तीन  करोड  जनताको ढुक ढुकी चर्चित सञ्चार कर्मी रबि लामिछाने  बिगत  लामो समय  अमेरिकाको  बसाइ  पछि नेपाल फर्केका हुन !  रबि नेपाल फर्के संगै फेरि अमेरिका नजाने गरि सबै डकुमेन्ट क्यान्सल  गरि न्युज  २४  नेपाल बाट  टेलिभिजन  सुरुवात गरे संगै सम्पुर्ण नेपाली हरुको ढुक ढुकी बनेका छन!

न्युज १४ टेलिभिजन  मा ४  बर्ष  रहदा  मात्र  कयौं  ब्यक्ती हरुको बिदेश बाट उद्वार गरेका छन भने नेपालमा सयौको संख्या ब्यालेक्मेल मा परि रहेका ब्यक्ती हरुको समेत उदार गरि धेरै दर्शक को मन जित्न सफल रबि अहिले न्युज २४ बाट निस्केर नयाँ टेलिभिजनको व्यस्तमा  रहेका  छन  तर पनि  आफ्नो  ठाउँ  बाट  सक्ने  सहयोग  भने गर्न छाडेका छैनन् !

संञ्चार  क्षेत्र  म’ध्यमा तारिफ योग्य बेक्ती हुन रबि ! जस्तो परिस्थिति  आइ  परे  पनि पहिला  विपत्ति  परेको  ठाउँमा नेपाल सरकार भन्दा  पहिला  पाइला  राख्छन्  रबि  त्यही भएर धेरै  द’र्शकको मन जित्नु भएको छ!उहाको उदाहरण काम मात्र हेर्ने  हो  भने  मुसहर  बस्ती  रास्कोट  अस्पताल लगायत को नै काफी छ!

यो अहिलेको  विपत्तिमा पनि उहाँको  आराम  रहि  बस्ने समय  भने मिलेको छैन ! हाल संचालन गरेको सं’क्रमित बिरामी हरुको  लागि  खोलिएको  जनमैत्री  अस्पतालमा व्यस्त  रहेका  छन!  तर पनि उहाँ थाकेको महसुस नगरी जनताको पक्षमा खटी रहेका छन!

Hamro Team Nepal लाइ चर्चित सन्चारकर्मी अब्ब ल समाजसेबी जनताको ढुकढुकीRabiLamichhane  जी र   Nekita  Poudel  Lamichhane  बहिनिको तर्फ बाँट रू १ लाख  ५०  हज़ार  सहयोग  गर्नु  भएको  छ आभारी छौ , निँशब्द छौ!! श्रोत इशा गुरुङ🙏

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News