
‘काठमाडौं । विवेकशील साझा दलका नेता उज्वल थापाको नि`धन भएको छ । उनको उपचारका क्र’ममा मंगलबार अप’राहृन ४ बजेर २५ मिनेटमा नि’धन भएको हो । संक्रमित रहेका थापाको मेडिसिटी अस्पतालमा भेन्टि लेटरमा राखेर उपचार जारी राखिएको थियो ।’
‘आज दिउसो मात्र भेन्टिलेटरवाट निकालेको जानकारी दिएको अस्पतालले परिवारको मन्जुरी विना अन्य कुरा बताउन नमिल्ने जनाएको थियो । काठमाडौंको मेडिसिटी अस्पतालमा उपचार गराइरहेका थापाको आज निधन भएको विवेकशील साझाका संयोजक मिलन पाण्डेले पुष्टी गरेका हुन्।”
‘उनको मृ,त्यु भएपछि सामाजिक संजाल मार्फत उज्वल बहादुर थापाको परिवारले शुभचिन्तकलाइ जानकारी गराउंदै यसो भनेका छन् जुन तल पढ्नुहोस :’
उज्वल थापा हामीबिच रहनुभएन ।
‘हाम्रा छोरा, श्रीमान्, दाइ, भान्जा, मित्र, काका, ठूलो बुबा, नाति, मामा, हजूरबुबा, ज्वाइँ, भिनाजु, विवेकशील अभि यान तथा विवेकशील नेपाली दलका संस्थापक, विवेक शील साझा पार्टीका पूर्व संयोजक, उद्यमी, सामा”जिक उत्प्रेरक, हाम्रा प्रिय उज्वल बहादुर थापा, ४४, हामी सबै को अथक प्रयास, सहयोग र प्रार्थनाका बाबजुद (२०७८ साल जेठ १८ गते, अपराह्न ४:२५ बजे) हामीबिच रहनु भएन ।हामी उहाँप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दछौँ ।’
‘उहाँले प्रभाव पारेका जिन्दगीहरू र उनीहरूका सफलता हरू; नेपालको राजनीतिक प्रणालीको सुधार गर्न उहाँले गर्नुभएका हस्तक्षेपहरु; युवाहरूलाई राजनीति””को मूल धारमा समावेश गर्न उहाँको उत्प्रेरणा तथा सहयोग लामो समयसम्म सम्झिइनेछ र त्यसलाई इतिहासले सकारात्मक किसिमले मूल्याङ्कन गर्नेछ भन्ने हामीलाई लागेको छ । उज्वल थापा व्यक्ति मात्र नभई, एउटा दर्शन र विचार पनि हो र सोहीमा उहाँ जीवन्त रहनु हुनेछ भन्ने हाम्रो अनुभूति हो । उहाँले देखेका सपना पूरा गरी हरेक नेपालीको मुहारमा खुसी ल्याउन हामी सबै दृढ संकल्पित छौँ ।’
‘उहाँको उपचारमा संलग्न सम्पूर्ण स्वास्थ्यकर्मीहरूप्रति हामी आभारी छौँ । यस्तो विषम परिस्थितिमा धैर्य धारण गरी संयमताका साथ उज्वल””को लागि साथ, सहयोग दिनुहुने र अनवरत प्रार्थना गरिरहनु भएका उज्वलका आ फन्तजन, नेपाल भित्र र बाहिरका साथी तथा शुभेच्छुक सबैप्रति हामी कृतज्ञ छौँ ।’
‘तपाईंहरूले व्यक्त गर्नुभएका सद्भाव, सदिच्छा तथा प्रार्थनाको लागि हामी आभारी छौँ । नेपाल का राष्ट्रपति ज्यू, नेपाल सरकार तथा विभिन्न राजनीतिक दलका तर्फ बाट व्यक्त भएको सहयोग गर्ने इच्छा, स’द्भाव र शुभेच्छा को लागि हामी कृतज्ञ छौँ ।’
‘अन्तिम पटक गरिएको कोरोना भाइरस परीक्षणमा नतिजा ने’गेटिभ रहेको भए पनि अहिलेको संक्रामक रोगको समयमा उहाँको अन्तिम संस्कार एउटा साधारण पारिवारिक तवरले सम्पन्न गर्ने परिवारको इच्छा भएकोले सम्भव भएसम्म सहभागी नभइदिनुहुन हामी आग्रह गर्दछौँ । उज्वल बहादुर थापाको परिवार, साथी र शुभेच्छुकहरू को तर्फबाट, २०७८ जेठ १८ गते’
को हुन् उज्जल ?
