
मैले सात दिनदेखि केही खान पाएको छैन,मात्र बिस्कुटको भरमा बसिरहेको छु भन्दै मिडिया गुहार्ने चितवन घर भइ हाल एक महिनादेखि काठमाडौ बस्दै आएका रमेश श्रेष्ठ को कोठामा Good TV कि पत्रकार गंगा लामा पुग्दा उन ले उल्लु बनाएका रहेछन् भन्ने थाहा पाएर उनले सार्वजनि क रुपमै माफी माग्न लगाइ कुखुरा बनाएर कार्वाही समेत गरेकी छिन्। यसरी नक्कली पीडित बनेर न्याय खोज्दा वास्तविक पिडीतमाथी अन्याय भएको भन्दै उनले कार्वाही गरेकी हुन्।
त्यी व्य’क्तिको कोठामा पुगेर खाटमुनी लुकाइ राखेको सामान हेर्दा उनीसँग एक केरेट अण्डा,कार्टुनमा चाउचाउ हरू र राम्रो खालको चामल समेत भेटिएको थियो । उनले आफूले केही खान पाएको छैन भन्दै आज पनि तीन चोटी फोन गरेर मिडियालाई बोलाएका थिए।तर उनको कोठामा पुग्दा आफूलाई कोठामा सामान थियो भन्ने थाहै नभएको उनले बताएका छन्।
उनलाई पत्रकार गंगा लामाले राम्रोसँग झपारेपछी उनले उनी लाइनमा आएका थिए र अबदेखि यसरी गल्ती नगर्ने पनि स्वीकार गरेका थिए। गंगाले यस्तो विषम परिस्थितिमा ज्यानको बाजि लगाएर हामी आइरहेका छौँ सहयोगका लागि तपाईं भने हामीलाई उल्टै नक्कली पीडित बनेर सता उनुउन्छ, तपाईंको सट्टामा यतिबेला अरु कुनै पीडितले सहयोग पाउने थियो। यस्तो संवेदनशील बिषयमा यसरी खेलाँची गर्न मिल्छ तपाईंले भन्दै त्यी व्यक्तिको सातो लिए की थिइन्।
उनले आफूसँग भएको चाउचाउ लिएर जानू भएर दिन खोजिरहेका थिए तर गंगाले अस्वीकार गरीन्उ नलेवास्तवि क पीडित हो या होइन सम्बन्धित ठाउँमा पुगेर, बुझेर मात्रै राहत दिने गरेको बताइन् र अन्त्यमा त्यी झुठ बोल्ने व्यक्ति लाई कोठामै १० चोटी उठबस समेत गर्न लगाइन्। र त्यी व्यक्तिले मिडिया मार्फत सबैजनासँग माफी समेत मागेका थिए।
उनले सबैजनासँग माफी माग्ने क्रममा आफूले लोभ लाल चका का’रण यस्तो गल्ती गर्न पुगेको र आइन्दा दिनमा नगर्ने प्रतिबद्धता सहित माफी मागेका छ्न्।उनी खाइलाग्दो र काम गर्न सक्ने उमेरका पनि छन्। कृपया यहि विषयमा गरिएको उनको स्टिङ अपरेसनको भिडियो तल दिइएको छ हेरेर प्रतिक्रिया कमेन्टमा लेखिदिनुहोला।धन्यवाद!