काठमाडाैं । जिल्ला प्रशासन कार्यालयले कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ कडाइका साथ लागू गर्ने निर्णय गरेको छ । मङ्गलबारदेखि निषे”धाज्ञा उल्ल’ङ्घन गर्ने व्यक्ति र सवारीसाधनलाई कार’बाही गरिने भएको हो । नि’षेधाज्ञा उल्लङ्घन गर्दा एक वर्ष कैद, पाँच लाख रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने नयाँ कानुनी प्रावधान छ ।

‘काठमाडौँ का प्रमुख जिल्ला अधिकारी कालीप्रसाद परा जुलीले को’भिड–१९ नियन्त्रणका लागि जारी नि’षेधाज्ञा पालना नभएमा नगद जरिवाना तथा कैद सजाय दुवै हुन सक्ने बताए । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

यो पनि,,गोबिन्द केसीका संयोजकलाई ध,म्की दिए दुर्गा प्रसाईँले(अडियो रेकर्ड सहित)

‘बेलाबेलामा भाइ’रल हुँदै आएका बृतामोड झापामा रहेको बिएनसी अस्पतालका संचा,लक ले फेरि अर्को का`ण्ड मच्चा`एका छन्। उनले डाक्टर गोबिन्द केसीका मिडिया संयोजकलाई प्रीतम सुवेदीलाई टेलीफोन मार्फतअनेक खालको निकै तु`च्छ स्त`रको गा`ली दिँदै ध’म्काएका छन्।’

‘उनी यस भन्दा अगाडि पनि प्रच,ण्ड र केपी ओलीलाई सँगै राखेर मा`र्सी चामलको खाना खुवाएर च`र्चामा आएका थिए।उनलाई भर्खरै मात्रै काठमाडौ युनिभर्सिटीले मेडिकल कलेज आंचालन गर्नको लागि सिफारिस गरेको कुरा मिडिया आएको थियो।”

‘त्यसपछि उक्त विषयमा कुराकानी गर्दै गोबिन्द केसीका मिडिया संयोजक पृतमसुबेदीले आयोगको सिफारिस बिना चो’र बाटोबाट गएको आ,रो,प लगाएपछि उनले ध’म्की पूर्ण तरिकाले कुरा गरेका हुन्।

‘उनले चाँडै आफू टे,म्प,रमा आएर सा,ला,डा का तैंले के गर्न सक्छस् र भन्दै ठा,डो चु,नौती समेत दिएका छन्।पृ,तमले पहिले अस्पताल खोल्नुपर्ने अनि मात्र मेडिकल कलेजक कुरा आउने र बिएनसी मा अहिले पनि २लाख रुपैयाँ जम्मा नगरेसम्म बिरामीको उपचार नहुने,

‘मा,पद,ण्ड विप,रीत चलाएको भन्दै प्रश्न गरेपछी उनले भने तँ को होस् र तँलाई मापद,ण्डको बारेमा बताउनुपर्‍यो भन्दै कुर्लि एका थिए।त्यसपछि उनले भने,”तैंले मलाई चिनेको छैनस्,अरुलाई घु,मा,उन खोजेको जस्तो गर्छस्?

‘ते’रो बाउले दिन्छ बैंकको ब्या,ज? ते’रो आमाले ल्याउँछे ब्याज ? तेरो बहिनीले आएर काम गरिदिन्छे यहाँ आएर ?तँसँग इन्जिन खोल्ने पैसा कहाँबाट आयो ? तैंले ठूलो कुरा नगर,आफ्नो ठाउँमा बस्,तँ धेरै नहाँ,स,तँ कुरा राम्रोसँग बुझ भन्दै थ’र्काएका छन्।”

‘चिकित्सा शिक्षा आयोगले नदिएको बेला कसरी आधार छ भन्दै हुनुहुन्छ भनी सोध्दा उनले तँ को होस् ?तँ का,नून होस् कि राज्य होस् कि तँ को होस् र तँलाई किन देखाउनु पर्ने भन्दै ध’म्क्या,एका छन्,कृपया यस विषयमा भएको झ,गडालाई तल अडियो प्र,श्तुत गरिएको छ सुनेर आफ्नो प्रतिक्रि,या कमेन्ट गरिदिनुहोला।धन्यवाद!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News