जम्बु डाडा नजिकै रहेको शिव मंदिर पछाडि रहेको सुकु म्बासी बस्ति प्रहरिले बल प्रयोग गरि भत्काएका छन् ।यस्तो कोरोनाको विषम परिस्थिति तर बर्षात र हावाहुरि  को यी दिनहरु यसरी उनिहरुलाई यो ढंगबाट बिस्तापित गरिदिनु निन्दनिय छ ।

माथिल्लो निकायको आदेश छ भन्दै यसरी कुनैपनि पुर्व तयारि र उनिहरुको व्यवस्था नगरिकन बल प्रयोग गरि घर भत्काइदिनु र घरबाट पुरै बिस्तापित गरिदिनुले स्वयम् हामिलाई पनि दुखि बनाएको छ ।

हात हातमा लाठ्ठि लिएर पिडितहरु बसेका थिए तर ब` न्दुक लिएर सुरक्षाकर्मी आएपछि उनिहरुको केही लागेन ।आजको यश शृङ्खलामा पेश गरिने स्थलगत रिपोर्टमै त्यहाका पिडितहरुको गुहार रोइ कराई छट्पटाहट खिच्दै गर्दा हामी भावुक समेत भयौ ।

त्यहा सुकुम्बासी बस्तिमा बस्नुहरुले आफुले सक्ने जति प्रतिकार गर्न खोजे तर सुरक्षाकर्मीको हुललाई उनिहरुले उछिन्न सकेनन् ।हेर्नुस् भिडियो सामाग्री

यो पनि,,मलेशियामा दु`र्घटनामा परि मेरुदण्ड नै भाचियो ,अहिले यस्तो बिजोक अवस्था ,कठै बिचरा (हेर्नुस् भिडियो )

बनेपा ।२८ बर्षिय पुर्ण सिह लामाको जिन्दगी धेरै नै परिवर्तन आयो ।केही बर्ष अघाडि मलेशिया काम गर्न गएका थिए ।कामकै दौरान दु`र्घटनामा परि उनको मेरुदण्ड नै भाचियो ।अहिले नत अात खुट्टा चल्छ नत खान सक्छन् नत बस्न नै ।

कसैले ल्याइदिएको खाना समेत खान नसक्ने अवस्था उनको भैसकेको छ ।उनी सगसगै रुदै बसेकि सुनमाया लामा उनकि श्रीमती हुन् ।उमेरको हिसावमा श्रिमान भन्दा श्रीमती चार बर्ष जेठि हुन् तरपनि आफ्नो श्रिमानलाइ उनी अत्याधिक माया गर्छिन् र अहिलेसम्म श्रिमानको स्याहार गरेरै बसिरहेकि छिन् ।

पुर्णको जिन्दगीमा यति ठूलो बज्रपात पर्यो कि यस्तो धिकार जिन्दगी जिउनु भन्दा बरु आफू म`र्न चाहाना भएको भन्दै उनी भावुक समेत भए ।नौ बर्षिय छोरिलाई पढाउने हुर्काउने बेला यसरी आफुनै ओछ्यानमा लम्पसार परेर बस्न बिबस भइरहदा हदसम्मको दुख लाग्दो हो ।

यो पनि,,आजदेखि निषेधाज्ञा उल्लङ्’घन गरे एक वर्ष कैद

काठमाडाैं । जिल्ला प्रशासन कार्यालयले कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ कडाइका साथ लागू गर्ने निर्णय गरेको छ । मङ्गलबारदेखि निषेधाज्ञा उल्ल’ङ्घन गर्ने व्यक्ति र सवारीसाधनलाई कार’बाही गरिने भएको हो । नि’षेधाज्ञा उल्लङ्घन गर्दा एक वर्ष कैद, पाँच लाख रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने नयाँ कानुनी प्रावधान छ ।

‘काठमाडौँ का प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले को’भिड–१९ नियन्त्रणका लागि जारी नि’षे धाज्ञा पालना नभएमा नगद जरिवाना तथा कैद सजाय दुवै हुन सक्ने बताए । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News