१९ पुस, काठमाडौं । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको नागरिकता प्रसंग फेरि एकपटक चर्चामा आएको छ । एमालेको भातृ सं’ग’ठन युवा संघ नेपालले गृ’ह’मन्त्री शक्ति बस्नेतलाई शनिबार ज्ञापनपत्र नै बुझाएर महतोको नेपाली नागरिकता नक्कली रहेको दावीका साथ छा’न वि’न मा’ग ग’र्‍यो ।

‘नेपालमा करिब-करिब २५ वर्षदेखि रा’ज’नीति गरिरहेका र पटक-पटक मन्त्रीसमेत भएका महतोको नागरिकता वि’वा’दमा तानिएको यो पहिलोपटक भने होइन । अ’ख्ति यार दु’रु’पयोग अ’नु’स’न्धान आयोगले समेत हात हालेर छोडेको विषय हो यो । ०६८ सालमा अ’ख्ति’ यारले गृह मन्त्रालयलाई महतोको नागरिकता सम्वन्धमा पत्राचार गरेको थियो

‘अख्तियारको पत्र आएपछि गृहमन्त्रालयले सर्लाही जिल्ला प्र’शा’सन कार्यालयसित राजेन्द्र महतोको नागरिकता सम्ब न्धी विवरण माग्दै पत्रसमेत लेखेको थियो, जतिबेला महतो बहालवाला मन्त्री थिए ।

‘जिल्ला प्र’शा’सन कार्यालय सर्लाहीका त’त्कालीन प्र’मुख जिल्ला अधिकारीले ०६९, जेठ २९ मा गृह मन्त्रालय, नाग रिकता तथा हा’त’ह’ति’यार शाखा, सिंहदरवारलाई पत्रको जवाफ पठाए । प्रजिअले महतोको नागरिकता सम्वन्धी छा’न’वि’न गर्नका लागि हाल कुनै अभिलेख फे’ला नपरे को र मन्त्रिपरिषदको सदस्यलाई सिडिओ कार्यालयमा बोलाई छा’न’वि’न गर्न बाधा परेको जवाफ दिएका थिए ।

‘शनिबार गृ’ह’मन्त्री शक्ति बस्नेतलाई ज्ञापनपत्र बुझाएको युवा संघले ०६८ सालमा पनि महतो को नागरिकता  का विषयमा प्रश्न उठाउँदै स’र्वो’ च्च अ’दा’ल’तमा मु’द्दा दा’यर गरेको थियो । सोही साल महतोको नागरिकताबारे अ’ख्ति यार मा समेत उ’जु’री परेको थियो ।

‘उहाँका धेरैजसो आफन्तहरु भारतमै छन्,’ महतोलाई नजि कबाट चिन्ने एक सर्लाहीवासीले भने, ‘महतोका बुबाले चाहिँ नेपालमै बसेर उन्नति गर्नुभयो र यतैको नागरिकता लिनुभयो ।’

‘युवा संघका अध्यक्ष राजीव प’हारीले महतोको नागरिकता न’क्क’ली भएको ठोकुवा गर्दै यसलाई र’द्द गरेर का’नू’न’ब मोजिम का’र’वा’ही गनुपर्ने बताए । ‘नेपालको सामाजिक सदभाव बिथोल्न र आ’न्दो’लन भ’ड्का’उन उद्यत भएका महतो नेपाली नागरिक नै होइनन्,’ पहारीले अनलाइन खबरसित भने, ‘झू’टो विवरणका आधारमा नेपाली नाग रिकता ह’त्या’एका व्यक्तिले मधेस आ’न्दो’ल’नको नेतृत्व गर्नु हास्यास्पद छ ।’

‘सन् २०१० देखि १३ सम्म लाखौंको संख्यामा भारतीय हरुलाई नागरिकता बाँडिएको भन्दै प’हारीले त्यसको पनि छा’न’वि’न हुनुपर्ने बताए ।   सदभावना पार्टीका केन्द्रीय सदस्य एवं उपेन्द्र महतोका नातेदार उपेन्द्र महतोलेे नागरि  कताका विषयमा छा’नवि’न गर्न सरकारलाई चु’नौ’ति दिएका छन् ।

