नेपालको  प्राय   कलाकार  हरु  पाँच  दश  बर्ष  कलाकार छेत्रमा रमाए  पछि बिदेश नै पलायन भएको देखिन्छ ! तर एक समयको चर्चित सुपर स्टार नायक सरोज खनाल भने आफ्नै   देश  नेपालमा  केही  लगानी  गरेर  दिनकै  लाखौं कमाउने भएका छन ! हुन त  नेपालमा  केही  गर्न  सकिन्न भन्छन् कतिपय बेक्ती हरुले!

यदि आफू संग लगानी भए र केही गर्न इच्छा गर्नु हुन्छ भने नेपालमा नहुने भन्ने केही  छैन  !  उदाहरण  नायक  सरोज खनाल  पनि बनेका छन! उहाको कुखुरा फार्म बाट दिनको लाखौं आम्दानी हुने गरेको बताउनु हुन्छ !  अहिले  उहाँको सम्पुर्ण परिवार यहि कुखुरा व्यावसायिक मा  रमाउने  बता उनु हुन्छ!

उहाँ नेपाल फिल्म पनि धेरै खेल्नु भएको छ जस्तैःबिजय पराजय , चोट, अरुणिमा,  चोखो  माया,  तपस्या, जन्म जन्म,  पुकार,  चाहाना, परिभाषा, कर्जा, मोहनी, सडक, महामया, ज्वाला,प्रेमपिण्ड, आमा, पशुपतिनाथ, अवला, गोठालो, दु’श्मन, जस्ता अन्य धेरै हजारौं नेपाली फिल्म खेली सक्नु भएको छ!

सरोज  खनाल  ललितपुर को एकान्त कुना  भन्ने  ठाउँमा मार्केटिङ  गर्नु  हुन्छ भने उहाको बाकी टिम आफ्नै जन्म ठाउँ  चितवन मा  कुखुरा फार्म मा बस्नु हुन्छ ! प्राय उहा हरुको  परिवार नै व्यावसायिक मा  व्यस्त  हुनु  हुन्छ! र सरोज खनाल फिल्ममा पनि उत्तिकै व्यस्त देखिन्छ!

फिल्म खेल्दा खेल्दै अमेरिका पुगेका सरोज यहि व्याव सायिक सम्बन्धि केही ज्ञान लिएर नेपाल फर्केको पनि बताउनु हुन्छ!उहाको फार्ममा अन्डा कुखुरा मात्र बिक्री होइन कुखुराको सुलि बाट अर्गानिक मल पनि बनाएर बेच्ने गरेको बताउनु हुन्छ!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News