काठमाण्डौं।प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले आवश्यक परे जनताले दिएको सार्वभौम अधिकार प्रयोग गर्ने बताएका छन् । संसद् विघटनको विषयमा सभामुख सापकोटाले नयाँ वानेश्वरस्थित संसद् भवनमा संविधानविद्हरूसँग परामर्श गरेपछि आवश्यक परे जनताले दिएको सार्वभौम अधिकार प्रयोग गर्ने बताए का हुन्।

उनले जनताले ३ सय ३४ जनालाई सार्वभौम अधिकार सुम्पेको र संघीय संसद्को सभामुखको हैसियतले अब  आवश्यक परे उक्त अधिकार आफूले प्रयोग गर्ने बताए । ‘संविधान र प्रतिनिधिसभा नियमावलीअनुसार म चल्नुपर्छ । संघीय संसद्को नेतृत्व गरेको र प्रतिनिधिसभाको सभा मुखको हैसियतले त्यो अधिकार मबाट अभिव्यक्त हुनुपर्छ।

उनले भने ।सभामुख सापकोटाले संविधानमा सबै कुरा लेखिएको नहुने जिकिर गर्दै संविधान राष्ट्र र राष्ट्रिय हितका लागि भएकाले त्यसलाई केन्द्रबिन्दुमा राखेर आफू अगाडि बढ्ने बताए । राष्ट्रपति प्रधानमन्त्री र सभामुखले अरूले भन्दा धेरै संविधानको पालना गर्नुपर्नेमा उनको जोड थियो ।
सभामुखसँगको परामर्शमा संविधानविद्हरूले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् मात्र नभई संविधान नै मास्ने गरी ।कदम चालेको बताउँदै सर्वोच्चमा बहुमत सांसद रिट लिएर गइसकेको अवस्थामा सभामुखलाई संसद् बैठक बोलाउने अधिकार नभएको सुझाव दिएका छन् । नेपाल समाचारपत्र दैनिकबाट

यो पनि समचार दैनिकि बाट।प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले आवश्यक परे जनताले दिएको सार्वभौम अधिकार प्रयोग गर्ने बताएका छन् । संसद् विघटनको विषयमा सभामुख सापकोटाले नयाँ वानेश्वर स्थित संसद् भवनमा संविधानविद्हरूसँग परामर्श गरेपछि आवश्यक परे जनताले दिएको सार्वभौम अधिकार प्रयोग गर्ने बताए का हुन्।

उनले जनताले ३ सय ३४ जनालाई सार्वभौम अधिकार सुम्पेको र संघीय संसद्को सभामुखको हैसियतले अब  आवश्यक परे उक्त अधिकार आफूले प्रयोग गर्ने बताए । ‘संविधान र प्रतिनिधिसभा नियमावलीअनुसार म चल्नुपर्छ । संघीय संसद्को नेतृत्व गरेको र प्रतिनिधिसभाको सभा मुखको हैसियतले त्यो अधिकार मबाट अभिव्यक्त हुनुपर्छ।

उनले भने ।सभामुख सापकोटाले संविधानमा सबै कुरा लेखिएको नहुने जिकिर गर्दै संविधान राष्ट्र र राष्ट्रिय हितका लागि भएकाले त्यसलाई केन्द्रबिन्दुमा राखेर आफू अगाडि बढ्ने बताए । राष्ट्रपति प्रधानमन्त्री र सभामुखले अरूले भन्दा धेरै संविधानको पालना गर्नुपर्नेमा उनको जोड थियो ।
सभामुखसँगको परामर्शमा संविधानविद्हरूले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् मात्र नभई संविधान नै मास्ने गरी ।कदम चालेको बताउँदै सर्वोच्चमा बहुमत सांसद रिट लिएर गइसकेको अवस्थामा सभामुखलाई संसद् बैठक बोलाउने अधिकार नभएको सुझाव दिएका छन् । नेपाल समाचारपत्र दैनिकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News