‘चीनले नेपाललाई अनुदान दिएको १५ सय थान अक्सि जन सिलिन्डर मंगलबार रसुवागढी नाका हुँदै भित्रिएको छ । चीनले घोषणा गरेका मध्ये केही हजार थान सिलिन्डर हवाई मार्ग हुँदै आइसकेका छन् ।अक्सिजन सिलिन्डरसँगै मंगलबार ५ लाख २७ हजार ५ सय थान एन नाइन्टीफाइभ मास्क पनि रसुवागढी नाका हुँदै नेपाल भित्रिएको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले बताए।’ ‘

‘चिनियाँ चारवटा कन्टेनरमा अक्सिजन सिलिन्डर  एन नाइन्टी फाइभ मास्क आयत भएको थियो। अहिले उक्त सामग्रीको भन्सार प्रक्रिया भइरहेको छ,’ उनले भने।अक्सि जन सिलिन्डर र मास्क स्वास्थ्य मन्त्रालयका तर्फबाट स्वा स्थ्य कार्यालय रसुवाका प्रमुख वसन्त चालिसेले बुझेका छन्।’

‘हिजोआज रसुवागढी नाकाबाट स्वास्थ्य सामग्री, हार्डवेय र र फलफूल आयात भइरहेको प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले बताए। कोरोना भाइरस (कोभिड–१९) देखा परेदेखि नै रसुवागढी नाका भएर चीनबाट हुने आ यात प्रभावित छ।’

‘अहिले दैनिक सातवटा चिनियाँ कन्टेनरले नेपालतर्फ नै सामान ल्याएर झार्ने गरेका छन्। नाकाबाट न्यून सामान आयात हुँदा राजस्व संकलन प्रभावित भएको रसुवा भन्सा रका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले बताए। चीन बाट हुने धेरैजसो आयात ०७२ मंसिरदेखि यही नाकाबाट हुँदै आएको छ।’

यो पनि,,खाने तेलको मूल्य बढाउने दुई उद्योगलाई तीन-तीन लाख जरि’वाना ।

‘काठमाडौ : खाने तेलको मूल्य बढाउने दुई उद्योगलाई तीन-तीन लाख जरिव हसंरक्षण विभागले खाने तेलको मूल्य बढाउने दुई उद्योग लाई कार,वाही गरेको छ ।केही दिनयता बजार मा खाने तेलको मूल्यमा अस्वभाविक रुपमा वृद्धि भएको गु,नासो आएपछि विभागले बजार अनुगमनलाई तीव्रता दिएको छ ।’

‘विभिन्न जिल्लामा सञ्चालन भएको तेल उद्योगको अुनगमनका क्रममा मङ्गलबार बारामा सञ्चालित दुई उद्योगले मूल्य बढाएको भेटेपछि कार,वाहीस्वरुप जरि,वाना गरिएको जनाइएको छ’

‘यो पनि,,को’रोनाका कारण, बहुचर्चित गायिका लासिमित राईको नि’धन ! काठमाडौ : को’रोना भा’इरस सं’क्रमणका कारण बहुच’र्चित गायिका लासिमित राईको नि’धन भए  को छ ।’

‘गायक अशोक मुकारुङले सो’सल मिडिया फेसबुकमार्फत् गायिका राईको को’रोनाका कारण नि’धन भएको जानका री गराएका हुन् ।गायक मुकारुङले गायिका राईको नि’धन प्रति श्रद्धाञ्जलि ब्यक्त गर्दै लेखेका छन्, ‘एउटा विशाल आ’वाजको अन्त्य!’

‘बहुच’र्चित गायिका लासिमित राई दिदीप्रति हार्दिक श्रद्धा’ञ्जलि, हजुरको बैकु’न्ठमा बास होस् ।’गायिका राईको नआ’उ सपना भरी, तिमीले दिएका बेदना, टुटेका मन, सधैँ भरी, कहिले हराउँदै,’

‘म मैनासरी, सुन कोशीको सा’ङ्लो पानी, झारेको आँशु, तिम्रो माया, साउने भेलले’लगाय’तका गीतहरु चर्चित छन् । न्युज24 बाट’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News