हाम्रो नेपाल हामी नेपाली अभियानका सम्योजक ज्ञानेन्द्र शाहीले आज एक कार्यक्रममा बोल्दै ,नागरिकको जीवन रक्षाको लागि गाउँ गाउँमा जाने बताएका छन,दैनिक ,२/४ हजार नाग’रिकलाई खाना खुवाउने काम काठमाडौं  मा मात्रै नभएर देशभरि अभियानताले गरिरहेको पनि बताए का छन,’

‘हाम्रो नेपाल हामी नेपाली अभियानका अभियानताले देशको विभिन्न ठाउँमा ,विभिन्न जिल्लामा खाना खुवाउन ,अक्सिजन ब्याव स्थापन गर्ने जस्ता कार्य गरिरहेको पनि जानकारी दिए, भोलिदेखि प्रदेश नम्बर ४/५/६/७मा ज्ञानेन्द्र शाहीको टिम खटिएर नागरिकको जीवन रक्षाको लागि लागिपर्ने जानकारी दिए,’

‘भोलि बिहान चितवन र बेलुका नवलपरासीमा बस्ने, बताएका छन,अक्सिजन नपाएर बसिरहे का नागरिक र अस्पताल लाई सम्पर्क गर्न पनि अनुरोध गरेका छन,

‘त्यस्तै २२गते भगवान गौतम बुद्धको जन्म ठाउँ लुम्बिनीमा रहने जानकारी दिए,त्यसै दिन बेलु का गुल्मी पुग्ने जानका री दिए,र गुल्मीमा स्वा स्थ्संसंस्थाले हामीले सम्पर्क गर्नुहो स पनि भनेका छन,त्यस्तै २३ गते दाङ र कोहलपुरमा रहने जानकारी दिए,’

‘दाङ वरिपरिका जिल्लामा अक्सिजन मेसिन नभए निवे  दन दिएर निशुल्क लैजान तर लगेपछि उपचार पनि निशु ल्क गर्नुपर्ने बताएको छन,२४ गते सुर्खेत,र आसपासका जिल्लामा टिम पुग्ने’

‘र त्यहि दिन बेलुका कालिकोटमा टिम पुग्नेछ,त्यस्तै २५ गते जुम्ला पुग्नेछ, जुम्लाको सिन्जा छेउछाउमा सामुदा यिक स्वास्थ संस्थाले आवशक परेको खण्डमा सम्पर्क गर्न अनुरोध गरेको छन,।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News