‘आफूलाई राजनीतिक अभियानकर्मी बताउने थापाको अध्यक्षतामा सन् २०१३ मा विवेकशील नेपाली पार्टी स्थापना भएको थियो। उनले सन् २०१९ को अक्टोबर महिनामा उक्त जिम्मेवारी छाडेका थिए। करिब एक दशकदेखि राजनीतिमा संलग्न रहँदै आए पनि उज्ज्वल प्रमुख राजनीतिक पार्टीमा आबद्ध लोकप्रिय नेता होइनन्। उनी राजनीतिमा संलग्न त छन्, तर उनको उपस्थिति प्रत्यक्ष देखिने गरी बनिसकेको छैन। उनको पार्टीले पहिले विवेकशील नेपाली दलका रूपमा र पछि विवेकशील साझा पार्टीका रूपमा चुनावमा भाग लिँदा पनि खासै सफलता पाउन सकेन।’
‘चवालीस वर्षीय थापा देशका अरू राजनीतिज्ञका भिडमा एक खालको ‘अपवाद’ भएको त्रिभुवन विश्वविद्यालयको समाजशास्त्र विभागकी उपप्राध्यापक नीति अर्याल खनाल बताउँछिन्। उनले भनिन्, “विभिन्न किसिमका सङ्घर्ष गरेर आएका र जनताले विश्वास गरेका नेताहरू विभिन्न किसिमका राजनीतिक खिचातानी र भ्रष्टाचारमा संलग्न हुँदा जनताले उहाँहरूलाई हेर्ने दृ’ष्टिकोण एकदम नका रात्मक भएर गएको छ।’
‘उ’ज्ज्वल थापाहरूको ‘नेपाल खुल्लै छ’ भन्ने अभियान ले राजनीतिक कारणले आयोजना गरिने बन्दका कारण उत्पन्न निराशाको वातावर णविरुद्ध आवाज उठायो। त्यस्तै महिला हिंसावि रु’द्ध बालुवाटारमा अघि बढाइएको अभि यानमा पनि उहाँहरू सक्रिय भएर लाग्नुभयो र युवाहरू लाई परिचालन गरेर वै’कल्पिक राजनीतिक धार स्थापना गर्न उहाँहरू सक्रिय हुनुभयो।’
‘त्यसबाट सहरी मध्यमवर्गको ध्यान तान्न सफल भएको र पछिल्लो समय जुटेको सहयोगले थापालाई प्राप्त समर्थन देखाउन उनले बताइन्। “युवापुस्ता परिवर्तनको भोका छन् र उनीहरू उज्ज्वलजस्ता नेताहरूले केही गर्न सक्छन् र उहाँहरू जस्ता व्यक्तिहरू निको भएर छिटो समाजसेवामा फर्किनुभयो भने हाम्रो लागि सम्भावना छ भन्ने ठान्छन् भन्ने देखाएको छ। यो एकदमै अर्थपूर्ण छ।” प्रविधि उद्यमी हुँदै राजनीतिमा प्रवेश गरेका थापाले अमेरिकाबाट उच्च शिक्षा हासिल गरेका छन्।’
‘पुराना राजनीतिक दलहरूका तौरतरिकाबाट वाक्क भएर उनले एउटा वैकल्पिक र सुसंस्कृत राजनीतिक पार्टी निर्मा ण हुनुपर्छ भनी विवेकशील नेपाली दल स्थापना गरे का थिए। उनी वि’वेकशील नेपाली दललाई एउटा यस्तो मञ्च बनाउन चाहन्थे, जहाँ उभिएर युवा पुस्ताले मूलधारको राज नीतिप्रति आफ्नो मनमा गुम्सेका असन्तुष्टि पोख्न सकून्। राजनीतिक प्रणालीमा देखिएका कमी–कमजोरी कसरी सच्याउने भन्नेबारे चर्चा–परिचर्चा गर्न सकून्। वैकल्पिक राजनीतिक संस्कृतिको अभ्यास गर्न सकून्।’
‘धेरै युवा पुस्तामा राजनीति भनेको फोहोरी दलदल हो र यसमा ओर्लिनु फोहोरमा लतपतिनु हो भन्ने धारणा छ। ती युवा पुस्तालाई राजनीतिको फोहोर सफा गरेर मात्र सुसंस्कृ त पद्धति निर्माण गर्न सकिन्छ भन्ने उज्ज्वलले सन्देश दिए का छन्।’
‘थापाको व्यक्तित्व पनि सरल र शालिन छ। कुनै तामझाम छैन। उनी सार्वजनिक रूपमा धेरै देखिँदैन थिए, तर धेरैका मनमा बसेका थिए। अहिले उनको पक्षमा उर्लिएको सद्भा वले त्यही झल्काएको छ। उनी राजनीतिमा छन्, तर राज नीतिक महत्वाकांक्षा उनमा छैन। राजनीति बदल्ने हुटहुटी र दृढता भने छ। बिपी कोइराला ले भनेजस्तो उनमा ‘ठूलो मान्छे होइन, असल मान्छे हुने’ ध्येय देखिन्छ।’
‘नेपाली राजनीतिमा एउटा वैकल्पिक स्पेस हुनुपर्छ भन्ने उज्ज्वल थापाको सुरूदेखिकै मनसाय हो। उहाँको यही धारणाबाट प्रभावित भएर म र अरू धेरै साथीहरू यो पार्टीसँग जोडिएका हौं। हामी भर्खर भर्खर पार्टीमा आब द्ध हुँदा पनि उहाँले हामीलाई एउटा साधारण सदस्यका रूपमा कहिल्यै हेर्नुभएन। हामी सबै युवा पंक्ति मिलेर नै पार्टी मजबुत हुन्छ र कुनै न कुनै दिन यो पार्टी बलियो वैकल्पिक शक्तिमा रूपान्तरण हुन्छ भन्ने उहाँको विश्वास थियो,’ पाण्डेले भने।’
‘उनले यो पनि भने, ‘उहाँको यो सोचले धेरैको मन छुन सफल भएको रहेछ। अहिलेको राजनीतिबाट अ’सन्तुष्ट र यसमा करेक्सन हुनुपर्छ भनी धारणा राख्ने व्यक्तिहरू प्रत्यक्ष–अप्रत्यक्ष उहाँसँग जोडिएका रहेछन्। उहाँलाई व्यक्तिगत रूपमा नचिने पनि उहाँको विचार र व्यक्तित्वबाट प्रभावित रहेछन्।’