काठमाडौ । नेपाल सरकारको कानून, नीति नियम तथा प्रक्रिया पूरा गरेर नै देशभर टेलिफोन सेवा पुर्याउन आतुर रहेको सिजी कम्युनिकेशनले जनाएको छ ।लामो समय देखि नेपाल दूरसञ्चार प्राधिकरणबाट एकीकृत अनुमति पत्रको प्रतिक्षामा रहेको भन्दै सो कम्पनीले विद्यमान

“कानूनी प्र”क्रिया पूरा गरेर अगाडि बढ्न खोजेको स्पष्ट” पारेको छ । भारतमा सिम किनेपछि अल इण्डिया भ्याईस सित्तैमा, इन्टरनेटपनि सिमिततामा सित्तैमा छ ।सिजीले नेपालमापनि त्यही गर्छौ भनिरहेका छन् ।कम्पनीले स्सिता बार आयोजना गरेको पत्रकार सम्मेलनमा।

प्रवन्ध निर्देशक निर्वाण चौधरीले एकीकृत अनुमतिपत्रका लागि प्राधिकरणमा आवेदन दिएको बारे पनि बताए उनले नवीकरण शुल्क सबै कम्पनीले किस्तामा नै तिर्ने कानूनी” व्यवस्था रहेको र सोही अनुसार तिर्न तयार रहेको कुराको जानकारी दिए ।

यो पनि ‘अष्ट्रेलिया सरकारले नेपाललाई कोभिड-१९ माहामा`री वि`रू`द्ध अग्रप`ङ्क्तिमा कार्यरत ब्यक्तिलाई अत्या`व स्यक पर्ने स्वास्थ्य सामाग्री हरु प्रदा`न गरेको छ।अष्ट्रेलिया ली वा`यु सेनाको विशेष वि`मा`नबाट शनिबार त्रिभुवन अन्तर्रा ष्ट्रिय विमानस्थल ल्याईएका सो सामाग्रीहरु’

‘नेपालका लागिअष्ट्रेलियली राजदूत फेलीसीटी वोल्कले नेपाली सेनाका बलाधिकृत रथी श्री प्रभुराम शर्मा लाई हस्तान्तरण गरेकी छन्।उक्त सामाग्रीहरु हस्ता`न्तरण गर्दै राजदूत वोल्कले दक्षिण एसियाका मित्रलाई सहयोग गर्ने अष्ट्रेलि याको क्षेत्रीय कार्य स्वरुप श्रीलंका, भारत र नेपा लमा उक्त स्वास्थ्य सामाग्री ल्याईएको बताइन्।’

‘उनले नेपाली सेनाले अग्रपङ्क्तिमा रहेर देशभर समु दायमापुर्‍याएको महत्वपूर्ण स्वास्थ्य सेवाको सरहाना गर्दै यस कार्यलाई थप सहयोग गर्न अस्पताल, आईसोलेसन केन्द्रहरु र शव ब्यवस्था पन स्थलहरुमा प्रयोग गर्न उक्त सामाग्रीहरु प्रदा न गरिएको बताइन्।’

‘क्षेत्रीय देशसँगै अष्ट्रेलियाले स्वास्थ्य सेवा प्रदान गर्न अग्रपङ्क्तिमा कार्यरत ब्यक्तिलाई पिपिई लगाएतका अत्यावश्यक स्वास्थ्य सामाग्रीहरु प्रदा`न गर्न सहकार्य गरिरहेको छ।’

‘अष्ट्रेलिया र नेपालको लामो समयदेखि बि,प,द् का समयमा सहकार्य गर्ने ईतिहास रहेको छर आजको यो सहयोगले नेपालीहरु प्रति अष्ट्रेलिया लीहरुको स,द्भा,व प्रदर्शन गर्ने उनले बताइन्।’

‘आज ल्याईएका १८ लाख अष्ट्रेलियाली डलर मूल्यका सामाग्रीहरु नेपाली सेनाको अनुरो`ध अनुरुप वेस्टर्न अष्ट्रेलिया सरकारले प्रदानगरेको सर्जीकल मास्क, फेश शील्ड र पञ्जाहरु रहेका छन् ।’

‘यो सहयोग नेपालमा कार्यरत गै,ह्रस`रकारी संस्था हरु मार्फत अस्पतालहरुका लागि अक्सि जन र स्वास्थ्य सामाग्री र स्वास्थ्यकर्मीहरु लाई प्रदा,न गरिने तालीमाका लागि गत मे २१मा घो,षित ७० लाख अष्ट्रेलियाली डलर बाहेकको थप सहयोग हो।’

‘अष्ट्रेलियाली सरकारले कोभ्याक्सको माध्यम बाट नेपा ललाई कोभिड-१९ बि,रुद्दको सुरक्षित र प्र,भावकारी खोप ब्यवस्थापन गर्न सहयोग जारी रहेको छ। सेतोपाटि बाट’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News