सुर्खेतराउटे समुदायका युवतीलाई दु’र्व्यवहार गरेको आ’रो पमा प्रहरीले  सुर्खेतको  गुर्भाकोट  नगरपालिकामेहलकुना बाट  होटल  सञ्चालकसहित तीन जनालाई प’क्राउ गरेको छती युवतीलाई युवाले मा’दक प’र्दाथ सेवन गराई होटलमा लिएर दु’र्व्यवहार गरेको  भिडियो  सामाजिक  स’ञ्जालमा सा’र्वजनिक  भएपछि  प्रहरीले  उनिहरुलाई प’क्राउ गरेको हो।

प’क्राउ पर्नेमा गुर्भाकोट नगरपालिकाका ३५ बर्षका  दोमन बहादुर  घर्ती,  २४  बर्षका भुपेन्द्र बुढा र २९ ब’र्षका होटल सञ्चालक बिनोद  पुन  रहेको  प्र’हरी  चौकी  मेहेलकुनाले जनाएको छ।भिडियो सामाजिक सञ्जालबाट सा’र्वजनिक भएपछि स्थानीयले त’त्काल अ’नुसन्धान गरी का’रवाहीको माग गरेका छन्।

 

पछिल्लो  समय सामाजिक सञ्जाल युट्युव,  टिकटक  र फेसबुकमा  भाइरल  भएका राउटे समुदायका युवतीहरू माथि दु’व्र्यवहार हुन थालेको  छ। भिडियो, फोटो खिच्न भन्दै राउटे समुदायमा पुग्ने  स्थानीय  युवाहरूबाट  राउटे युवती दु’व्र्यवहारको सिकार भएका हुन्।घ’टनाको बिषय मा थप अ’नुसन्धान भईरहेको प्र’हरीले जनाएको छ।

यसअघि  लेकबेशी नगरपालिकाको  कल्याणमा  बस्दै आएका  राउटे  समुदाय केही दिनअघि मात्रै गुर्भाकोट नगरपालिका वडा नं.११ आँपसोती जनैघाटस्थित भेरी नदीमा बसाई सरेका हुन्। स्रोत रातो पाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News