उदयपुर-कटारी नगरपालिकामा जनप्रतिनिधि को घर तो’डफोड गरेको आ’रो’पमा ६ जना प’क्रा’उ परेका छन् । ईलाका प्रहरी कार्यालय का कटारी का प्रमुख हेमन्त भण्डारी क्षेत्रीका अनुसार अ’प रा’धिक उपद्रव अंतर्गत मुद्दामा ६ जनलाई प’क्राउ गरी चलाइएको छ, भने ३२ जनाको नाममा मुद्दा दर्ता गरिएको छ ।’

‘केही दिन अघि कटारी नगरपालिका ४ मा रहेको सुकु म्बासी टोलमा डोजर चलाएर दुई घर भत्काएपछि सुकु म्बासी आन्दोलिन बनेका थिए । आन्दोलित बनेका आन्दो लनकारीहरुले नगरपालिका नगरप्रमुख ज्ञानेन्द्र श्रेष्ठ, उप प्रमुख भिमकुमारी राउत, सव इन्जिनियर ओम मिश्र लगा यतको घर,

इलाका प्रहरी कार्यालय, नगरपालिकाको कार्य लय लगाय तमा ढुंगामुढा गरी एक क’रोडभन्दा बढी क्षती पुर्याएको प्रहरीको भनाइ छ । घर, सवारी साधन, कार्यलयको सरस मानहरुमा क्षति पुगेको थियो । अहिले सोही आन्दोलनमा सह भागीहरुलाई प’क्राउ गर्दै मुद्दा चलाउन थालिए को भण्डारी क्षेत्रीले जानकारी दिएका छन् ।’

‘राजनीतिक द’लद्वारा वि`राेध-नगरपालिकाले डोजर चलाएर घर भत्का’एपछि जिल्लामा रहेका विभिन्न राजनीतिक दलहरुले समेत नगरपालिकाको कदमको वि’रोध गरेका थिए ।’

‘अहिले सोही आन्दोलनमा आन्दोलित बनेका सुकुम्बासी हरुलाई प’क्राउ गर्दै मुद्दा चलाउन थालेपछि कटारी नगरपा लिका भित्र रहेका सत्तारुढ दल नेपाल एमाले ओली समूह बाहेक का सबै राजनीतिक दलले वि’रोध जनाएका थिए ।’

‘नेपाली कांग्रेस कटारी नगरपालिका, नेकपा (माओवादी केन्द्र) कटारी नगरपालिका, जनता समाजवादी पार्टी कटारी नगरपालिका, नेकपा एमाले माधव नेपाल समूह कटारी नगरपालिका, राष्ट्रिय प्रजातन्त्र पार्टी कटारी नगर पालिकाले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै वि’रो’ध जना एका छन् ।’

‘विज्ञप्तिमा भनिएको छ, ‘झुटा मुद्दा लगाइ प’क्राउ परेका लाई निः शर्त रिहा गरियोस्, झुटा मुद्दा लगाई गरिने धर पकड बन्द गरियोस्, मिडिया, फेसबुक, सामाजिक सञ्जा ल, पत्र पत्रिकामा जथाभावी, एकपक्षीय र एकतर्फी समा चार प्रकाशन, प्रशारण गरेर जनतामा भ्र’म फैलाउनेका काम तत्काल बन्द गरियोस्, सत्य, तथ्य, के हो ? बाहिर ल्याइ सार्वजनिक गरियोस् ।’

‘यता नगरपालिकाले भने सार्वजनिक जग्गाको संरक्षण गर्ने नीति अघि सार्दै भूमाफियालाई जग्गा अ’तिक्र’मण गर्न र हडप्नबाट रोक लगाउने नीति बनाएकाले डोजर चलाउन बाध्य भएको बताउँदै आएको थियाे ।

‘नरपालिका कार्यपालिकाकाे बैठकले नगरपालि काे स्वमि  त्वमा रहेको कि. नं. ७८ र १०८ को करिब २ विगाहा ७ कठ्ठा जमिनमा कुनै पनि आवास गृह बनाउन नदिने नीति लिएकोले भूमाफियाहरु एकजुट भई वि’रो’धमा उत्रिएको आ’रो’प लगाएको छ ।’

‘नगरप्रमुख श्रेष्ठ भन्छन्, ‘घर तोडफोड गर्ने हरुलाई कानु नले सजाय दिने छ’-कटारी नगर पालिका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले जनप्रतिनिधि लगायतको घर तोडफोड गर्नेलाई कानुनले सजाय दिने बताएका छन् । उनले भनेका छन्, ‘सुकुम्बासीकाे नाममा रिसीवि साँधेर आन्दाेलन मा आए का छन्, घर ताेड’फाे’ड गरेका छन्,

‘त्यहीकाले हामीले कानुनी उपचार खाेजेका हाैँ, लहलहैमा कुरा नबुझीपनी धेरैको संख्यामा आन्दोलनकारी आएका थिए । हामीले पनि प्रशासनलाई भनेका छौँ, कोही निर्दोष कानुनी सजायको भागिदार नबनुन्, दोषी छ भने कानुनी दायरामा जसरी पनि आउन् ।’

‘उनले सार्वजनिक जग्गा संरक्षणको लागि सबैसँग अपील गर्दै कटारी नगरपालिका भित्र रहेका सम्पूर्ण सुकुम्बासी लाई कटारी नगर पालिकाले उठाउँछ भन्ने भ्रम फिजाई सुकुम्बासी को नाममा आन्दोलन गरेको पनि गुनासो गरे  का छन् ।’

‘हामीले सुकुम्बासीलाई जग्गा दिदैँनौ, बसेको ठाउँबाट लखेट्छौँ भनेका छैनौँ,’ उनले भने, ‘सुकुम्बासीको नाममा गैर सुकुम्बासीले आन्दोलन गरे, तोडफोड धेरै भयो, ठूलो परिमाण क्षति भएको छ ।’

‘भूमिहीन सुकुम्बासीलाई नगरपालिकाले व्यवास्थापन गर्छ, अहिले यो कोरोना संक्रमण को कारणले लगत लिन केही समस्या भएको छ, उनले भनेका छन्, ‘सहज हुने बित्तिकै भूमिहीन सुकुम्बासिलाई लालपुर्जा वितरण गर्छौ ।’

‘नगरप्रमुख श्रेष्ठले कटारीका वास्ताविक सुकुम्बासीलाई गैर सुकुम्बासी तथा भूमाफियाहरुको लह/लहैमा नलाग्न अनुरोधसमेत गरेका छन् । सुकुम्बासी, भूमिहिन, गरिव दुखी जनताकै पक्षमा स्थानीय सरकार छ, उनले भने, आन्दोलनको जरुरी छैन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News