गण्डकीटेलिभिजनका युवा पत्रकार अपिल त्रिपाठीअहिले कोरोना  को का’रण कुनै पनि सामाग्री प्र’स्तुत गर्न नपाउदा दुखी छन र आफ्नै  टिमका  साथी  हरु  सं’क्रमित  भएको हुँदा  पहिला  जस्तो कार्यक्रम आउन नसकेको बताउछन् ! कति दुखी पीडित हरु टेलीफोन आइ रहन्छ ! तर  सकेको  सहयोग    गरे    पनि  केही  ठग  हरुको  अनुहार  देखाउन नपाउदा भनेका छन!नालायक, तोरीहरुको हिसाव हुन्छ !

गण्डकी  छड्के प्रसारण नभएको ३  हप्ता  भयो  कोरोना सं’क्रमणका का’रण गण्डकी छड्केका संयोजकको दुखद निधन भएको यहाँहरुलाई अवगत नै छ । त्यसपछी हामी शोकमा थियौ,  क्वारेन्टीनमा  पनी  थियौ  ।  म  सु’रक्षित भएपनी  अझै  हाम्रा केही साथी संक्रमित हुनुहुन्छ । केही कुरा मिलाउन पर्ने छन, म फिल्डमा निस्केको छैन,

तर तपाईका समस्याको समाधानको पहलका लागी फिल्ड मा निस्कन नसकेकोमा छटपटी भैरहेको छ ! यद्यपी हरेक दिन रुदै,अक्सीजन पाइएन, बेड पाइएन,एम्बुलेन्स पाइएन भन्ने फोन र म्यासेजहरु गर्ने महानुभावहरुलाई  सक्दो  सह योग र समन्वय गरेकै छु ।

गर्ने नै छु त्यति मात्र होइन  हिसाव पनी राखेकै छु  सामाग्री खरीदका घोटाला देखी सरकारले गरेको संक्रमितको ह’त्या सम्म सत्ताका लागी जनताको स्वास्थ्य संग  गरीएको  खेल बाड देखी साइबर सेनाको  आ’क्रमण  सम्म  लेख  अन्तिम मा

नालायक, तोरीहरुको हिसाव हुन्छ । आफ्नो गाउँ–आफै बनाऔ । आफ्नो ज्यान–आफै बचाऔ । सुरक्षित रहौ । हामी निस्कन्छौ!Chhadke#Gandaki_Television 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News