रौतहट:दुर्गा भगवती गाउँपालिका–५ का १८ वर्षीय युवक ले युवतीलाई प्रेमपत्र लेखेको भन्दै उनीमाथि नि’र्घात  कु’ट पिट गरिएको  छ  ।  विकास  पासवान  नामका  युवकलाई बाँधेर कु’टपिट गरेको भिडियो र तस्बिर सामाजिक संजाल मा भाइरल बनेको हो ! कक्षा ११ मा पढ्ने युवक  पासवान लाई केही व्यक्तिले बाँधेर कु’टपिट गरेका हुन् ।

कुटपिट गरेको स्थानमा एक दर्जन बढी मानिस  जम्मा  रहे को तस्बिरमा देखिन्छ ।कु”टाइ खाइरहेका युवकले आफूले गल्ती नगरेको भन्दै याचना  गरिरहेको  दृ’श्य देखिन्छ  एक जनाले कुटपिट गरिरहेको र अन्य व्यक्ति हेरेर बसेकोतस्बिर मा देखिन्छ घ’टना बिहीबारको हो शुक्रवार घ’टना  सा’र्वज निक भएको छ ।

दुर्गाभगवती–५ का वडाध्यक्ष धर्मनाथ चौधरीले ती युवकले स्थानीय एक युवतीलाई प्रेमपत्र लेखेपछि कु’टपिट  भएको आफूले  सुनेको  बताए वडाध्यक्ष चौधरीले घटनामा संलग्न दुबै पक्षलाई प्रहरीले बोलाएको जानकारी आफूले  पाएको समेत  बताए ।  जिल्ला  प्रहरी का’र्यालय रौतहटका प्रमुख एसपी सिद्धिविक्रम शाहले कुटपिटबारे दिउँसोसम्म  उजूरी नपरेको बताएका छन् ।

कुटाइ खाएका युवकको स्वास्थ्य जाँच  भएको छ । जाहेरी आएपछि थप अनुसन्धान हुन्छ,’ एसपी शाहले भनेकुटपिट को घटनामा संलग्नको आरोपमा प्रहरीले ५०  वर्षका  राज देव  गिरी र अरु २ जना पक्राउ गरेको छ केटी जिस्काएका ले युवकलाई सुधार्नका लागि सामान्य कुटपिट  गरेको  कुट पिट गर्ने पक्षका व्यक्तिले बताएका छन् !

भने पीडित युवक पक्षले भने केटी नजिस्काए को, प्रेमपत्र नलेखेको दलित भएकै आधारमा  आफू क’टिएको गुनासो गरेका  छन् ।  सामाजिक संजालमा कुटपिटको भिडियो र तस्बिर राखेर दोषीलाई का’रवाहीको  माग  गर्दै  अधिकार कर्मी, राजनीतिकर्मी तथा स्थानीयले माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News