काठमाण्डौं एउटा खेल रबि लाााामिछाने सँग कामका कुरामा रबि लामिछाने सँग कसरी खेल्ने खेल हेर्नुस् भिडि यो सहित हेर्नुस् भिडियो तल समचारको अन्तमा राखिए को छ देशले यति बेला महामारीको सामाना गरिरहेको छ नेताहरु सत्ताको वरिपरी कुदिरहे पनि केहि कलाकारहरु पत्रकार अन्य सामाजिक अभियन्ता हरु

सामाजिक कार्यमा ब्यस्थ छन र चर्चित सञ्चारकर्मी रबि लामिछाने पनि सामाजिक कार्यमा ब्यस्त छन र अब भने उनले कामका कुरा मार्फत कहिले नहार्ने खेल खेलाउदै छनयो खेल कसरी खेल्ने भन्ने विषयमा रबिले भिडियो बनाएको छन कृपया यो हेरेर सहभागी हुन सक्नुहुने छ र धेरै भन्दा धेरै शेयर गरि सबै माझ पुर्याईदिनुस्।

यो पनि तपाईंले के गर्नुभयो भन्दै रबीमाथी जंगिएका मन्त्री रामवीर मानन्धरलाई रबीले मन्त्रीप्रती आक्रोशित हुँदै भने मैले १०३”ओटा” सिलिन्डर ल्याएँ तपाईंहरुले एउटा पनि सिलिन्डर ल्याउनु भयो ? एउटा सिलिन्डर ल्याएर दिनु छैन झण्डा हल्लाएर हिंड्ने” भन्दै मन्त्रीकै अगाडि थर्काए रबी लामिछानेले।

तपाईंले के गर्नुभयो भन्दै रबीमाथी जंगिएका मन्त्री रामवीर मानन्धरलाई रबीले मन्त्रीप्रती आ”क्रोशित हुँदै भने हो मैले  १०३ ओटा सिलिन्डर ल्याएँ तपाईंले एउटा पनि सिलिन्डर ल्याउनुभयो एउटा सिलिन्डर ल्याएर दिनु छैन झण्डा हल्ला एर हिंड्ने” भन्दै मन्त्रीकै अगाडि थर्काए रबी लामिछानेले।
रबीले ठाडै आक्रोशका साथ भन्नुभयो,”मैले के गरेँ

भन्नुभयो नि ? मैले १०३ ओटा सिलिन्डर ल्याएँ,तपाईंले के गर्नुभयो ? एउटा सिलिन्डर ल्याएर दिनुहोस् न। अनि एउटा सिलिन्डर ल्याउन नसक्ने झण्डा हल्लाएर हिँड्ने भन्दै सातो लिए।त्यसपछि रबी लाई फेस गर्न नसकी मन्त्री मानन्धर.. आफ्नो सुरक्षाकर्मीलाई जाउँ भन्दै तर्केर बाटो लागे।

रबीको आ”क्रोशलाई अहिले सामाजिक संजालमा विभिन्न व्यक्तित्वहरूले स्याबास रबी जि’भन्दै गर्वले खुसी र प्रशंसा पनि व्यक्त गरिरहेका छन्।देश म’हामारीमा परेर अस्पताल मा जाने गाडी समेत नपाएर कैयौं मान्छेहरूले ज्यान गुमाइ रहेको बेला मन्त्रीले गा”डीमा झण्डा हलाएर “हिँड्ने अनि

उल्टै रबी लामीछाने जस्तो एक समाजसे’वी व्यक्तित्वले” अस्पताल बना’इरहँदा पनि नदेख्ने र उल्टै ‘तपाईंले के गर्नु भयो भनेर प्रश्न गर्दा रबी आक्रोशित हुनुलाई स्वभाविक रुपमा लिइएको छ।पत्रकार रबी लामीछानेलाई समर्थन गर्दै युकेबाट सामाजिक अभियन्ता इशा गुरुङ लेख्नुहुन्छ,

”पत्रकार रवि लामिछानेले मन्त्री रामविर मान्धरलाई भने एउटा जाबो सिलिन्डर ल्याउन सक्नुहुन्न गाडिमा झण्डा फरफराउदै हिड्ने? रवि आफैले १०३ वटा सिलिन्डर दुख गरेर खोजेर ल्याएको तर मन्त्रीले केही एउटा सिलिण्डर दिन सक्नु भएन भन्दै कड़ा प्रश्न ..

त्यसैगरी विभिन्न व्यक्तित्वहरूले रबी लामीछानेको कदम लाई सामाजिक रुपमा स्वागत समेत गरेका छन्।कृपया यस विषयमा खिचिएको भिडियोलाई तल हेर्नुहोला।साथै तपाईंलाई लागेको प्रतिक्रिया कमेन्ट बक्समा राखिदिनुहुन पनि हार्दिक अनुरोध गर्दछौं। धन्यवाद!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News