
बाग्’लुङ ढोरपाटन नगरपालिका ३ का धनबहादुर जिसी पोखराको गण्डकी मेडिकल कलेजबाट बेपत्ता भएका छन् । आफ्नी श्रीमतीको उपचारका लागी आएका जिसी श्री’म तीलाई आईसियूमा छोडेर बे’पत्ता भएका हुन् । उप’चारको क्रममा श्रीमतीलाई कोरोना देखिएको र स्वास्थ्य अवस्था जटिल भएकाले उनलाई आईसियूमा उपचार गरिएको छ ।
जिसीले घरमा फोन गरेर आफूलाई पनि स्वास फेर्न गाह्रो भएकोले अर्को बिरामी कुरुवा पठाउन भनेका थिए । उन का आफन्तका अनुसार अन्य बिरामी कुरुवा आए पछि उनी अस्पतलाबाटै हराएका हुन् । उनको खोजीका लागी जिल्ला प्रहरी कार्यालय कास्की र उनका आफन्तहरु लागि परेका छन् । आखिर किन आफ्नी बिरामी श्रीमती आईसि यूमा छोडेर उनी बे’पत्ता भए ? हेर्नुहोस् यो भिडियो ।
यो पनि,,दिउँसो ४ बजे प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन
‘प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। आसन्न बजेटको पूर्वसन्ध्यामा प्रधानमन्त्रीले वालुवाटारबाट दिउँसो ४ बजे सम्बोधन गर्ने सूर्य थापाले जानकारी दिए।
‘संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते संसदमा बजेट पेस गर्नुपर्ने हुन्छ। तर गत जेठ ७ गते मध्यरातमा संसद विघटन गरेपछि अध्यादेशमार्फत आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारी भइरहेको छ।
यो पनि,,सोचेजस्तो नतिजा नआए खेलाडीलाई होइन मलाई दो,ष दिनुहोला’: फुटबल टिमका प्रशिक्षक
‘नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अब्दुल्ला ह अलमुताइरीले नयाँ मानसिकताका साथ मैदान उत्रने बताएका छन्।सन् २००७ को एएफसी एसिया कप च्या म्पियन इराकविरुद्धको मैत्रीपूर्ण खेलअघि अलमुताइरीले नेपाली समर्थकलाई खेल परिणामको विषयमा धैर्यता राख्न पनि आग्रह गरेका छन्।‘
‘हामी नयाँ मानसिकता, नयाँ प्रणाली प्रयोग गर्नेछौं र यसको कार्यान्वयन गर्न सुरुमा गाह्रो हुनेछ। त्यसैले खेलाडीलाई नतिजाका लागि मात्र अहिले दबाब नदिऔं। उज्जल भविष्यका लागि अहिले हामी यहाँ छौं।’उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,
‘यदि नतिजा सोचेजस्तो आएन भने खेलाडीहरू लाई होइन मलाई दोष दिनुहोला।’नेपाली टिम इराकसँग मैत्रीपूर्ण खेलका लागि बुधबार त्यहाँ पुगेको थियो। नेपालले शनिबार इराकसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ।
‘अर्को सातादेखि कुवेतमा सुरु हुने फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ को दोस्रो चरणको तयारीका लागि नेपाली टिमले इराकसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो।
‘इराकसँग प्रतिस्पर्धा गरेपछि नेपाली टिम स्थालमार्गबाट विश्वकप छनोट खेल्न कुवेत प्रस्थान गर्नेछ।छनोटमा समूह ‘बी’ रहेको नेपाल ३ अंक जोड्दै चौथो स्थानमा छ।
‘समूहमा नेपालभन्दा पछि अंकविहीन चाइनिज ताइपेई छ।नेपालले अब जोर्डन, अस्ट्रेलिया र चाइनिज ताइपेईसँग खेल्न बाँकी छ।नेपालले पहिलो खेल ताइपेईसँग ३ जुनमा, दोस्रो खेल जोर्डनसँग ७ जुन र तेस्रो खेल ११ जुनमा अस्ट्रे लियासँग खेल्नेछ।
‘विश्वकप छनोट खेलेपछि नेपाली टिम जुन १२ मा स्वदेश फर्कनेछ।
नेपाली टिम
‘गोलकिपर : किरणकुमार लिम्बु (कप्तान), दीप कार्की, विशाल सुनारडिफेन्डर : रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, विकास खवास, सुमन अर्यालमिडफिल्डर : मनिष डाँगी, कमल थापा, एरिक विष्ट, विशाल राई, सुनील बल,
‘सन्तोष तामाङ, सुरज ज्यू ठकुरी, आयुष घलान, पुजन उपरकोटी सेतोपाटु बाटफरवार्ड : अभिषेक रिजाल, नवयुग श्रेष्ठ, आशिष लामा, सुमन लामा, अन्जन विष्ट