‘कमेडियन आदर्श मिश्राका पिता विनोद मिश्राको नि’धन भएको छ । उनको मंगलबार बिहान चितवनको भरतपुर अस्पतालमा निधन भएको हो । उनलाई आदर्शले सोमबार राती नारायणी अस्पतालबाट उपचारका लागि भरतपुर अस्पताल लगेका थिए ।

‘नारायणी अस्पतालमा ४ घन्टा डायलसिस गराउनुपर्नेमा   ३ घन्टा मात्र गराइएको भन्दै आदर्शकले पितालाई राम्रो अस्पतालमा उपचार गराउने भन्दै भरतपुर अस्पताल लगे का थिए । चार बर्षदेखि मिर्गौलाका बिरामी रहेका आदर्श का पिता विनोदको डायलिसस हुँदै आएको थियो ।

‘बाराको जितपुरबाट आदर्शले पितालाई हप्ताको दुई पटक मिर्गौलाको डायलसिस गराउन नारायणी अस्पताल लिएर जाने गरेका थिए ।

‘उनले, हालै मात्र सार्वजनिक गरेको एक भिडियोमा डायलसिस गराउनुपर्ने मृगौलाका बिरामीको अवस्था निकै नै ना’जुक रहेको बताएका थिए ।

‘उनले भिडियोमा नारायणी अस्पतालमा डायलसिस गराउँदै आएका बि’रामीको २ वटै मेसिन वि’ग्रिएकाले डायलसिस नहुने जानकारी आफूले प्राप्त गरेको बताएका थिए ।श्रोत अनलाइनखबर बाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News