‘उनले राजेन्द्र महतोसित वै’धानिक प्रमाणका आधारमा लिएको जन्मसिद्ध नागरिकता रहेको दाबी गरेका छन् ।

‘युवा संघलाई ईंगित गर्दै उपेन्द्रले भने, ‘आफ्नै पार्टीको सर कार भएका बेला किन सडकमा नारा लगाएर हिँड्नुप¥र्‍यो ? खुरुक्क छा’न’विन गरे भइहाल्यो नि ।’मधेसका अन्य नेताहरु सरकारसित झुक्न लाग्दा पनि महतो नझुकेकाले नागरिकताको बहानामा उनलाई नि’शा’ना बनाइएको तर्क उपेन्द्रको छ ।

‘नागरिकता छा’न’वि’नका लागि दबाव परे पनि गृहमन्त्रा लयले त’त्काल छा’न’वि’न गर्ने सम्भावना न्यून देखिएको छ । नागरिकता छा’न’वि’न गर्दा सरकार र मधेसी मोर्चासि तको वार्ता प्रक्रियामा व्यवधान आउने चिन्ताका कारण मन्त्रालय हच्किएको हो ।

‘युवा संघको ज्ञापनपत्र बुझ्ने क्रममा गृहमन्त्री बस्नेतले घुमाउरो जवाफ दिएका थिए । उनले नागरिकता वि’वा’ दमा सरकार गम्भीर रहेको भन्दै यसको समाधानको उप युक्त विधि सरकारले छनोट गर्ने बताएका थिए

‘जानकारहरुका अनुसार राजेन्द्र महतोका बुबा खोभारी सुडी भारतीय नागरिक थिए (सुँडीहरुले आजकाल महतो वा साह लेख्ने गरेका छन्, यो जातिको बसोबास नेपालमा समेत छ ) ।

‘सर्लाहीको सदरमुकाम मलंगवासित सीमा जोडिएको भारतीय जिल्ला सीतामढीको कोहवरवा गाउँमा महतोको घर अहिले पनि छ । यो गाउँ नेपाल-भारत सीमाबाट १५ किलोमिटर दुरीमा पर्छ । सो घरमा अहिले महतोका काका पट्टीका सन्तानहरु बस्छन् । उनका तीन दाजुभाइ भने अहिले नेपालमै छन् ।

‘महतोका पिता खोभारी व्यापार गर्न ०२० सालतिर नेपाल आएका हुन् । सर्लाहीको बयलवासमा उनी धान-चामलको व्यापार गर्थे । भारतमा छँदा गतिलो बन्दोबस्त नभएका खोभारी नेपालमा व्यापार गरेर आर्थिक अ’व’स्था उकास्न सफल भए । त्यसपछि सर्लाहीको ब्रम्हपुरी गाविसमा घर बनाएर यतै बस्न थाले ।

‘महतोको ससुराली पनि भारतमै हो । कोहबरवासँगै जोडि एको मरिया भन्ने गाउँमा बस्ने नागेश्वर महता र दौलतिया देवी महतोकी छोरी शैलकुमारी देवीलाई राजेन्द्रले बिहे गरे का हुन् । शैलकुमारी हाल समानुपातिकबाट संविधानसभा सदस्य छिन् ।

‘महतोसित विवाह गरेपछि शैलकुमारीले वैवाहिक अंगी कृत नागरिकता लिएकी थिइन् । शैलकुमारी ०४७ साल बाट रा’ज’नी’तिमा लागेको र एसएसलसीसम्म अध्ययन गरेको सं’वि’धानसभा सदस्यको परिचयात्मक किताबमा लेखिएको छ । उनी मधेसी महिला समाज र सुडी समाज की केन्द्रीय सदस्यसमेत हुन् । महतो दम्पत्तिका एक छोरा र एक छोरी छन् ।

