काठमाडौं ।शि’शिर भण्डारीले नयाँ युट्युब च्यानलको थालनी गरेका छन् । जसको नाम हो, शिशिर भण्डारी इन्टरटेनमेन्ट । लकडाउनको समयमा घरमै बसेर बिरक्त भएका दर्शहरुका लागि मनोरन्जन दिनका लागि उनले उक्त च्यानल खोलेको बताएका छन् ।

जसमा उनी श्रीमती अप्सरा गौतम भण्डारी र उनको बिभिन्न पारिवारिक भ्लगहरु प्रस्तुत ग’रिन्छन् ।२०६७ सालमा बिहे गरेका शि’शिरको दुई सन्तानहरु छन् । उनी बिभिन्न रमाईला क्विजहरु, गेमहरु र अन्य सामग्रीहरु च्यानलबाट प्रस्तुत गद्र्यै आईरहेका छन्

र दर्शकहरुले मन पनि पराईहेका छन् ।यसैबिच दर्शक हरुले कमेन्ट गरेका प्रश्नहरुको उत्तर दिदै शिशिर र उनकी श्रीमतीले एउ’टाभिडियो निर्माण गरे ।

जसमा शिशिर र उनको श्रीमतीले निर्धक्क रु’पमा दर्शक हरुको प्रश्नहरुको उत्तर दिए। तपाईहरुको प्रेम कसरी बस्यो, बिहे कसरी भयो ल’गायतका अन्य प्रश्नहरुको उत्तर दिदै गर्दा एउटा अनौठो प्रश्नको सामना उनीहरुले गर्नु पर्यो ।

जुन प्रश्न रहेको थियो, तपा’ईहरुको जोडी कस्तो नमिले को, भाउजु कति मोटी ? त्यसपछि शिशिर र उनकी श्रीमतीले के उत्तर दिए ।

भिडियो हेर्नुहोस:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News