
अहिलेको विषम प’रिस्थितिमा एक अर्कामा सहयोग गर्नु दुख परेको लाई साथ दिनु हामी मानव जातिको धर्म हो ! अहिलेको जस्तो जटिल प’रिस्थिति नेपालमा मात्र होइन बि’श्वमा फैलिएको छ ! यस बाट बाच्न र बचाउन के गर्न पर्छ!सबैले सोच्न पर्ने दिन आएको छ ! यो बेला फुटेर होइन जुटे र यो महामारी बाट मुक्त हुन सबैको जिम्मेवार भएको छ!
कोरोना महामारी बाट बच्न र बचाउन सरकारले लकडाउन गरे ! तर धेरै गरिब जनता त्यसै छट्पटीएर म’र्ने अ’वस्था ल्याए !धनी पैसा हुने जसरी पनि उपचार गर्न पाए सोचे जस्तैः खान पाए तर ती गरिबले न उपचार गर्न पाए नत मिठो खान ! यहि गरिब हरुको आँसु देखेर साथ दिन आए का हरुको च’रीत्र ह’त्या गर्न सामाजिक संजालमा समुह नै खटिएका थिए!
यो दोस्रो लकडाउन मा जनता सं’क्रमितको का’रण म’र्न नपरोस् भोकै बस्न नपरोस् भनी चर्चित संञ्चार कर्मी रबि लामिछाने र अभियानता ज्वाला संग्रौला दिन रात नभनी जनताको सेवामा लागि परेका छन! रबिले संक्रमित उपचा रको लागि जैन जनमैत्री अस्पताल संचालन गरे!
जनमैत्री अस्पतालमा संचालन संगै धेरै गरिब हरुलेनिशुल्क उपचार पाएका छन ! त्यही अस्पतालमा रबि, ज्वाला संगै सहकार्य गरि निशुल्क सेवामा लाग्नु भएको छ! त्यति मात्र होइन सडकमा भोकै बस्न बाध्य मजदुर हरु लाई घरमा खान नपाएर रुदै कल गर्ने हरु लाई समेत रात दिन नभनी आफै संबंधित ठाउँ सम्म खाद्यान्न सामान पुराउने गरेका छन् !
यस्तै सामाजिक काम गर्दै जादा अहिले बि’रोध गर्ने खुट्टा तान्ने हरुको सहुम नै बनेको छ ! हिजो सम्म सञ्चारकर्मी रबि लामीछाने, ज्वाला संग्रौला, शरिन ख्वुङ्वा तामाङ, लगायत धेरैको च’रीत्र ह’त्या गर्ने फेस्बुकमा तथा नाम गाली बेइज्जती गर्ने एक खस्बु घिमिरे नाम गरेका महिला प’क्राउ परेका छन!