुचि कम हुदै गयो बिस्तारै स्कुल जादै नजाने भयो गईहाले पनि समय भन्दा छिटो आउने गर्न थाल्यो। न छोराले बुझ्लाकी भनेर स”हानुभूति लिने कोशिस गरे,

“तर उसको मनमा म प्रति माया होइन घृणा मात्र थियो। श्री’मानको यातना पत्तै नभई कु”लतमा परिसके को छोरो आहिले लाग्छ पहिले नै छोरो च्या”पेर कतै जानु पर्ने रहेछ। नत्र अब कतै नै जा”न सक्छु । न त अब छो’राको खुशी नै फ’र्काउन सक्छु न’त बसन्तमा रुखले पाहुला फेरेझै को श्रीमानको माया उफ्फ उराठ् लाग्दो बसन्त कहिले नि मुना पलाएन…क्रमश

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News