
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले सामाजिक अभियन्ताले नि`षेधा`ज्ञाको समयमा १० जनालाई खाना खुवा,एर १०० जना लाई खाना खुवाएँ भन्दै सामाजिक स,ञ्जा,लमा भ्र,म फिँजा `एको बताएका छन् ।महानगरवासीका नाममा सम्बो,धन गर्दै उनले यस्तो बताएका हुन् ।
‘‘स्वच्छ मनले सम,स्या परेका मानिसलाई कसैले नदेख्ने गरी सहयोग गर्ने हो । यसरी सामाजिक दाताले खाना वि,तर,ण गर्दा महानगरले पनि सहयोग गर्नेछ ।महानगरले पनि प्रत्येक वडालाई सम,स्या परेका बेलामा सहयोग गर्न भनेको छ । भोलि त्यही १० जनालाई खाना खुवा एको फोटो खिचेर आफैँ संक्र,मित भएर थ,ला परिएला,” उनले भने ।
यो पनि,,११ वटा जटिल भीर पार गर्दै हुम्ला पुग्यो कर्णाली करिडोर
‘काठमाडौं : एघार वटा जटिल भीर पार गर्दै पाँच वर्षमा कर्णाली करिडोर हुम्ला पुगेको छ । यो पाँच वर्षको पछि ल्लो वर्ष कोरोना महामारी हुँदाहुँदै पनि विकास कामले तीव्रता पाएको छ ।असजिला र बढी च’ट्टानी भाग कोरो नाकालमै चिर्न सफलता प्राप्त भएको छ ।
‘हुम्लाको ताँजाकोट गाउँपालिकाका अध्यक्ष बाग्दल मल्ल अपत्यारिला भीरबाट हुम्लामा सडक पुगेको कुरा सपना जस्तो लागेको बताउँछन् ।“यति असजिलो भीरमा पनि सडक बन्छ भन्ने कुरा पत्यार थिएन तर सफल भयो।
‘देशभर को’रोनाका का’रण विकास निर्माण ठप्प हुँदा पनि हुम्लामा सडक पु¥याउन काम रोकिएन,” मल्लको भनाइ छ। पाँच वर्षअघि कर्णाली करिडोरको जिम्मा नेपाली सेना ले पाए पछि काममा तीव्रता पाएको उनले उल्लेख गरे ।
‘सो सडकको हुम्ला खण्डमा कवाडीदेखि सलीसल्लास म्मको ३९ किलो मिटर क्षेत्रमा २०७३ चैत ९ गतेबाट सेनाले काम सुरु गरेको थियो ।को’रोना सङ्क्रमण सुरु भएयता सेनाले सडक निर्माण कार्यलाई झनै तीव्रता दिएको थियो।
‘रात दिन नभनी कोरोना कहरमै पनि काममा तीव्रता दिँदा सेनाले हुम्ला खण्डमा आफ्नो जिम्मा रहेको सडक निर्माण गर्न सफल भएको स्थानीयवासीको भनाइ छ । यो समा चार आजको गोरखापत्र दैनिकमा छ ।