काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठकले पार्टीबाट निष्कासित गरेपछि नेता झलनाथ खनालले अध्यक्ष केपी शर्मा ओली कम्युनिष्ट आन्दोलनको ‘गद्धार’ रहेको बताएका छन् । सोमबार बसेको कमिटीको बैठकले खनाल र नेपालसहित ११ जनालाई …

‘निष्कासित गर्नुको कुनै पनि अर्थ नहरेको बताउँदै अध्य  क्ष ओली गद्धार भएको उनले बताए ।उनले भने, ‘ओली कम्युनिष्ट आ’न्दोलन का गद्धार हुन् । हामीलाई गरिएको कारवाही को कुनै अ’र्थ छैन । नयाँ पार्टी खोल्छौँ ’पार्टी  को हितविपरीत कां’ग्रेस सभापति शेरबहादुर देउवा लाई प्रधानमन्त्री बनाउन…

‘हस्ताक्षर गरेको अभियोगमा नेपाल समूहका ११ जना विघटित प्रतिनिधिसभाका सांसदलाई पार्टीबाटै निष्कासित गरिएको छ ।बैठकले झलनाथ खनाल, माधव नेपाल,भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन र निरा देवी जैरूलाई साधारण सदस्य नरहने गरी निष्कासन गरेको छ ।

यो पनि,,ब्रेकिङ -खनाल, नेपाल, रावल,झाँक्री सहित ११ जना एमालेबाट साधारण सदस्य समेत नरहने गरी निष्कासित (नामावली’सहित)

‘काठमाडाैं । नेकपा एमाले स्थायी कमिटीको आजकाे बैठक ले माधवकुमार नेपाल तथा झलनाथ खनाल लगा यतका ११ नेतालाइ पार्टीबाट निश्कासन गर्ने निर्णय गरेकाे छ । उनीह’रुले दिएकाे स्पष्टीकरणा चित्त बुझ्दाे नभएकाले निष्काशन गरिएकाे प्रधानमन्त्रीका प्रेस स’ल्लाहकार सूर्य था’पाले बताए ।

‘उनीहरुलाई काँग्रेस नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन र संसद पुनर्स्थापना हस्ताक्षर गरेर पार्टी ग’तिविधि विरुद्ध लागेको आरोप लगाइएको छ । यसअघि शनिबार बसे’को स्था’यी कमिटी बैठकले देउवालाई प्रधानमन्त्री बनाउन प्रस्तावका लागि हस्ताक्षर गर्ने २६ सांसदमध्ये ११ सांसदलाई स्पष्टीक’रण माग गर्ने निर्णय गरेको थियो।

‘बैठकले झलनाथ खनाल, माधव नेपाल,भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्या’णी खड्का, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौ’धरी, क’लिला खातुन र निरा देवी जैरूलाई साधारण सदस्य नरहनेगरी निष्कासन गरेको हो।

‘य’स्तै, बैठकले अरू १२ जनालाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।विपक्षी गठबन्धनले आज स’र्वो च्चमा बुझाउन लागेको रिटमा नेकपा एमालेको खनाल–नेपाल समू’हका २३ सांसदले हस्ताक्षर गरेका हुन्।

‘नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका २६ सां’सदमध्ये      २३ सांसदले मात्रै रिटमा हस्ताक्षर गरेका थिए।

यो पनि,,केपी गुटले हामीलाई पार्टीबाट निष्कासित गरियो भन्नु हास्यास्पद : नेता रावल

‘नेकपा एमालेका नेता भीम रावलले आफूहरु लाई पार्टी सदस्यबाट निष्कासित गरियो भन्नु हास्यास्पद भएको बताएका छन् ।सोमबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले रावल लगायत वरिष्ठ नेता झलनाथ खनाल– माधवकुमार नेपालसहित ११ जनालाई

‘पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेको थियो ।  त्यसलगत्तै सामाजिक सञ्जाल ट्वीटरमा रावलले देशलाई अस्तव्यस्त बनाउने केपी ओली गुटले आफूहरुलाई पार्टी सदस्यबाट निष्कासित गरियो भन्नु हास्यास्पद भएको बताएका हुन् ।

‘पार्टी विधान मिच्दै मनपरी गर्ने, संविधान उल्लङ्घन गर्ने, देशको अस्मिता र अस्तित्वमा आघात पार्ने नागरिकता वितरण लगायतका राष्ट्रघाती कुकृत्य गर्ने र देशलाई अस्त व्यस्त बनाउने केपी गुटले हामीलाई पार्टी सदस्यबाट निष्कासित गरियो भन्नु हास्यास्पद छ ।

‘यो केपी गुटको फुटवादकै निरन्तरता हो,’ रावलले लेखेका छन् ।सोमबारको स्थायी कमिटी बैठकले प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने र उनलाई प्रधानमन्त्रीमा नियुक्त गर्न माग   गर्दे सर्वोच्चमा रिट दायर गर्ने

‘२३ मध्येका ११ सांसदलाई पार्टी सदस्यबाट निष्काशन गर्ने निर्णय गरेको हो ।पार्टीबाट निष्कासित हुनेमा वरिष्ठ नेता खनाल नेपालसहित रावल, मुकुन्द न्यौपाने, राम कुमारी झाँक्री, कल्याणी खड्का, सरला यादव, पुष्पाकु मारी कर्ण, कलिला खातुन, लक्ष्मी कुमारी चौधरी, निरादे  वी जैरु रहेका छन् ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News