क्वालालम्पुर  (मलेसिया):= मलेसियामा नेपाली  कामदार बोकेको  सवारी, गाडी  सडक दु’र्घटनामा परेको छ । गाडी सडकमा चलिरहेकै बेला अनियन्त्रित भैई  दु’र्घटनामा  परि एक   नेपाली  कामदार र एकजना स्थानीय नागरिक गाडी चालकले ज्यान गुमाएका छन्। गाडीमा सवार ड्राइभर एक जना स्थानीय नागरिक र ९ नेपाली कामदारहरु !

के फोर्स र सुपरियर प्रोटेक्सन एसडिएन , बिएचडी र ( K – Force security service sdn bhd superior protection sdn bhd )  नामक  सेक्युरिटी कम्पनीमा का’र्यरत रहदै आएका थिए। रातीको ड्युटी सकिएर बिहान करिब ०७:३० बजेतिर  आफ्नो  कोठामा  फर्किने  क्र’ममा सडकमा गुडिरहेको गाडी अच्चानक अनियन्त्रित भैईसडक किनारकै बिजुलीबतिको पोलमा ठोकिँएर गाडी पुनः

सडकमै पल्टिँदा गाडीमा सवार ९ जना नेपाली सु’रक्षागार्ड कामदारहरु मध्य १ जनाको घ’टनास्थलमै  मृ’त्यु  भएको र एकजना  नेपालीनैब ग’म्भीर घा’इते संगै अन्य कामदार हरु भने सामान्य घाइते भएको मलेसिया स्थित नेपालीदूतावास ले मलाया खबरलाई जानकारी गराउनुभयो। जोहोरबारुको सेन्टरकै सडकमा भएको उक्त दु’र्घटना परि घ|टनास्थालमै मृ’त्यु हुनेमा तनहु जिल्ला निवासी झापट बहादुर थापा रहे को जनाइएको छ। अन्य सबै घा’ईतेहरुको जोहोरकै सुल्ता नाहा अमिनाहा अस्पतालमा उपाचार भईरहेको छ।

घा’इते हुनेहरूमा गाडीमा सवार नेपाली  सु’रक्षागार्ड  काम दारहरु  चन्द्र  क्ष्रेष्ठ , बिनोद बास्कोटा , खडक सुनार , दुर्गा राय माझी , जित  बहादुर  थापा  ,  रामकुमार  सापकोटा , निम्बाङ् तामाङ , जय बहादुर बुढाथोकी रहेको जनाइएको छ। जोहोरको थाम्पसन अस्पताल नजिकै बन्डार जादै  गरे को जालान स्टुल लाउटमा तिब्र गतिको कारण उक्त सवारी दु’र्घटनामा परेको स्थानीय प्र’हरीको भनाईरहेको छ।

यता यस् गाडी दु’र्घटना बारे मलेसिया स्थित नेपाली दूतावा सका जनसम्पर्क अ’धिकृत टेक  बहादुर  बुढाले  मृ’तक  र घा’इतेहरु  प्रति  दु:ख  व्य’क्त  गर्दै भन्नुभयो, ” दु’र्घटनाबारे स’म्बन्धित रोजगारदाता कम्पनीसंग दूतावासकोआ’वश्यक कुराकानी भैईसकेको  र  मृ’त्यु  भएको  लगायत  बघा’इते नेपाली सु’रक्षागार्ड कामदारहरूको लागी आ’वश्यक क्षे’ति पुर्ती समेत उ’पलब्ध गराउनलाई दूतावासले सक्दो सहयोग समन्वय गर्ने बताउनुभयो।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News