काठमाडौं, १० जेठ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफूहरुलाई गरेको कारबाहीले केही फरक नपर्ने टिप्पणी गरेका छन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गद्दारको संज्ञा दिएका छन् । आज बसेको एमालेको स्थायी कमिटी बैठकले नेता खनालसहित ११ जना नेतालाई पार्टीबाट निश्काषन गरेको थियो ।

सो निर्णय लगत्तै प्रतिक्रिया दिँदै नेता खनालले यस्तो बताए का हुन् ।उनले ओली कम्युनिष्ट आन्दोलन र पार्टीको गद्दार भएको पनि टिप्पणी गरे । नेता खनालले ओलीले गरेको कारबाहीले आफूहरुको रौं पनि नहल्लिने बताए यसअघि, नेता भीम रावलले पनि अध्यक्ष ओलीलाई राष्टघातीको संज्ञा दिएका छन् ।

यो पनि ‘१० जेठ, काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापा  ले अहंकारी प्रधानमन्त्रीका कारण पटक पटक न्यायालय आउनुपरेको बताएका छन् । सोमबार संसद विघटनविरुद्ध रिट दायर गर्न गएका बेला सर्वोच्च अदालत प्रांगणमा पत्र कारसँग कुरा गर्दै नेता थापाले यस्तो संविधानवि’रोधी र गैरजिम्मेवारी

‘प्रधानमन्त्री पाउनुपर्ला भन्ने कुरा संविधान लेख्ने बेला कल्पना नभएको बताए ।यस्तो संविधान वि’रोधी, गैरजि म्मेवार, अयोग्य, अ’हंकारी प्रधानमन्त्री प्राप्त गर्नुपर्ला भन्ने कल्पना थिएन’ उनले भने, ‘स्वेच्छाचारी कार्यकारी भए पछि पटक पटक न्यायालय आ’उनुपर्‍यो ।’

‘संसदको अंकगणितका कारण धारा ७६(५) बाट बाहेक वै’कल्पिक सरकार बन्ने अवस्था नदेखिएको भन्दै नेता थापाले सर्वोच्च अदालतले संविधानको धा’रा र गत वर्ष संसद विघटनको मु’द्दामा गरेको संविधानको ब्याख्याका आधारमा फेरि संसद पुनर्थापना हुने वि’श्वास व्यक्त गरे ।

‘सर्वोच्चले हाम्रो संवैधानिक हकमा दायाँबायाँ केही गर्दैन भन्ने विश्वास छ’ उनले भने ।

यो पनि,,सामाजिक विषयवस्तुमा नयाँ टे’लिसिरियल लेख्दै कुमार कट्टेल, हेर्नुस यस्तो छ।

‘हाँस्य कलाका र कुमार कट्टेल नयाँ टेलिसिरि यलको कथा लेखनमा लागेका छन् । ‘सक्कि गोनी ’ भन्दा फरक विषय वस्तुमा पनि टेलिसि रियल बनाउने सोच अनुसार   आफू कथा लेखनमा लागिरहेको कुमारले अनलाइनखबर लाई बताए ।कमेडीभन्दा फरक विधामा सामा जिक विषय वस्तु मा पनि

‘टेलिसिरियल बनाउने सोच हो’ कुमारले भने–‘अहिले त्यस को कथामा दृश्य अनुसार लेखनको काम गरिरहे  को छु अवस्था सामान्य भएपछि उक्त टेलिसिरियल निर्माण सुरु गर्ने कुमारले बताए । नयाँ टेलिसिरियलमा ‘सक्कि गोनी’कै टिम हु ने कि नयाँ हुने भन्नेबारे सर सल्लाह भने भैनसके को उनले बताए ।

‘अहिले म आफूमात्र लागेर कथा लेखिरहेको छु । टिमसँग सरसल्लाह हुन बाँकी नै छ’ कुमारले भने–‘सक्किगोनीबाट केही कलाकार, बाहिर बाट केही कलाकार हुनुहुन्छ होला ।अन्य कुरा कथाको काम सकिसकेपछि तय हुन्छ। सक्कि गोनी’ टिमले चलचित्र निर्माणको तयारी गरेको पनि लामै भयो ।

‘चलचित्रको नामसमेत तय भएको थियो । यद्यपी चलचित्र निर्माणको काम अहिलेसम्म अगाडि बढ्न सकेको छैन । कुमार अब चलचित्रको कामलाई पनि अगाडि बढाउने बताउँछन् ।

‘अहिले आफू नयाँ टेलिसिरियल सँगै चलचित्र को कथा  मा पनि घोत्लिएको उनले बताए । ‘सामान्य अवस्थामा ‘सक्किगो नी’मै बढी समय जाने भए काले अहिले प्रशस्त समय भएको अवस्थामा चलचित्रको कथामा पनि सोचि रहेको छु ।

‘दुई– तीनवटा कथामध्ये कुनलाई फाइन गर्ने भन्ने बिषयमा पनि सोचिरहेको छु’ उन ले भने । चलचित्र भने सामाजिक विषयवस्तुलाई उठान गर्दै कमेडी जनरामा निर्माण हुने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News