‘आज नेपालमा कोरो’ना भाइर’सका ४ हजार ४ सय ८७ जना सं’क्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ५ लाख ५३ हजार ४ सय २२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।आज ६ हजार ८० जना संक्र’मणमु’क्त भएका छन् ।

‘हालसम्म ४ लाख ३४ हजार ७ सय ५० जना सं’क्रमण मुक्त भएका छन् । २४ घन्टामा ११६ जनाले सं’क्रमणबाट ज्यान गुमाएका छन् । हालसम्म संक्र’मणबाट मृ’त्यु हुनेको संख्या नेपालमा ७ हजार १ सय ६३ पुगेको छ ।                                                                                       “यो पनि,,,ग्याष्ट्रिकको अचुक औषधी हो मेथीदाना,यसरी प्रयोग गर्नुहोस, बिधि सहित।

एजेन्सी : मेथीदानामा अत्यधिक पौष्टिक तत्व पाइन्छन् । यसलाई राती भिजाएर बिहान खाली पेटमा मज्जाले चपा एर खाँदा र यसको पानी पनि पिउँदा विभिन्न स्वास्थ्य सम स्यालाई फाइदा पु¥र्याउने गर्दछ ।

के हुन् मेथी दानाका फाइदा ?भारतको उत्तराखण्ड आयुर्वेदिक विश्वविद्यालयका स्वस्थ वृत्त विभागका एचओडी डा. अवधेश मिश्राका अनुसार मेथीले भोक बढाउँछ र यसको नियमित सेवनले पित्त, कफ र ज्वारो  को समस्यालाई टाढा राख्छ ।

मेथीमा कस्ता पौ’ष्टिक तत्व पाइन्छन् ?मेथी दानामा आइरन, क्या’ल्सियम, म्याग्ने’सियम, पोटा’सियम, सो\डियम, जिंक, फ’स्फरोस, फोलिक ए’सिडजस्ता मिनरल्सका साथै भिटामिन ए, बी र सी पनि पाइन्छन् ।

यसका साथै, यसमा भरपूर मात्रामा फा’इबर्स, प्रो’टिन, स्टार्च, सुगर, फ’स्फरोस ए’सिडजस्ता पौष्टि’क तत्व पाइन्छ ।

१. कमजोरीःमेथी दानाको दैनिक जसो प्रयोग गर्दा बाँझोपनजस्ता समस्या हुँदैन । स्पर्म काउन्ट र क्वालिटी निकै राम्रो हुन्छ ।२. स्वस्थ मृगौलाःमेथी दानामा शरिरको ट’क्सिन बाहिर निकाल्ने क्षमता हुन्छ जसले मृ’गौलालाई स्वस्थ राख्न सहयोग पुर्याउँछ ।

३. ग्या’ष्ट्रिकको समस्याःमेथी दाना नियमित रुपमा खाँदा ग्या’ष्ट्रिकको समस्याबाट बच्न सकिन्छ । जलन र ए’सिडि टी पनि हुनबाट जोगाउँछ ।४. सुगर निय’न्त्रणमा रहन्छः मे थीदानामा पाइने् सोलुबल फाइबर्स ब्लड सुगरलाई निय’न्त्र णमा राखेर म’धुमेहको ख’तरा घटाउने गर्दछ ।

‘५. हृ’दयघा’तबाट बचाउःमेथी दानामा पाइने गेला’क्टो मेनन र ‘पोटासियमले रक्तचा’पलाई नियन्त्र’णमा राख्छ र हृ’दयघा’तबाट बचाउन सहयोग पुर्याउँछ ।

‘६. बलियो पाचन प्रणालीःभिजाइएको मेथी दानाले पाचन क्रियालाई बलियो बनाउँछ । क’ब्जियतसहित पेटका विभि न्न समस्यालाई टाढै राख्छ ।७. स्वस्थ छालाः  मेथीदानाले शरिरको टक्सिन बाहिर निकालेर छालालाई स्वस्थ बनाउँछ । चायाँ, पोतो, डण्डी’फोरबाट बचाउने गर्दछ ।

‘८. कालो, बाक्लो कपालःबिहान दैनिक भिजाइएको मेथी दाना खाँदा कपाल चाँडै सेतो हुँदैन । झर्न पनि रोकिन्छ ।९. पायल्सःमेथीदानाले पाचन क्रियालाई बलियो बनाएर क’ब्जियत र एसि’डिटीलाई टाढै राख्छ । यसले पा’यल्स को समस्याबाट पनि राहत प्रदान गर्छ ।

‘१०. पि’साबको समस्याःमेथी दानाले धेरै पि’साब लाग्नु वा पिसा’बको संक्र’मणजस्तो समस्यालाई टाढा राख्न सहयो गी भूमिका खेल्छ । -ब्राइट नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News