काठमाडौं । अब स्वास्थ्यकर्मीमाथि आ’क्रमण गरिए कडा भन्दा कडा का’रवाहीसहित जरिवाना तिराइने भएको छ । सरकारले ल्याउन लागेको स्वास्थ्यसम्बन्धी अध्यादेशमा स्वास्थ्यकर्मीमाथि आ’क्रमण गरिएको खण्डमा २ लाख जरिवाना र ४ वर्षसम्म कै’द सजाय हुने व्यवस्था गरिएको छ ।’

‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ल्याउन लागेको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ को संशोधन अध्या देशमा उक्त व्यवस्था लागू गर्न लागिएको हो ।अध्यादेशमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई घेराउ गर्ने, हातपात गर्ने वा शारीरिक रुपमा आघात पुर्‍याउनेलाई दुई लाख जरिवाना वा चार वर्ष कैद वा दुवै सजाय हुने प्रस्ताव गरिएको छ ।’

‘त्यस्तै, स्वास्थ्य संस्थामा तालाबन्दी, तोडफोड, आगजनी वा घेराउ गर्नेलाई पनि यही सजाय गरिने भनिएको छ ।’

‘अहिले प्रचलनमा रहेको ऐनमा स्वास्थ्यकर्मी माथि हातपात, स्वास्थ्य संस्था तालाबन्दी तथा तोडफोड जस्ता कार्य गर्न नहुने उल्लेख छ ।’

यो पनि,,निषेधाज्ञमा मर्नुपर्ने अवस्था हुँदैन, खाद्यान्न नपाए १०३ मा फोन गर्नुस्ः सिडिओ पराजुली

‘काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले निषेधाज्ञा कडाइ गरिए पनि कोही भोकै मर्नुपर्ने अवस्था आउन नदिइने बताएका छन्। जेठ १४ गतेदेखि २० गतेसम्म काठमाडौं जिल्लामा नि’षेधाज्ञालाई क’डाइ गर्ने आदेश भएको सन्दर्भमा’

‘नागरिकहरु खानै नपाइने हो कि भनेर आत्तिनुपर्ने अवस्था नरहेको उनले जिकिर गरे। बिहान बेलुकी छाक टार्न नै समस्या पर्नेहरुका लागि काठमाडौं महानगरपालिकासँग समन्वय गरेर राहत उपलब्ध गराउने प्रवन्ध मिलाइएको उनको दा’वी छ।

‘बुधबार काठमाडौंको नागढुंगा नाका अनुग मन गर्दै पराजु लीले भने ‘आपत् विपत परे काठमाडौं महानगरपालिका सँग समन्वय गरेर वडा कार्यालय मार्फ् त्यस्ता व्यक्तिहरु लाई राहत उपलब्ध गराउने प्रवन्ध पनि मिलाएका छौँ। कोही पनि व्यक्ति भोकले मर्नुपर्ने अवस्था हुँदैन, ठाउँठाउँ मा दाल, चामल उपलब्ध गराउने प्रवन्ध पनि गर्छौँ।’

‘समस्यामा पर्नेले सम्बन्धित वडा तथा नगरपालि कामा अथवा नेपाल प्रहरीको १०३ सम्पर्क नम्ब रमा फोन गरेर समस्या राखे समाधान गरिने पनि उनले बताए। सरकारी संयन्त्र खाद्य संस्थान र साल्ट ट्रेडिङमार्फत् विक्री वितरण  को व्यवस्था मिलाउने उनले बताए। खाद्यान्न किन्न पाइएन भने १०३ मा फोन गर्नुभयो भने त्यसको व्यव स्थापन गर्नेछौँ’ उनले भने।’

‘प्रमुख जिल्ला अधिकारी पराजुलीले कीर्तिपुर स्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, राधास्वामी सत्संग ब्यास नेपाल र मनमो हन अस्पतालमा निर्माण भइरहेको आइसोलेसन सेन्टरको अवलोकन समेत गरे।’

‘काठमाडौं जिल्लामा एक हजार बेडको आइसोलेसन सेन्टर बनाउने मन्त्रिपरिषद्को निर्णय अनुसार विभिन्न ठाउँमा आइसोलेसन सेन्टर व्यवस्थापन गरेको पनि उनले बताए।’

‘पराजुलीले कोरोना संक्रमणको दर बढेको कारण निषे धाज्ञा गर्नुपर्ने अवस्था आएको भन्दै सर्वसाधारणलाई दुःख दिने मनशायले निषेधाज्ञा नगरिएको टिप्पणी गरे। प्रशास नले नागरिकको सहयोगको अपेक्षा गरेको उनको भनाइ छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News