पछिल्लो   समय   सबैको   प्यारी  चर्चित  नेपालकी  छोरी सदिच्छा भनेर  सायद  तीन करोडमा कमैले नचिन्ला बाकी सबैले साहसी चेली भनेर उपनाम  दिन्छन्  !  उहाँ  आफ्नो भविस्य  संगै  बुवा आमाको सपना पुरा गर्न पढाइको लागि अमेरिका पुगेकी  उनी  एकासी  दाइको  घ’टना  सुने  पछि आत्तिएर  खास भएको के होत भनेर बुझ्न नेपाल निस्केकी उनी अन्त दाइको ह”त्या  गरि  मा’रिएको  भन्ने  संका  पाए पछि ! प्रहरी प्रशासन संग एक्लै फेस्बुक लाइभ  गरेर  मेरो दाइले  न्याय  पाउनु पर्छ भन्दै बुलन्द आवाज निकाले पछि नेपालका धेरै अभियानता पत्रकार हरुले साथ दिएका थिए !

त्यस पछि केही  सम्झौता अनुसार उहाको बुलन्द लाई कम गर्दै फेरि पढाइ पूरा गर्न  अमेरिका पुगेकी उनी  पढाई  संगै समाजसेवामा पनि  रुचि राखेकी  छिन  केही  समय  हाम्रो टिम नेपाल लाई पचास हजार  सहयोग गरेको उनी  अहिले दमक  हस्पिटल  लाई  पनि २० हजार सहयोग गरेका छन!

दमकको कोभिड उपचार केन्द्रमा दाताहरुबाट आ’वश्यक उपकरणहरु सहयोगदमक/दमक  अस्पताल  अन्तर्गतको कोभिड उपचार केन्द्रमा विभिन्न संघ संस्था तथा सहयोगी दाताहरुबाट   अति   आ’वश्यकीय  उपकरणहरु  धमाधम उपलब्ध हुने क्रम जारी छ ।

होटल व्यवसायी संघ दमकले हिजो  ( सोमबार)  संस्थागत रुपमा सो केन्द्रमा आइसियु बेड  सञ्चालनका लागि  आव श्यक पर्ने एक थान एयर कन्डिसनर एसी) मेसिन  हस्तान्त रण गरे लगत्तै आज स्वतन्त्र राष्ट्रिय अभियान दमक कमिटी ले पनि बिरामी ओसारपसार गर्न उपयोगी ट्रली हस्तान्तरण गरेको छ ।

होटल  व्यवसायी  संघ दमकका कार्यवहाक अध्यक्ष सुधिर प्रधान र सचिव मदन  ढकालले  कोभिड  उपचार  केन्द्रकी संयोजक  समेत  रहेकी  नगरपालिकाकी  उपप्रमुख  गीता अधिकारी र कोभिड अस्पताल व्य’वस्थापन  फोकल पर्सन देवी  दंगाललाई  सो  एसी मेसिन हस्तान्तरण गरेका थिए । त्यसैगरी   स्वतन्त्र  रा’ष्ट्रिय  अ’भियान  नेपाल  दमक  नगर कमिटीका तर्फबाट संयोजक दिपेन्द्र पौडेल।  सहसंयोजक अम्बिका खुलाल र वडा नं ५ का संयोजक सुजन थपलिया ले ट्रली हस्तान्तरण गरेका हुन ।

स्वतन्त्र राष्ट्रिय अभियान नेपालले दमक, उर्लाबारी गौरादह लगायतका ठाउँबाठ विभिन्न  देशमा  पुगेका  नेपालीहरुको सहयोगमा  ८५  हजार  रुपैयाँ बराबरको सो सामग्री प्रदान गरेको हो । गौरादह–४ स्कुलचौन घर भई हाल मलेसियामा व्यवसाय संचालन गर्दै आएका जोरबारु एनआरएन क्षेत्रीय उपाध्यक्ष हरि  बस्नेतले   ३०,०००,  उर्लाबारी–५  घर  भई हाल  अमेरिकामा अध्ययनरतसदिक्षा बास्तोलाले २००००, दमक–८ घर भई  फ्रान्समा  का’र्यरत  सन्देश  गजमेर  बाट रु.५,५५५  सहित विभिन्न एक दर्जनबढी सहयोगी दाताहरु बाट संकलित रकमबाट सो सहयोग प्रदान  गरिएको  हो  ।

यस अघि दमक २ घर  भई  हाल  कतारमा  बस्दै  आएकी सर्मिला  धिमालले  सो  उपचार केन्द्रमा आवश्यक दुई थान अक्सिजन सिलिण्डर प्रदान गरेकी थिइन सो केन्द्रमा विभि न्न दाताहरुले आवश्यकीय उपकरणहरुको सहयोग  गरिरहे का छन भने लायन्स क्लब माउण्ट एभरेष्ट दमकले बिरामी हरुका लागि खानाको बन्दोबस्ती गरिरहेको छ ।

दमकको बेलडाँगीमा सञ्चालित सो कोभिड  उपचार केन्द्र मा स्थानीय लायन्स क्लबहरु, दमक उद्योग वाणिज्य  संघ, नेपाल रेडक्रस सोसाइटी उपशाखा दमक, दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्था, होलसेल व्यवसायी  संघ, सुनचाँदी ब्यवसायी संघ लगायतको  संयुक्त प्रयासमा आइ सोलेसन सेन्टर निर्माण समेत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News