एउटा सर्जिकल पसलमा  पसेर  बर्दीमा  रहेका  डीएसपीले कर्मचारीलाई बुट र लौरोले हि-र्काएको सीसीटीभी भिडियो अहिले  समाजिक  सञ्जालमा  भाइरल बनेको छ । घ’टना को सबैले आलोचना गरेका छन् ।उनलाई कारबाही गर्नुपर्ने मागसमेत सबैतिरबाट उठेको  छ   उक्त  भिडियो  वीरगन्ज महानगरपालिका– ८ आर्मी ब्यारेक  पछाडि  रहेको  प्याथो सर्जिकल हाउसको हो ।

बुधबार बिहान १० बजेर २१ मिनेटमा जिल्ला प्रहरी कार्या लय  पर्साका प्र’हरी  नायब  उपरीक्षक  (डीएसपी)  प्रह्लाद कार्कीले सर्जिकल पसलमा प्रवेश  गरी  त्यहाँका  कर्मचारी अफरोज  अहमदलाई  कु टेका  थिए  !  भिडियो  खिचेको आरोपमा  अहमदलाई  कु – टिरहेका  डीएसपीले  पसलमा सीसीटीभी जडान रहेको भेउ नै पाएनन् ।

सर्जिकल  हाउसको छेउमै रहेको किराना पसल बन्द गराउ ने क्रममा अहमदले भिडियो खिचेको  आ-रोपमा  डीएसपी ले कु ट-पि ट  गरेको प्याथो सर्जिकल हाउसका सञ्चालक करण पटेलले जनाए । लौरो र बुटले  हिर्काएपछि  अहमद को  मोबाइल   समेत  डीएसपीले  खोसेर  लगेको  पटेलले बताए ।

हाल वीरगन्जमा निषेधाज्ञा लगाइएको छ ।  बिहान ८  बजे सम्म मात्र  तरकारी  तथा  खाद्यान्न  पसलहरु  खोल्न  दिने प्रशासनले अनुमति  दिएको  छ । डीएसपी कार्कीको टोली गस्तीमा निस्किएको क्रममा सर्जिकल हाउस छेउको  किरा ना पसल खुल्लै थियो । उनको टोली  पसलेलाई कु-टपि-ट गर्दै  बन्द  गराउन थाले । ‘त्यही बेला वीरगन्जको छपकैया निवासी अफरोज अहमद केही समय अगाडि मात्र सर्जिक ल पसल खोलेर साथीसँग भिडियो  कलमा कुरा गर्दै थिए,’ पसल  सञ्चालक  पटेल भन्छन्, ‘प्रहरीलाई लाग्यो कि कु-टेको भिडियो बनाउँदै छ ।’

किराना पसल  बन्द  गराएर  डीएसपीको  टोली  सर्जिकल हाउसभित्र  छिर्‍यो ।  प्रहरीको  ज्यादतीको भिडियो खिचेर भाइरल गर्ने भन्दै डीएसपीले अहमदलाई लौरो र बुटले  हि र्काइरहेको सीसीटीभी फुटेजमा रेकर्ड भएको छ । भिडियो खिच्यो भन्दैमा त्यसरी अमानवीय तरिकाले पि-ट्नु त  भए न नि,’ पटेल भन्छन्,  ‘कानुनअनुसार  का’रबाही  गरे  भइ हाल्थ्यो,’

प्रहरी उपरीक्षक वेलबहादुर पाण्डेले यसलाई करेक्सन’ गर्ने बताउँछन् ।भिडियो खिचेको थियो भने त्यसलाई सम्झाएर डिलिट गर्न सकिन्थ्यो,’ उनले भने, ‘ पि-ट्नुचाँहि गलत  हो ।’केही दिनयता निषेधाज्ञा उल्लघंन गरी भीडभाड गर्ने क्रम बढेको थियो ।

एसपी  पाण्डेका अनुसार मिटिङ नै गरेर  कडाइ  गर्ने  कुरा भएको थियो डीएसपी कार्कीको टोली गस्तीमा जाँदाआर्मी ब्यारेक पछाडि अत्याधिक भीडभाड थियो,’ एसपी पाण्डेले भने, ‘त्यसलाई नियन्त्रण गने क्रममा केहीले  भिडियो खिचे का थिए, तर, भिडियो खिच्दैमा त्यसरी पि-ट्नु हुन्न्, गलत भएको छ, हामी सच्याउँछौँ !भिडियो यहाँ क्लिक गर्नु होला।’https://fb.watch/5LaomTZI61/

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News