
‘काठमाडौं । सेभ नेपाल फ्रम को’भि’ड-१९ ग्लोबल एला यन्स फन्डले नेपाल प्र’ह’री’लाई १० थान अक्सिजन कन्स न्ट्रेटर हस्तान्तरण गरेको छ ।प्र’ह’री प्रधान कार्यालयमा शुक्रबार आयोजित एक कार्यक्रमकाबीच वरिष्ठ विमान चालक क्याप्टेन विजय लामाले प्र’ह’री महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई उक्त कन्सन्ट्रेटरहरु हस्तान्तरण गरेका हुन् ।’
‘उक्त अवसरमा प्र’ह’री महानिरी”क्षक शैलेश थापा क्षेत्री ले प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दै मानव कल्याणका निमित्त निस्वार्थ भावमा सं’ल ग्न भई गरिएको उदाहरणीय सामाजिक तथा मानवीय सेवाको प्र’शं’सा गर्दै यस मान वीय पुनीत कार्यमा सहकार्य गर्ने मौका मिलेकोमा गौरवको महसुस भएको बताए ।’
‘आ’प’त वि’प’द्को समयमा मानवीय सेवा महत्वपूर्ण हुने र सो प्र’ह’री सेवाको दायित्व समेत रहेको चर्चा गर्दै आगामी दिनमा समेत आपसी सहयोग आदान प्रदान गर्न तत्पर रहेको उनले उल्लेख गरे ।’
‘सो अवसरमा उक्त एलायन्समा आवद्ध विमान चालक क्याप्टेन विजय लामा, नेपाली राष्ट्रिय क्रिकेट टिमका तत्कालिन क्याप्टेन पारस खड्का, उक्त एलायन्स नेपाल च्याप्टरका कोअर्डिनेटर पुकार बम र मिस नेपाल २०२० नम्रता श्रेष्ठले आ-आफ्नो मन्तव्य व्यक्त गर्दै मानवीय सेवा का लागि आपसी समन्वयका साथ काम गरेमा सफलता हासिल हुने विचार व्यक्त गरे ।’
‘हस्तान्तरण गरिएका १० थान अक्सिजन कन्सन्ट्रेटर हरुमध्ये नेपाल प्र’ह’री अ’स्पताल लगायत प्रादेशिक प्र’ह’री अस्पतालहरु दिपायल, सप्तरी, पोखरा र नेपाल गंजलाई वितरण गरिने प्र’ह’री प्रधान कार्यालयले जना एको छ ।’
‘कार्यक्रममा प्र’ह’री अतिरिक्त महानिरीक्षकहरु, वरिष्ठ प्र’ह’री अधिकृतहरु, उक्त एलायन्समा आवद्ध विभिन्न व्यक्तित्व तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।सुरक्षा न्युज’