एजेन्सी फिनल्यान्डको प्र’ह’रीले त्यहाँकी प्रधानमन्त्री सन्ना मरिनमाथि अ’नु’स’न्धान गर्ने भएका छन्।ट्या’बलोइड पत्रिका इल्तालेहतीले प्रधानमन्त्री मरिनले सरकारी पैसामा बिहानको खाजा खाने गरेको समाचार लेखेपछि प्र’ह’रीले उनीमाथि अ’नु’स’न्धान गर्ने भएको हो।समाचार अनुसार ३५ वर्षकी

मरिनले आफ्नो खा”जाको लागि महिनामा सरकारी रकम बाट ३ सय युरो छुट्याएकी छिन्।प्र’ह’री’ले पनि विज्ञप्तीमा भनेको छ,‘प्रधानमन्त्रीले केहीपटक सरकारी पैसा खाजा मा खर्च गरेको देखिएको छ। यद्यपी का’नु’नले भने त्यस लाई स्वीकृति दिँदैन।फिनल्याण्डका विपक्षी दलहरूले पनि

प्रधानमन्त्रीको खर्चको लागि करदाताको पैसाको दुरुपयोग गरिएको आ’रो’प लगाएका छन्।यद्यपी प्रधानमन्त्री मरिन ले आफूले सरकारी खर्चमा खाजा नखाएको र सरकारी पैसाले आफ्नो लागि केही खरिद नगरेको प्रतिक्रिया जनाए की छिन्।उनले ट्विटरमा भनेकी छिन्,‘प्रधानमन्त्रीको रूप मा मैले खाना भत्ता अनुरोध गरेको छैन ।

अथवा त्यस्तो निर्णयमा भाग लिएको छैन। जब म पदमा छु मलाई केसारान्त मा बस्न” भनिएको छ, पहिलेका प्रधानमन्त्रीले पनि त्यसै गर्दै आएका थिए!उनी दुनियाँकै सबैभन्दा युवा प्रधानमन्त्री हुन र उनको चर्चा विभिन्न समय मा यसरी नै हुदै आईरहेको छ साभार नेपाल खबर बाट

यो पनि संसद विघटनको निर्णय गरेपछि प्रधानमन्त्री केपी ओली वि,रुद्ध सर्वोच्चमा रिट दिनेहरुको ताँती लागेको छ । एक दर्जन अधिवक्ताहरुले उनी विरुद्धको रिटमा वहस गर्ने भएका छन् । तर वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधान मन्त्री ओलीलाई एक वर्ष कैद माग गर्दै सर्वोच्चमा रिट दिएका छन् ।

ओलीले अदालतको अवहेलनाको ग,म्भीर कसुर गरेको उनको ठहर छ “त्रिपाठीले ओली लाई २४ घण्टा भित्रमा अदालत उपस्थित गराई हदैसम्मको कारबाही माग गरेका छन् । सर्वोच्चमा यस्तो रिट लिएर पुगेका त्रिपाठीको रिट सर्वोच्चले अहिले सम्म दर्ता भने गरेको छैन ।न्याय प्रशासन

ऐन, २०७३ को दफा १७ (४) बमोजिम एक वर्ष कैद र १० हजार रुपैयाँ जरिबाना सजाय गर्न त्रिपाठीको रिटमा माग गरिएको छ“आफुले यसअघि संसद विघटन गरेको फैसला लाई सर्वोच्चले असंवैधानिक ठहर गरिसकेपछि पनि ओली ले सोही गल्ती दोहोर्याएका कारण सर्वो’च्च अ”दालतको अपहेलना भएको उनको तर्क छ ।”

अदालतले गरेको प्रतिनिधि सभाको पुनर्बहालीलाई जसरी “पनि असफल गराउने ब”दनियत सुरु देखि नै “राखेको देखिन्छ। त्यसैले निजले प्रतिनधि सभालाई कुनै पनि मौका नदिएर हठात संसदको अधिवेशनलाई अन्त्य गर्नुभयो,’ रिटमा भनिएको छ!“तत्पश्चात निज बिपक्षी बि”श्वासको मतमा

पराजित भएपछि पनि झन प्रतिशोध एवं बदनियत पूर्ण तरिकाले २०७८–२–८ गते प्रतिनिधि सभालाई पुनः बिघ टित गर्नुभयो। सम्मानित अदालतको यो गम्भीर अवहेलना हो।’ यो खबरमा तपाईको प्रतिक्रिया दिनुहोस साथै सल्लाह सुझाव पनि धन्यवाद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News