काठमाण्डौं आफै स्वास्थय सामाग्री ल्याउने प्रथम नेपाली राजदूत दावा फुटी शेर्पा स्पेनका लागि नेपाली राजदूत महामहिम दावा फुटी शेर्पा को’भिडको उपचारका लागि ।स्पेन सरकारले प्रदान गरेको अति आवश्यक करिब १४ करोड स्वास्थ्य सामाग्री आफैले लिएर काठमाडौ आई पुग्नु हुने पहिलो नेपाली राजदूत हुनु भएकोछ ।

सबै नेपाली राजदूतले महामहिम दावा फुटी शेर्पाले जस्तै स्वास्थ्य सामाग्री ल्याउने हो भने कुनै पनि नेपाली अक्सिजन र उपचारको अभावमा अकालमा मृ’त्युवरण गर्नु ।पर्ने थिएन महामहिम राजदूत दावा फुटी शेर्पा तथा मित्र राष्ट्रा स्पेन सरकारलाई ३ करोड नेपालीको तर्फबाट हार्दिक धन्यवाद थुची छे भन्न चहान्छौ वहां राष्ट्रिय विभुती पासाङ ल्हमु शेर्पाको सुपुत्री हुनुहुन्छ !

यो पनि काठमाडौ । संसद विघटनको निर्णय गरेपछि प्रधानमन्त्री केपी ओली वि,रुद्ध सर्वोच्चमा रिट दिनेहरुको ताँती लागेको छ । एक दर्जन अधिवक्ताहरुले उनी विरुद्धको रिटमा वहस गर्ने भएका छन् । तर वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानमन्त्री ओलीलाई एक वर्ष कैद माग गर्दै सर्वोच्चमा रिट दिएका छन् । ओलीले अदालतको अवहेलनाको ग,म्भीर कसुर गरेको उनको ठहर छ ।”

“त्रिपाठीले ओलीलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराई हदैसम्मको कारबाही माग गरेका छन् । सर्वोच्चमा यस्तो रिट लिएर पुगेका त्रिपाठीको रिट सर्वोच्चले अहिले सम्म दर्ता भने गरेको छैन । न्याय प्रशासन ऐन, २०७३ को दफा १७ (४) बमोजिम एक वर्ष कैद र १० हजार रुपैयाँ जरिबाना सजाय गर्न त्रिपाठीको रिटमा माग गरिएको छ।”

“आफुले यस अघि संसद विघटन गरेको फैसलालाई सर्वोच्चले असंवैधानिक ठहर गरिसकेपछि पनि ओलीले सोही गल्ती दोहोर्याएका कारण सर्वोच्च अदालतको अपहेलना भएको उनको तर्क छ ।”“अदालतले गरेको प्रतिनिधि सभाको पुनर्बहालीलाई जसरी पनि असफल गराउने बदनियत सुरुदेखि नै राखेको देखिन्छ।

त्यसैले निजले प्रतिनधि सभालाई कुनै पनि मौका नदिएर हठात संसदको अधिवेशनलाई अन्त्य गर्नुभयो,’ रिटमा भनिएको छ!”“तत्पश्चात निज बिपक्षी बिश्वासको मतमा पराजित भएपछि झन प्रतिशोध एवं बदनियतपूर्ण तरिका ले २०७८–२–८ गते प्रतिनिधि सभालाई पुनः बिघटित गर्नुभयो। सम्मानित अदालतको यो गम्भीर अवहेलना हो।’

यो पनि  काठमाडौं प्रधानमन्त्री र  प्रधानन्यायाधीश बीच भेटको  समाचार  लेख्ने  सञ्चार  माध्यमका सम्पादकलाई सर्वोच्च  अदालतले  स्रोत   खुलाउन  र माफी माग्न आग्रह गरेको छ ।मंगलबार  दिउँसो समाचारको विषयमा छलफल गर्न बोलाएर सर्वोच्च  अदालतका  रजिस्ट्रार नारायण पन्थी ले स्रोत पुष्टि गर्न र माफी माग्न आग्रह गरेका इमेज च्यानल का सम्पादक राजन कुइँकेलले बताए ।

