नेकपा  एमाले  पार्टीबाट   भर्खरै  मात्रै   पार्टी  बिभाजनला क्रममा चोइटिएर  नेता  नेपाल तिर परेकी नेत्री राम कुमारी झाँक्री ले ऋषि धमलाद्वारा संचालित कार्यक्रम जनता जान्न चाहन्छन् कार्यक्रममा बोल्दै केपी ओलीलाई  अब कुनै पनि हालतमा  साथ  नदिने  बताएकी  छिन्  ।प्रधानमन्त्री  तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा  ओलीबि’रुद्ध  उक्त  पार्टी बाट निश्काषित नेतृ राम;कुमारी झाँक्रीले आगो ओकलेकी छिन् उनले प्रधानमन्त्री ओलीलाई गद्दार अ; प’ राधी जस्ता शब्द प्र;योग गरेकी छिन् ।

शुक्रबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारणभएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् !उनले केपी शर्मा ओली पार्टी  अध्यक्ष  भएर  प्रधानमन्त्रीसम्म  भएको  अ’वस्थामा गद्दारी र घा त गरेको आरोप लगाएकी छिन् उनले आफूहरु ओलीको प्रवृत्तिवि’रुद्ध  अन्तिम  दम रहुञ्जेलसम्म  ल’ड्ने बताईन् ।

सकेसम्म एमालेभित्रै रहेर सं’घर्ष गर्ने  आफूहरुको  योजना रहेको  उनको  भनाई छ । उनले अब एमालेभित्र एकताको लागि आफूहरुले पनि श’ र्त राखेको सुनाईन् संसद् विघटन गरेको कुरा ग’ लत भयो  भनेर  सार्वजनिक  रुपमा  प्रधान मन्त्री  ओलीले  भन्नुपर्ने  उनको  भनाई छ । उनले बरु हात का ट्न तयार हुने तर केपी ओलीको अपराधक’ र्ममा  सही छाप नगर्ने स्पष्ट पारेकी छिन् ।

उनी यसभन्दा अगाडि पनि  विभिन्न  कारणले  पटकपटक आफ्नो  अभिव्यक्तिका  का’रण  विवादमा  पर्दै आइरहेकी छिन्।उनले यस भन्दा अगाडि राष्ट्रपति विद्या देवी भण्डारी लाई सेतो साडी लगाएर  अ’परा’धीक’रण गरेको विरोधमा पनि उनी  विवादमा परी आम जनताबाट  आलोचना  खेप्नु परेको थियो।उनै झाँक्रीसँग गरिएको कुराकानीको भिडियो तल प्रश्तुत गरिएको छ । कृपया  हेरेर  आफ्नो  प्र’तिक्रिया कमेन्ट गरिदिनुहोला,धन्यवाद!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News