काठमाडौं। घर भित्र थुनेर आ’गो लगाएर मा’र्न खोजिएका आमा छोरीको डोटीबाट  नेपाली  सेनाको हेलिकप्टर बाट उद्धार गरेर उपचारका लागि काठमाडौं पु’र्याएको छ दुवै जना ज’लेर घा’इते भए पछि उनिहरुलाई तत्काल उपचार का लागि डोटीकै राजपु’रस्थित सुजङ अस्पतालमा  पुर्याए को थियो।”

” उपचार सम्भव नभएपछि सोमबार नै घा’इते लाई थप उ’पचारका लागि नेपाली  सेना को हेलिकप्टर बाट उद्धार  गरेर काठ’माडौंको कीर्तिपुर अस्पतालमा पु’र्याएर उपचार अघि बढाइएको गृहमन्त्रालयले जनाएको छ प्रधान मन्त्री केपी शर्मा ओलीको नि’र्देशन,साथै अ’र्थमन्त्री बिष्णु पौडेल को सहजीकरण

र बन तथा  वातावरण  मन्त्री  प्रेम आलेको पहलमा हे’लिकाेप्टर बाट उद्दार गरेर काठमाण्डाै‌ सम्म ल्याइएकाे हाे ।जेठ १२ गते  राती डोटीको  आ’दर्श गाउँ पालिका ४ रोडीका सन्तोष भाट ले आफ्नो श्रीमती लक्ष्मी भाट र छोरी अन्जु भाटलाई

“सुतिरहेको अ’वस्थामा कोठा मा आ’गो लगाइ ज्यान मार्न खोजेका थिए ।आमा छोरी सुतेको कोठाको बाहिर पट्टी बाट प्रज्व”लनशील पदार्थ कोठा भित्र खन्याएर झ्याल बाट उनका  श्रीमानले आगो लगाएका थिए!घा’इतेको उप चारमा लागेको सम्पूर्ण खर्च नेपाल सरकारले व्यहोने र

यस घटनामा संलग्न व्यक्ति माथी कानून बमोजिम कडा भन्दा  कडा कार’वाही  गरिने मन्त्रालयले जनाएको छ ।मन्त्रालयले  सोमबार साँझ एक विज्ञप्ती जारी गर्दै लक्ष्मी भाट तथा  उनका छोरी  अन्जु भाटको शि’घ्र स्वा’स्थ्य लाभको कामना गर्दै आगमी दिनमा यस प्र’कारका घ’टना हुन नदिन

गृह मन्त्रालयल कटिबद्ध रहको मन्त्रालयका प्रवक्ता जनकराज दाहाले जारी गरेको  विज्ञप्तीमा उल्लेख गरिएको छ ।मन्त्री आलेले विरामी कुरुवाका लागि आफ्नो तर्फबाट नगद २५ हजार रुपैया समेत दिएका छन्

आ’गो लगाएर फरार भएका उनका श्रीमान सन्तोष भाट अहिले सम्म स’म्पर्कमा  आएका छैनन् आफ्नै पसलमा राति सुतिरहेकी श्रीमती र छाेरीलाई  प्रज्वलनशिल प’दार्थ छर्केर आगो भित्र कोठामा फालेको प्र’हरीले अनुमान गरे काे छ । जिल्ला प्रहरी कार्यालय डोटीमा जेठ १६ गते मात्रै

सन्तोष भाट विरुद्ध ज्यान मार्ने उद्योगमा लक्ष्मीका  दाईले मुद्दा दर्ता गराएका छन् । सन्तोषको खोजिकार्य जारी रहे को जिल्ला प्रहरी का’र्यालय डोटीका प्रहरी प्रमुख,प्रहरी उ’परिक्षक (एसपी) दान बहादुर मल्लले जानकारी दिए ।

यो पनि नेताहरुको सत्ता मोहको किचलोले गर्दा युवा पुस्ता हरु निरास भएका छन बेला बेलामा कुनै पनि क्षेत्रमा अब्बल र स्थापित ब्यक्तिहरु धुर्मुस सुन्तली रबि लामिछाने विजय लामाहरु लगायत कुलमान घिसिङ राजनितिमा आउनुपर्छ भन्ने आवाज उठिरहेको वेला फेरि पनि विद्युत प्राधिकरण का पुर्व कार्यकारी लाई चुनाव लड्न आग्रह गरिएको छ।

नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुल मान घिसिङलाई चुनाव लड्न आग्रह गरिएको छ । गायक तथा अभिनेता रोबिन तामाङले घिसिङलाई यस्तो आग्रह गरेका हुन् । गायक तामाङले सोमबार फेसबुकमार्फत घिसिङलाई आउँदै गरेको चुनावमा उम्मेद्वारी दिन आग्रह गरेका छन् ।

गायक रोबिन लेख्छन्, “कुलमान दाइ (कुलमान घिसिङ) चुनाव आँउदैछ । दाइ म भित्रैदेखि तपाईंलाई उमेदवारी दिन आग्रह गर्दछु, “तपाईंले पक्कै पनि जनताको साथ” पाउनुहुनेछ । म नेपालीले शहिरहेको पीडा देखेर थकित भैसकेको छु, हाम्रो देश धेरै राम्रो हुन सक्छ ।”

रोबिनले आफ्नो साथ सधैं रहिरहने भन्दै ‘ग्रिन पार्टी’ नाम दिएर नयाँ वातावरणको संरक्षण गर्ने एजेन्डा लिएर अघि बढ्न पनि सुझाव दिएका छन् । उनको यो आग्रह र सुझावलाई गम्भीरतापूर्वक मनन गर्न आग्रह पनि गरेका छन् ।

“कृपया मेरो कुरामा गम्भिरतापूर्वक सोच्नुहोला, अब त अति भैसक्यो, अब आउने पुस्ताको हितका लागि हाम्रो देशलाई परिवर्तन गर्ने समय आाइसकेको छ । तपाईसँग मेरो सम्पूर्ण साथ छ । अन्यथा हामी त्यही पुराना जोकर हरुकै फन्डामा पर्छौं,” उनले भनेका छन् ।

यो पनि चर्चित प’त्रकार रबि लामिछाने यति बेला धेरै दर्शक हरुको धन्यवादको पा’त्र बनेका छन!हाल सं’क्रमित को महामारी मा नेता कुर्सीको लागि लड्दै छ भने पत्रकार रबि फिल्डमा निस्केर जनताको लागि अ”क्सिजन संगै जनमैत्री हस्पिटल सुचारु संगै सयौं सं’क्रमित हरुले उपचार गरिरहेका छन !

भने आहान पनि गरेका छन यो जनमैत्री हस्पिटलमा पैसा नहुनेले निशुल्क उपचार गर्न सक्नु हुनेछ !रबिको तारिफ गर्दै जि’वन लुइँटेलले लेखेला छन “बर्तमान देशको स्वास्थ्य क्षेत्रको कहाली ला’ग्दो अवस्था र जनताको अपेक्षालाई गहिरिएर नियाल्दा तत्काल स्वास्थ्य संकट”काल लगाएर

देश भरिका सम्पूर्ण अस्पताललाई राज्यनियन्त्रण मा ल्याइ प्रभाबकारी योजना बनाएर कार्यान्वयन गर्न रबि लामिछाने लाई हस्तान्तरण गरियो भने जनताको मुहारमा त उज्यालो छाउनेछ र केही न केही राम्रो पक्कै हुनेछ !#स्वास्थ्य संकट काल #अस्पताल राज्यनियन्त्रण #रबि लामिछाने ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News