काठमाण्डौं।’पूर्व प्रधानमन्त्री तथा जनाता स’माजवादी पार्टीका (जसपा)का संघीय परिषदका अध्यक्ष डा बाबुराम भट्टराईले सरकारद्वारा प्रस्तुत बजेटमार्फत एमालेले सिधा सादा मतदातालाई ललीपप बॉडेको टिप्पणी गर्नुभएको छ ।पूर्व अर्थमन्त्री समेत रहनुभएका डा भट्टराईले सरकारले ल्याएको।

आगामी आर्थिक वर्षको बजेटबारे ट्वीटरमार्फत प्रतिकृया दिनुहुँदै लेख्नुभएको छ– ‘अर्थमन्त्रीमार्फत वा’चन गरिएको नहुने चुनावको एमाले घो’षणापत्र मा ” कुनै संरचनात्मक परिवर्तनको छनक पाइएन । सिधासादा मतदातालाई लली पप बॉडेको देखियो ।’डा भट्टराईले पपुलिज्ममा पनि खासै

सिर्जनात्मकता नदेखिएको भन्दै बजेटमा घिसेपिटेका नारा र कार्यक्रम मात्रै भेटिएको समेत टिप्पणी गर्नुभएको छ । उहाँले सरकारले अध्यादेश मार्फत ल्याएको बजेटले जन स्तरमा खासै प्रभाव नपर्ने आशयमा व्यङ्ग्य गर्दै लेख्नु भएको छ एउटै नयॉ कुरा एमालेले गोरखामा कुनै उमेदवार नउठाउने बुझियो !’

यो पनि काठमाण्डौं ।सरकारले आज प्रस्तुत गरेको बजेट”मा बिभिन्न दलका नेताहरु बाट टि’काटिप्पणी सुरु भएको छ । कतिपयले बजेट राम्रै आएको धारणा राखेका छन् भने कतिपयले बजेट चुनावमुखी भएको आरोप लगाएका छन् ।य’सै क्रममा मा’ओवादी केन्द्रका नेता एवं पूर्व’अर्थमन्त्री” वर्ष मान पुनले

पनि चुनावलाई नै लक्षित गरे”र बजेट ल्याइएको आरोप लगा’एका छन् । उनले चुनाव घोषणा गरेर त्यस लाई पनि प्र”भावित तुल्या’उने ढंगबाट नै का’मचलाउ यो सर”कारले असंवैधानिक कदमका रुपमा बजेट प्रस्तुत गरेको आरोप लगाए ।‘काम चलाउ बनिसकेको सर’कारले नियमित सेवा काम गर्नबाहेक पूर्ण बजेट ल्याउन नपाइने उनको जिकिर थियो ।

प्रतिनिधिसभा विना नयाँ कर र राजस्वका दर लगाउन वा घटाउन नपाइने भएकोले यो सरकारबाट संविधान विपरीत काम भएको दाबी गरे।पुनले आर्थिक आधार दीर्घकालीन सोचभन्दा ऋण लिएर घिउ खाऔँ, चुनावलाई प्रभाव पारौँ भन्ने सोच बाट यो गैर जिम्मेवारपूर्वक रुपमा बजेट आएको टिप्पणी गरेका हुन् ।

यो पनि काठमाडौँ : आगामी साउन १ गतेदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) सञ्चालनमा ल्याइने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै साउन १ गतेदेखि उक्त प्रविधि सञ्चालनमा आउने बताएका हुन् ।

उनका अनुसार उक्त प्रविधि सञ्चालनमा आएपछि हाल अवैध रुपमा भित्रिएका (बिना दर्ता) मोबाइल फोन नियन्त्रणमा आँनेछ ।
नेपाल दूरसञ्चार प्राधिकरणले अवैध रूपमा भित्रिएका मोबाइल बन्द गराउन भन्दै २०७३ सालदेखि इन्टरनेसनल मोबाइल इक्विपमेन्ट आइडेन्टिटी (आइएमइआई) नम्बर दर्ता गराउने काम गर्दै आएको छ ।

प्राधिकरणले २०७४ साल वैशाख २८ गते प्राधिकरणले एमडीएमएस जडान गर्न परामर्शदाता छनोटका लागि टेन्डर आह्वान गरेको थियो । प्राधिकरणले आह्वान गरेको टेन्डरमा आवेदन परेका १३ कम्पनी मध्येबाट २०७६ साल असारमा छनोट भएको कम्पनीले छ महिनाभित्र उक्त सिष्टम जडान गर्नुपर्ने थियो

। ओएसआई कन्सल्टिङ प्रालि भारत र नमस्ते ग्लोबल कम प्रालि सिंगापुरको ज्वाइन्ट भेन्चर छनोट भएको थियो । उक्त कम्पनीलाई एमडीएमएस जडान गर्न रु ८० करोड बराबरको ठेक्का दिईएको थियो ।
सम्झौता भएको मितिले ६ महिनाभित्र अर्थात् गत वर्षको पुस महिनामा एमडीएमएस प्रणाली जडान गरेर सञ्चालन ल्याइसक्नपर्ने हो ।

तर गत वर्ष कोरोना संक्रमणलाई ध्यानमा राख्दै नेपाल सरकारले गरेको बन्दाबन्दी र हाल लागु गरिएको निषेधाज्ञालाई देखाउँनै जडानको काम रोकिएको छ ।विसं। २०७३ वैशाखबाट प्राधिकरणले इन्टरनेसनल मोबाइल इक्विपमेन्ट आइडेन्टिफायर (आईएमइआई) नम्बर ‘युनिक कोड’ दर्ता गर्न सुरु गरेको छ ।

पहिलो चरणमा आइएमइआई नम्बर दर्ता र दोस्रो चरणमा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम ९एमडीएमएस० जडान गर्ने जनाएको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News