
तनहुँकोसरकारी अस्पतालमा आएका बिरामी हरूलाई बाहिर रिफर गरी अस्पतालकै कर्मचारीले बिल नै नकाटी रू. ३ हजार तिर्न लगाएर पिसिआर गर्ने गरेको रहस्य खुले पछि ज्ञानेन्द्र शाही अनुगमन गर्दै रंगे हात समाएका थिए।समाइ एका त्यी व्यक्तिले आफू अस्पतालको कर्मचारी नभएको दाबी गरेतापनी पछि उनी अस्पतालको कर्मचारी नै भएको पनि थाहा पाइएको छ। भित्र गएर बुझ्दा उनको नाम अस्पताल कर्मचारीको लिस्टमा भेटिएको थियो।
उनको नाम सुजन पन्त भएको र उनी भित्र फार्मेसीमा काम गर्दै आइरहेका थिए। उनले भित्र फार्मेसीमा भएको औषधि पनि नभएको भनी बाहिरबाट औषधि किनाउँदै आइरहेका थिए।उनलाई सबैको अगाडि फटाह भन्दै कालो बजारीमा जाकिदिन्छु,मुद्दा हालिदिन्छु भन्दै ज्ञानेन्द्र शाही ले उनको सातो लिएका थिए। शाहीले पिडीतहरूलाई नै भेटेर आफू सँग भएका औषधि बाहिर किन्न पठाएको बिल सहित भेटिए का थिए।
शाहीले झुठ बोलेको पक्रीएपछी उनी बोल्न नसकेरलुरुक्क परी गल्ती स्वीकार गरिरहेको प्रष्ट देख्न सकिन्थ्यो।जनता मरिरहेको अवस्था छ, प’रिस्थिति विषम छ, यस्तो मौका छोपी ब्रह्मलुट मच्चाउने र उल्टै झुठ बोल्ने भनेर शाहीले राम्रैसँग सबक सिकाएका थिए।यदि यसरी झुठ बोल्ने कुनै विशिष्ट अधिकार भए भन्नुपर्यो हैन भने हामी कानूनी उप चारको लागि प्र’क्रिया अगाडि बढाउँछौ भन्दै उनले झाँको झारेका थिए।
शाहीले मान्छे आफैं प’क्राउ गरेर प्रहरी प्रशासनमा जान कारी गराइ बोलाएर आएका थिए। उनीहरू भने आफूले त्यस्तो नगरेको भन्दै निराधार तर्क विवाद गर्दै थिएनिशुल्क रुपमा गरिने पिसिआर टेस्टलाई तीन तीन हजार लिएर कैयौं मान्छे हरूबाट ब्रह्मलुट गरिरहे को उनले बताएका थिए।पिसिआर गर्दा पनि सानो टिपोट जस्तो कागजमा नाम लेखेर मोबाइल मा रिपोर्ट बताइदिन्छु भनेर पैसा उठा इरहेका रहेछन्।
सरकारले अहिले पनि प्रदेश स्तरमा निशुल्क रुपमा सुविधा सम्पन्न ल्याबबाट पिसिआर टेस्ट गरि २४ देखि ४८ घण्टा भित्रमा रिपोर्ट दिँदै पनि आइरहेको छ। यति हुँदाहुँदै पनि हाम्रो ल्याब सुबिधाजन्य छ र क बर्गमा परेको दाबी गर्दै अहिले यसरी जथाभावी मनोमानी ढङ्गले संचालन गर्न नहु ने पनि चेतावनी शाहीको टीमले दिएको छ। कृपया यसै विषय मा तयार पारिएको भिडियो तल प्रश्तुत गरिएको छ हेरेर प्रतिक्रिया दिनुहोला।धन्यवाद!