भेरी नर्स भन्छिन दुई तले भवनको शौचालयको झ्यालबाट हाम फालेर ज्यान जोगायौं।भेरी अस्पताल नेपालगन्जको कोभिड वार्डमा बिहीबार रात्रिकालीन ड्युटी सुरु भएको थियो। दाङको तुलसीपुर उपमहानगरपालिका–११ का ५२ वर्षका डिल्लीराज रावतको अवस्था ग’म्भीर थियो। ४ जेठ देखि

“भेरीमा उपचार गराइरहेका रावतको स्वा’स्थ्य’मा सुधार आएको थिएन।  स्टाफ नर्स अ’श्विनी गुरुङका अनुसार” अ’क्सि’जन लेबल २० देखि ३० सम्म पुगेको थियो।अनि चिकित्सकले भे’न्टि’लेट’रमा राखेर उपचार गर्न सुरु गरे पनि रा’वतलाई जोगाउन सकेनन्।केही दिनदेखि “भेन्टि “ले’टर मा राख्न माग गर्ने।

मृ’त’क रावतका आफन्तले भेन्टि’लेटरमै राखेर नि’धन भएको आ’रो’प लगाए। तपाईंहरूले किन भे’न्टि’ले’टरमा राख्नु भयो। त्यसले गर्दा गा’ह्रो भयो भन्नुभयो’, ड्यूटीमा रहेका डा।चन्द्रप्रकाश साहूले भने,अस्ति उहाँले नै भन्नुभयो भे’न्टि’लेटरमा राख्नलाई। हामीलाई कहाँ कहाँबाट फोन आयो।

म’न्त्रीको पनि फोन आएको थियो, उहाँलाई भे’न्टि’ले’टर मा राख्नलाई। सिस्टरहरू लाई थर्काउनु भयो, कहाँबाट डिग्री गरेर आउनु “भयो र” म पनि त्यहीँ थिए।’रावतको नि’ध’न भएलगत्तै आ’फन्तहरू आएर उपचारमा संलग्न स्वा’स्थ्य’कर्मीमाथि हा’त’पा’त र अ’भद्र व्यवहार गर्न थाले को उनले बताए।

स्टाफ नर्स सदीक्षा गैरेले ६– ७ जना आएर ‘यही हो’ भन्दै आफ्नो घाँटीमा समाएको बताइन्। “‘छेउकै बिरामीको कुरुवा बसेको अ’ब्दुल दाइ अगाडि आएपछि म त्यहाँ बाट भाग्न सकेँ। त्यसपछि रुँदै डाक्टर लाई घटना बताए’,को’त रिएको घाँटी देखाउँदै गैरेले भनिन्।

भागेर ज्यान जोगाएकी अर्का स्टाफ नर्स अश्विनी गुरुङका अनुसार वार्ड’मा ड्युटीमा रहेका २ जना डाक्टरमध्ये डा।दीपक गुप्ता प्रह’रीलाई खबर गर्न बाहिर निस्केका थिए। ३ जना स्टाफ नर्स ड्यू’टीमा रहेको र अर्को एक जना ड्यूटी हेन्ड’ओभरकै प्रक्रियामा हुँदा घटनामा परेकी थिइन्।

मृ’त’कका आफन्तले डा।साहूसहित सदीक्षा गैरे, अश्विनी गुरुङ, रीता अधिकारी र कविता पुनलाई वार्डमै लखेटेका थिए। उनीहरू ज्यान जोगाउन आ’इसोलेसन वार्डभित्रै रहे को क्याबिनमा पसेका थिए।हामी चुक्कुल लगाएर बस्यौं। अब सुरक्षित हुन्छांै होेला भनेका थियौं। ढोका फुटाउन थाले।

त्यस “पछि ५ जना नै क्या”बिनको शौ’चा’लयभित्र पसेर चु’क्कुल लगायौं। कोठाको ढोका फुटाएर फेरि शौचालय को ढोका फुटाउन आए। अब बाँ’चिन्न भन्ने लाग्यो। २ तले भवनको शौचालयको झ्यालबाट हाम फाले”र मुस्किलले ज्यान जोगायौं।’अस्पतालमा बाल कोभिड वार्ड निर्माणको काम जारी रहेकाले।

झ्यालमुनि बालुवा र ढुंगागिट्टीको थुप्रो थियो। बालुवामा ख’सेकाले उनीहरूलाई चोटपटक भने लागेन। यो घटना हुँदा रातिको ९ बजिसकेको थियो। २ घण्टासम्म उनीहरू अस्पतालकै एनआईसी भवनमा लुकेर बसे। रातिको ११ बजे फेरि वार्डमा फर्केर उपचार गर्न गएको डा।”साहूले बताए।

