
काठमाडौं : प्रधानमन्त्री केपी ओलीले संसद् विघटनविरुद्ध रिट दिने र बहस गर्ने वकिलहरूको गतिविधिप्रति आक्रोश व्यक्त गरेका छन्। ओ”लीले का’लोकोट लगाएका केही”.. अराजक व्यक्तिहरूले न्या’याधीश छान्न खोजेको र आफै फैसाला लेख्न चाहेको भन्दै उनीहरूको कडा आ’लोचना समेत गरेका छन्।
“प्रतिनिधिसभा विघटनको मुद्दा हेरिरहेको संवैधानिक इजलासमा रहेका न्यायाधीशद्धय तेजबहादुर केसी र बमकुमार श्रेष्ठमाथि रिट निवेदक पक्षका वकिलले प्रश्न उठाएर विवाद गरेको विषयमा प्रतिक्रिया दिदै ओलीले भने, यो कस्तो सिस्टम खोजेको हो ? के अब वकिलले
न्यायाधीश तय गर्ने ? के वकिलले लेखेर ल्याएको फैसला नै न्यायाधीशले पढ्नुपर्छ भन्न खोजेको उहाँहरूले? ओली ले न्यायलय र न्यायाधीश मान म”र्यादा र गरिमाको अलि कति पनि ख्याल नगरीकन केही वकिलहरू म”र्यादाहीन गतिविधिमा संलग्न भएको बताए।“उनले यस्तो प्रवृत्तिले
स्वतन्त्र न्यायलयलाई कमजोर बनाउने चिन्ता व्यक्त गर्दै प्रश्न गरे, कालोकोटधारी व्यक्तिहरूले अदालतलाई कुन हैसियत र अवस्थामा पुर्याउँछ भन्ने प्रश्न गरे। एमाले सम्वद्ध युवा संघको भ”र्चुअल बैठ”कलाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले
वकिलहरुले आफूले लेखेर दिएको फैसला पढ्ने न्यायधीश खो’जेको आरोप लगाए ।प्रधानमन्त्री ओलीले पूर्व प्रधान न्यायाधीशहरूको सक्रियताको पनि आलोचना गरेका छन्। उनले पूर्व प्रधानन्यायाधीश तथा अ’वकाशप्राप्त न्यायमूर्ति हरूले सर’कारी पेन्सर खाएर न्या’यलयको हु’र्मत नै लिन खोजेको आ”रोप!
लगाउँदै भने, आफ्नो समयमा केही नगर्ने,अहिले न्यायालय का का’मकारबाहीमाथि सडकमा तान्डब मच्चाउने। यस्ता आउटडेटेड इमिमेन्टबाट देशलाई प्रभावित हुन दिइने छैन। जोगाइने छ।’प्रधानमन्त्री ओलीले विपक्षी ग”ठबन्धनको उद्देश्य सरकार चलाउन नभएर चुनाव गराउनु रहेको पनि बताए ।
उनले याँ अब सरकारको गठन हुने वातावरण बनिसकेको अवस्था थियो विगत मा पनि संविधानको यस्तै नियोजित व्याख्या गर्ने काम भएको बताए।ओलीले आफ्नै पार्टीको नेतृ’त्वमा सरकार बनाउने सम्भावना हुदाहुदै पनि पार्टीभित्रै व्यक्तिहरु बाट नि’र्दलीय कार्यमा संलग्न हुनु नै इतिहासमा गलत र अलोकतान्त्रिक काम भएको बताउँदै भने, यति गर्दापनि उहाँहरुलाई ल,ज्जाबोध छैन।