‘समाचारको  स्रोत  आधार  प्रमाणसहित  पेश  गर्न र क्षमा माग्न  आग्रह  गर्नुभयो , हामीले  दुबै  कुरा  हुन सक्दैन, यो कल्पना भन्दा बाहिरको कुरा हो, यो संस्थाबाट त्यस्तो माग हुनु नै दुखद  कुरा हो  भन्यौं’ उनले  भने ।प्रधानमन्त्री केपी शर्मा  ओली र  प्रधानन्यायाधीश  चोलेन्द्रशम्शेर  जबराबीच भेट  भएको  भनी समाचार  लेखेको विषयलाई लिएर सर्वो च्चले नेपाल  समय  डटकमका  प्रधान  सम्पादक नारायण अमृत  र  इमेज  च्यानलका सम्पादक कुइँकेललाई बोलाए को थियो ।

उनीहरुसँगै  नेपाल   पत्रकार  महासंघका  वरिष्ठ  उपाध्यक्ष रमेश  विष्ट  र  महासचिव  रोसन  पुरी पनि सर्वोच्च पुगेका थिए  नेपाल  समय  डटकमका   प्रधानसम्पादक  नारायण अमृतले समाचारको विषयलाई  लिएर  माफी माग्न आग्रह गरेका र  आफूहरुले अस्वीकार गरेको बताए । ‘मुखै फोरेर माफी माग्नुपर्छ  भने, हामीले माफी मागिन्न, हाम्रो समाचार मा हामी  अडिग  छौं, तपाईंह रु खण्डन  पठाउनुस्,   विधि पद्धति र  प्रक्रियाले जे  भन्छ हामी त्यही गर्छौं भन्यौं’ उनले भने ।

छलफलपछि  रजिस्ट्रा र पन्थीले  सर्वोच्च अदालतको मर्या दा,  संवेदनशीलतामा  ध्यान  पु¥याइदिन  आग्रह  गरेका र आफूहरुले  संस्थाको  मर्यादामा  असर   पु¥याउने   उद्देश्य नराखेको बताएको इमेजका  सम्पादक कुइँकेलले बताए ।छलफलमा  सहभागी  भएका  नेपाल  पत्रकार महासंघका महासचिव   रोसन  पुरीले   समाचारको  विषयलाई  लिएर सर्वोच्च  अदालतले छलफलमा बोलाउनु प्रेस तथा अभिव्य क्ति स्वतन्त्रताविरुद्ध हुने बताए ।

समाचारमा  चित्त  नबुझे  स्थापित मान्यताहरु छन्, तिनका आधारमा  समाचार खोज्नुपर्छ’ उनले भने ।सर्वोच्च अदाल तले  प्रधानन्यायाधीश  चोलेन्द्रशम्शेर  जबराले प्रधानमन्त्री प्रधानमन्त्री  केपी  शर्मा  ओलीसँग हालै भेट नगरेको स्पष्टी करण  दिएको  छ  ।मंगलबार सर्वोच्चका सहप्रवक्ता देवेन्द्र ढकालले विज्ञप्ति जारी गरी प्रधानन्यायाधीश र प्रधानमन्त्री बीच भेट  भएको भनी सञ्चार माध्यममा आएको समाचार मा सत्यता नरहेको बताएका छन् ।

विज्ञप्तिमा  स्वतन्त्र , निष्पक्ष , सुदृढ र सक्षम न्यायपालिका एवं विधिको शासनको सुनिश्चितता तथा न्यायपालिकाप्रति को  जनआस्था  अभिवृद्धिमा सर्वोच्च अदालत सदैव गम्भी र, सचेत र संवेदनशील एवं पूर्ण प्रतिवद्ध रहेको पनि उल्ले ख गरिएको छ ।

जेठ १०  गते  प्रधानमन्त्री ओली र प्रधानन्यायाधीश जबरा बीच प्रधानमन्त्री  निवासमा भेट भएको समाचार सार्वजनि क  भएका  थिए । सर्वोच्चले  समाचार असत्य भन्दै यसले न्यायपालिकाको  स्वच्छता  र यसप्रतिको आस्था र विश्वास मा प्रतिकुल प्रभाव पार्ने बताएको छ ।श्रोत:अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News