काठमाण्डौं।प्रधानमन्त्री केपी शर्मा ओलीले म’हामारीबाट मानव सुरक्षित बनाउन सरकार प्रयासरत भएको बताए का छन् । राष्ट्रिय मानव अधिकार आयोगको २२ औँ स्थापना दिवसका अवसरमा आज आयोजित भर्चुअल कार्यक्रममा उनले सरकारले नागरिकको जीवन बचाउनका लागि हामी निरन्तर प्रयास गरिरहेको बताए ।”

महामारीलाई ध्यानमा राखेर मानिसको बाँच्न पाउने साथै स्वास्थ्य अधिकारको रक्षा कसरी गर्ने भन्ने विषयमा सरकार सजग छ”, प्रधानमन्त्री ओलीले भने, “सरकार लागिरहेको छ, जनताको ज्यान सबैभन्दा महत्वपूर्ण हो।उनले नागरिक कै जीवन रक्षाका लागि रु ३००÷४०० पर्ने अक्सिजन।

सिलिन्डर चीनबाट एउटैलाई रु ५० हजार तिरेर ल्याइएको र  खोप उत्पादन गर्ने देश नभए पनि भारतपछि नेपालले लगाउन पाएको  जानकारी दिए ।प्रधानमन्त्री ओलीले कसै ‘को पनि मानव अ”धिकारको हनन हुन नपाओस् भनेर नै स्थापना कालदेखि नै मानव अधिकार आयोगलाई स्वतन्त्र

स्वायत्त ढंगले काम गर्न दिनका लागि सरकार सदा सजग रहेको बताउँदै आयोगको ऐन संशोधनलाई प्राथमिकतामा राखिएको जानकारी पनि दिए”आयोगले सरकारलाई गरे को सिफारिसप्रति ध्यान दिइएको जनाउँदै उनले सरकारले आफ्ना प्रतिबद्धता कार्यान्वयन गर्दै आएको र दिगो।

विकासका लक्ष्यको घरेलुकरणका साथै कार्यान्वयनमा जोड दिएको स्पष्ट पारे । प्रधानमन्त्री ओलीले हिंसा अन्त्य गरी मानवाधिकार “मा सुधार गर्नका लागि संगठित समूह” बाट हुने मा”नवाधिकार उल्लंघन का घटना नि’यन्त्रणका लागि सरकारले ध्यान दिएको जनाउँदै सामाजिक न्याय, र

सम्मानपूर्वक बाँच्न पाउने सुरक्षा प्रत्याभूतिमा सरकारले काम गरिरहेको बताए ।“सो अवसरमा आयोगका अध्यक्ष तप”बहादुर म’गरले मानव “अधिकार को रक्षाका लागि’ आयोगले सरकारलाई गरेका सिफारिसको प्रभावकारी ढंगले कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए “

य‍ो पनि काठमाण्डौ अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘एसियाको भविष्य’का नेताको रुपमा छनौट गरेको छ । जापानको राष्ट्रिय दैनिकले आफ्नो फ्रण्ट पेजमा एसियाको भविष्य निर्माणका १० नेताको छनौट गरेको छ ।

२६औं अन्तर्राष्ट्रिय सम्मेलनका लागि नेपालका प्रधानमन्त्री ओलीलाई ८औं नम्बरमा छनौट गरेको छ । दरिलो लिडरसिपले नै देश माथी लैजाने हो । जापानको राष्ट्रिय दैनिकले फ्रण्डपेजमै द फ्युचर अफ एसिया शिर्षकमा प्रधानमन्त्री ओलीलाई ।

पाकिस्तानका प्रधानमन्त्री ईमरान खान भन्दा अगाडि राखेको छ । एसियाको भविष्यका नेता छानिनु देशकै गौरव हो भने विकास र समृद्धिको बाटोमा देश अगाडी बढेको सुभ संकेत पनि हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News