‘भिडियो हेर्न तल को लिन्क क्लिक गर्नुश , जुन भिडियो मा सबै जानकारी समटिएको छ । यो पनि पढ्नुश – प्रधान मन्त्री रोजगार कार्यक्रम बाट आगामी बर्ष २ लाख रोजगरी सृजना गरिने भएको छ । कार्यक्रमको लागि १२ अर्ब विनि योजन गरिएको छ ।

‘बैदेशिक रोजगारीबाट फर्केकालाई सिप मुलुक तालिम दिइने भएको छ । आगामी आर्थिक वर्षको बजेट सार्व जनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले तालिमका लागि ४० करोड विनियोजन गरिएको जानकारी दिए । यसबाट १ लाख रोजगारी सृजना हुनेछ ।

‘निजी क्षेत्रको सहकार्यमा उद्योगभित्र तीन महिनाको तालिम दिईनेछ । तालिमको लागि अनुदान दिईनेछ । यसबाट थप २५ हजार रोजगारी सृजना हुने अर्थमन्त्रीले बताए ।यस्तै ५ प्रतिशत व्याजदरमा प्रदान गर्दै आएको पुनरक र्जाको सुविधाको निरन्तरता दिइएको छ ।

‘यस्तो कर्जा रकमको प्रयोग गर्न सकिने सीमा र क्षेत्र वृद्धि गरिने भएको छ । विभिन्न शीर्षकमा दिइएको सहुलियत पूर्ण कर्जाको निरन्तरता दिइने । यसको लागि १३ अर्ब रुपैयाँ विनियोजन गरिएको छ ।

‘युवा उद्यमीलाई स्टार्टअप व्यवसायमा लाग्न प्रोत्साहित गर्ने उदेश्यले परियोजनाको धितोमा १ प्रतिशत व्याजमा २५ लाखसम्म बिउ पूँजी कर्जा प्रदान गर्ने अर्थमन्त्रीले बताएका छन् ।

‘स्नातक वा सोभन्दा माथिको योग्यता भएकाले शैक्षिक प्रमाण पत्रको धितोमा अधिकत्तम ५ प्रतिशत व्याजदरमा २५ लाखसम्म सहुलियतपूर्ण कर्जा पाउने भएका छन् ।

‘सरकारले शैक्षिक प्रमाणपत्र धितो राखेर सहुलियत कर्जा उपलब्ध गराउने भएको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।

‘उनका अनुसार स्नातक वा सोभन्दा माथि शैक्षिक योग्यता हासिल गरेका युवलाई सहुलियतपूर्ण शैक्षिक कर्जा उपल ब्ध गराइने छ । शैक्षिक प्रमाणपत्र धितो राखेर अधिकतम ५ प्रतिशत व्याजदरमा २५ लाख रुपैयाँसम्मको कर्जा उप लब्ध गराइनेछ ।

‘यस्तो ऋण स्नातक तहभन्दा माथि अध्ययन गर्नेका लागि उपलब्ध हुने अर्थमन्त्री पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News