काठमाडौं : फेरि पनि नेतृ रामकुमारी झाक्री भन्छिन” बरु हात का’टिन्छ तर केपी ओलीको अपराध कर्म मा स’ही छाप गरिन्न भिडियो ‘समचारको अन्तमा राखिएको छ” नेकपा (एमाले)बाट निश्काषित नेतृ रामकुमारी झाँक्रीले आफूलाई गरिएको निश्काषनले कुनै प्रभाव नपारेको स्पष्ट पारेका छन् ।

प्राइम टाईम्स टे’लिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् ।उनले केपी शर्मा ओली पार्टी अध्यक्ष भएर प्रधानमन्त्री सम्म भएको अ’वस्थामा ग’द्दारी र घात गरेको आ’रोप लगाएकी छिन् ।यस अगाडी पनि उनले खुलेर नै विरोध गर्दै आएकी थिईन।

उनले आफूहरु ओलीको प्र”वृत्तिविरुद्ध अब अन्तिम दम  रहुञ्जेलसम्म लड्ने बताईन् ।सकेसम्म एमा’लेभित्रै रहेर संघर्ष गर्ने आफूहरुको योजना रहेको उनको भनाई छ। उनले अब एमालेभित्र एकताको लागि आफूहरुले पनि शर्त राखेको सुनाईन्। नेतृ लगायत केहि शिर्ष नेताहरु ओली प्रवृति विरु”द्ध पहिले देखि खरो उत्रि’एका छन।

संसद् विघटन गरेको कुरा गलत भयो भनेर सार्वजनिक रुपमा प्रधानमन्त्री ओलीले भन्नुपर्ने उनको भनाई छ ।उनले बरु हात काट्न तयार हुने तर केपी ओलीको अ’पराधकर्म मा सहीछाप नगर्ने स्पष्ट पारेकी छिन्।भिडियो हेर्न यो अर्को समचारको अन्तमा जानुहोस्।

यो पनि ‘चितवन । को’रो’ना म’हा’मा’री सुरू भएदेखि कामविही  न बनेका सौराहा हात्तीहरु बिस्थापित हुन थालेका छन । नेपालको पर्यटन क्षेत्रका लागि पनि आ’कर्षणको पक्ष बनेका हात्ती प्रति सरोकारावाला निकाय अनुदार बन्दा नेपालका हात्ती छिमेकी मुलुक भारतमा बेचिन थालेका छन् ।’

‘सौराहामा निजी क्षेत्रमा ६५ हात्ती रहेपनि पाल्न मुस्किल रहेको भन्दै हात्ती भारततर्फ पठाउन थालिएको छ । विश्व व्यापीरूपमा फै’लि’एको को’रो’ना भा’इ’र’सको सं’क्र’म ’णको कारण जारी नि’षे’धा’ज्ञाले गर्दा पर्यटक घुम्न आए का छैनन् ।’

‘पर्यटक घुम्न नआउँदा बेकामे बनेका हात्ती पाल्न सौरा हाका पर्यटन व्यवसायीलाई हम्मे भइरहेको छ । महिनाकै एक लाख रूपैयाँ भन्दा बढी खर्च गर्नुपर्ने हात्ती पाल्न सहज होस् भन्ने उद्देश्यले कामविहीन मान्छेहरूलाई राहत बाँडिए जस्तै सौराहाका हात्तीहरूलाई पनि राहत बाँडन जरुरी भएको हात्ती व्यवसायीहरुको भनाइ छ ।’

‘सरकारले हात्ती पाल्न सहयोग गर्ने आश्वासन पटक पट  क दिएपनि नजिकै रहेको निकुञ्जमा जान समेत दिदैन् । यहाँ का ब्यवसायीले निकु ञ्ज भित्रको घाँसे मैदान ब्यब स्था गर्न सहयोग पुर्याउदा समेत निकुञ्जले निजी हात्ती प्रबेशमा रोक लगाएको छ ।’

‘सरकार वा अन्य कसैले दैनिक २५० किलो घाँस मात्रै दिने हो भने पनि हात्ती बिस्थापित हुनबाट बँच्ने हात्ती ब्यवसायी वताउँछन् । हाल सम्म दर्जन भन्दा बढी हात्ती छिमेकी मुलु क भारतमा बेचिएका छन् । यहाँका ब्यबसायीले एउटा हात्तीलाई ८० देखि ८५ लाख भारतीय रुपैया सम्ममा बिक्रि गर्ने गरेका छन् ।’

‘६५ हात्ती सञ्चालन गर्दै आएको सौराहाको युनाइटे ड हात्ती सञ्चालन सहकारी संस्था अन्तर्गत अहिले ४० भन्दा कम हात्तीहरु छन् । यदि सरकारले आफैले दिएको आस्वा सन मात्रै पूरा गरिदिए हात्ती पाल्न स’म’स्या नहुने बताउँदे आएका हात्ती व्यवसायको बारेमा स्थानीय सरकार भने केही बोल्ने गरेका छैन ।’न्युज२४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News