‘जानकारहरुका अनुसार राजेन्द्र महतोले ०२७/०२८ को बीचमा नेपाली नागरिकता लिएका हुन् । महतोका पिता नेपाल आएको केही वर्षमै बाबुछोराले नागरिकता लिएको देखिन्छ । उनलाई नागरिकता दिलाउन सर्लाही का तत्का लीन जिल्ला विकास समितिका सभापति अमरबहादुर थापाको भूमिका थियो ।

‘छोराले पहिले र बुबाले पछि नागरिकता लिएको दाबी गर्नेहरु पनि छन् । तर, यसको कुनै प्रमाण छैन । सर्लाही जिल्ला सदरमुकाममा माओवादीले ह’म’ला गरेपछि महतो परिवारकोजस्तै धेरैको नागरिकताको प्रमाण नष्ट भइसके को छ ।

‘महतो स्वयम् भने आफूसित जन्मसिद्ध नागरिकता रहेको दाबी गर्छन् । जब कि उनले नागरिकता लिएको समयमा जन्मसिद्द नागरिकता दिने व्यवस्था नै खा’रे’ज गरिए  को थियो । २०१९ सालअघि नेपालमा आएर लामो समय बसो बास गरेका आधारमा जन्मसिद्ध नागरिकता दिने व्यवस्था भए पनि २०१९ सालपछि बंशजको नागरिकता मात्रै कायम गरियो ।

‘राजेन्द्र महतो ०२१ सालतिर पढ्ने सिलसिला मा काठ माडौं आए । ताहचल क्याम्पसमा बसेर पढ्दा उनको आर्थिक स्थिति सामान्य थियो । उनी पढाइसँगै सानातिना व्यापारहरु पनि गर्थे । केही समय गार्मेन्ट व्यवसायमा हात हालेका उनले बिस्तारै ठे’के’दारीको काम सुरु गरे । घरमा रंग लगाउनेदेखि विभिन्न कार्यालयहरुमा स्टेशनरी सामान  हरु सप्लाई गर्नेसम्मका काम उनले गरे ।

‘पछि त्रिभुवन विमानस्थलको फोहोर उठाउने ठेक्का हात पारेपछि महतोले राम्रै पैसा कमाए को उनीनि’कट स्रोत बताउँछ । सदभावना पार्टीका प्रवक्ता उपेन्द्र महतोका अनुसार महतो रा’ज’नी’तिमा लागेको ०४६ सालपछि हो ।

‘प्र’जातन्त्रका लागि भएको आ’न्दो’लनमा उनी सं’लग्न थिएनन् । व्यापारकै क्रममा मधेसवादी नेता गजेन्द्र नारा यण सिंहसित सम्वन्ध भएपछि उनी रा’ज’नीतितिर ढल्कि एका हुन् । ढीलो गरी रा’ज’नीति सुरु गरे पनि उनी पटक-पटक मन्त्री बन्ने भाग्यमानी नेता हुन् ।

‘पुराना र अनुभवी मधेसी नेताहरुलाई पछि पार्दै महतो अहिलेसम्म चारपटक मन्त्री बनिसकेका छन् । पछिल्लो सं’वि’धानसभा चुनावमा भने उनी गृहजिल्ला सर्लाहीबाट हारे । तर, आफूले हारे पनि उनले मधेसका सहिद परिवार को साटो समानुपतिकबाट आफ्नै श्रीमतीलाई सभासद बनाए ।

‘राजेन्द्र महतोले केही समयअघि मात्रै ‘अब कहिल्यै मन्त्री नबन्ने’ घोषणा गरेका छन् । विगतमा पटक-पटक मन्त्री बनेका महतोले काठमाडौंको भीमसेनगोलामा घर किने  का छन् । मधेसलाई काठमाडौंले हेपेको बताउने महतोले काठमाडौंमै करोडौंको आलिसान महल ठड्याएका छन्, जसको स्रोत प्रष्ट छैन ।

‘महतोले सं’वि’धा’नसभा चुनाव हारेलगत्तै सर्लाहीमा ७० लाख रुपैयाँमा लजसहितको घर किनेको बताइन्छ । तर, त्यो घर उनको नाममा छैन |अनलाइन खबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News