काठमाडौ, संविधानविद् डा. भीमार्जुन आचार्य ले अहिले का नेताहरुभन्दा लोकतान्त्रिक संस्कार को हिसाबले तत्का लिन राजा ज्ञानेन्द्र शाह धेरै लोकतान्त्रिक रहेको बताएका छन ।आचार्यले तुलनात्मक रुपमा अहिलेका नेताहरु भन्दा पहिलेका राजाहरु धेरै ठिक भएको टिप्पणी गरे ।’

‘उनले ज्ञानेन्द्र राजा हालका नेता भन्दा सयौं गुणा लोक  ता न्त्रिक र जनताको हित चाहने खालको रहेको बताए। संस्कारको हिसाबले हिजोका राजाहरु यी नेताहरु भन्दा धेरै गुना माथि रहेछन्। राष्ट्रको हित र राष्ट्रलाई माया गर्ने हिसाबले धेरै राम्रा रहेछन्। त्यो कुरा म बिना कुनै संकोच भन्छु,’ उनले भने ।’

‘आचार्यले गणतन्त्रको खोल ओढेर जनताको टाउकोमा टेक्दै कुर्सीको लागि लड्ने भुरे-टाकुरे राजा(नेताहरु) भन्दा एउटा राजा हालको आवश्क रहेको निष्कर्षमा आफु पुगेको जनाए ।’

‘अहिलेका नेताहरु राष्ट्र माथि पनि बेइमानी गर्ने, संविधान र कानुन पनि मान्नु नपर्ने, फेरी तिनै गरिब ज-नताबाट उठा एको पैसामा चाहिँ मो’ज गर्नु पर्ने, यस्तो शासन व्यवस्था जनताले नचाहेको र संविधानले यस्तो परिकल्पना पनि जिकिर गरे ।’

‘ठूला सपनाहरु देखाएर ल्याइएको व्यवस्थामा जनताले थोरै पनि राहत महसुस गर्न नपाएकोमा सबै राजनितिक दलको मुख्य भुमिका रहेको बताए ।उनले संविधानमा स-माजवाद लेखिए पनि देशमा कम्न्युष्टवाद हावी भएको आ-रोप लगाए ।’

‘प्रसङ्गमा चल्दै आचार्यले नेपाल जस्तो देशका लागि संघियता वरदान नभई अभि-साप भएको दाबी समेत गरेका छन ।पइन्ट नेपाल’

यो पनी,,विरामीलाई गठी गर्ने विराटनगरका औषधि पसलहरु गरियो बन्द

‘विराटनगर । विराटनगर–९ स्थित अस्पताल चोक  मा सञ्चा लित औषधि पसलहरुले औषधि को नाममा विरा मीलाई ठगी गरेको उजुरी परे पछि अनुगमन गरेर तीन वटा औषधि पसल बन्द गरिएको छ । औषधि व्यवस्था विभाग क्षेत्रीय कार्यालय विराटनगरको टालीले सोमबार अनु गमन गरेर टाइम्स फर्मा, रियाङशी मेडिको र बोर्ड नराखिएको एउटा फार्मेसी बन्द गराएको हो ।’

‘अनुगमन टोली आएको थाहा पाएपछि बोर्ड नटासिएको औषधि पसल बन्द गरेर सञ्चालक भने फरार भएका थिए ।अनुगमनका क्रममा लाइसेन्स प्राप्त व्यक्तिलाई न””भेटि एपछि दुइवटा र्फामेसीको बि’क्रीमा रोक लगाइएको औष धि व्यवस्था विभाग क्षेत्रीय कार्यालय विराटनगरका निमित्त प्रमुख सञ्जिव शर्मा कट्टेलले जानकारी दिए ।’

‘उनले बोर्ड नराखी फार्मेसी सञ्चालन गर्दै आएका औषधि व्यवसयी शंकर यादव फार्मेसी बन्द गरेर फरार भएका र उनको खोजी कार्य भइरहेको जानकारी दिए ।’

‘उक्त फार्मेसीहरुले विरामीलाई औषधिमा बढी मूल्य लिएर ठगी गरेको र फार्मेसीमा सम्बन्धित व्यक्ति नबसेर जो कोहीले औषधि बेच्ने गरेको पाइएको छ ।’

‘लाइसेन्स प्राप्त व्यक्ति बाहेक अन्य व्यक्तिले औषधि बेच्न नपाउने नियम छ तर, अनुगमन का क्रममा विराटनर  मा सञ्चालित केही औषधि पसलमा विना लाइसेन्सका व्यक्ति हरुले नै औ षधि विक्री गरिरहेको पाइएको निमित्त प्रमुख कट्टेलले जानकारी दिए ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News