राति नै प्रहरीले घटनाका अ’भि’यु’क्त मृ’त’क रावतका छोरा लोकराज रावत, भाइहरू मानबहादुर रावत र भरत बहादुर रावतलाई नियन्त्रणमा लिएको थियो। उनले भने, एक जना बिरामीले गर्दा अरू उपचारबाट बञ्चित हुनुहुँदैन भने हामी फेरि ड्युटीमा गयौं।सबै बिरामीलाई हेर्न नभ्याउँदै घटना भएको थियो।

बाँकी रहेका बिरामीलाई औषधि उपचार गर्‍यौं। घ’ट’नाकै बीचमा एक जना सिकिस्त बिरामीको मृ’त्यु भइसकेको रहेछ।’जिल्लाका स्वा’स्थ्यकर्मीले बिहान ८ बजेदेखि भेरी अस्पताल परिसरमा विरोधका कार्यक्रममा सहभागी हुँदा पनि उनीहरू ड्यू’टी सकेर नै पुगेका थिए। उनीहरूमा डर

त्रास र आ’क्रो’श थियो। स्टाफ नर्स गैरेले ४ पटकसम्म भेरीमा स्वा’स्थ्य’कर्मी माथि आ’क्र’म’ण र दु’व्र्य’वहार हुँदासम्म सहेर बसे पनि कहिलेसम्म सहने भनेर वि’रो’ध प्रदर्शन उत्रन बाध्य भएको बताइन्। यसअघि पनि भेरीको इमरजेन्सीका एचएमाथि को’रो’नाबाट मृ’त्यु भएका

व्यक्तिका आफन्तले आ’क्र’म’ण गरेका थिए। चेकजाँचका क्रममा धम्की दिँदा चिकित्सक र नर्सिङ स्टाफ शौचालयमा लुकेर बसेका थिए। यी घ’ट’नामा कसैलाई का’र’बा’ही भएको थिएन।अर्की स्टाफ नर्स गुरुङले भने यो घ’ट’नाले सेवाका लागि भनेर रोजेको नर्सिङ पेशा नै असुरक्षित हुन थालेपछि

किन रोजिएछ भनेर पछुतो भएको प्रतिक्रिया दिइन्। उनी हरूका आ’क्र’म’णकारीलाई का’र’बा’हीको माग गर्दै दिन भर भेरी अस्पताल र जिल्ला प्रशासन कार्या”लयभित्र ‘स्वा’स्थ्य’कर्मीको सुरक्षाका मागका ना”राहरू गुञ्जेका थिए। सिमसिमे पानीमा रुझ्दै उनीहरूले स्वास्थ्यकर्मीको सुरक्षाको माग गर्दै प्ले कार्ड प्रदर्शन गरेका थिए।

भेरी अस्पताल नेपालगन्जको कोभिड विशेष आइसोलेसन वार्र्डमा स्वा’स्थ्य’कर्मीमाथि बिहीबार राति आ’क्र’म’ण भएपछि घ’टना’को सर्वत्र निन्दा र भत्र्सना भएको छ रा’ष्ट्र प्रमुखदेखि सरकार प्रमुख, राजनीतिक दल, स्वा’स्थ्यका पेशागत संघ–संगठनले त्यसप्रति विरोध जनाएका हुन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार ट्विटरमार्फत दुःख व्यक्त गरेकी छन्।प्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमित को उपचारमा खटिएका स्वा’स्थ्य’कर्मीमाथि आ’क्र’म’ण भए त्यसलाई ड्युटीमा खटिएका सुरक्षाकर्मीमाथि भएको आ”क्रमणसरह नै द’ण्डनीय मानिने बताएका छन् कांग्रेस सभापति

शेरबहादुर देउवाले पनि आ’क्र’म’णमा संलग्नमाथि क’डा का’र’बाही गर्न र घटनाको छानबिन गर्न माग गरेका छन्।नेपाल चि”कित्सक संघ भे”रीलगायत बाँकेमा कार्यरत स्वास्थ्य कर्मीका १५ वटा संघ–संस्थाले पनि दो’षीलाई का’र’बाही, स्वा’स्थ्य’कर्मीको उचित सुरक्षा व्यवस्था गर्न माग गरेका थिए।श्रोत-अन्नपूर्णपोस्ट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News